century commercial bank
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ थान कम्प्युटर काभ्रेको बनेपास्थित चण्डेश्वरी उच्च माविलाई हस्तान्तरण गरेको छ ।
बैंकले उग्रचण्डी नाला समाजमार्फत विद्यालयलाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
सो कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago