काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सञ्चालक नियुक्त गरेको छ ।
गत पुस २२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले संस्थापकतर्फको रिक्त सञ्चालक पदमा नमिता शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थापक सेयरधनी पूजा कन्स्ट्रक्सन नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै शर्मा कम्पनीको सञ्चालकमा नियुक्त भएकी हुन् ।
उनलाई पुस २२ गतेदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago