President of the US Barack Obama (बराक ओबामा, अमेरिकी राष्ट्रपति)
ओबामा ब्ल्याकबेरी मोवाइल प्रयोग गर्छन् । ओबामाको सुरक्षाका कारण उनलाई स्मार्टफोन राख्ने इजाजत छैन । उनी ब्ल्याकबेरीको निकै साधारण मोडिफाइड फोन प्रयोग गर्छन । उनलाई यो फोनबाट कसैलाई म्यासेज गर्ने इजाजत समेत दिइएको छैन ।