डेभिड क्यामरुन पनि ब्ल्याकबेरी फोन नै प्रयोग गर्छन । सुरक्षाको कारण र राम्रो नेटवर्क भएका कारण क्यामरुन यो फोन बोक्छन । बराक ओबामाको जस्तै उनलाई पनि अन्य स्मार्ट फोन राख्नपाउने इजाजत छैन । साउदी अरबमा एउटा अन्तर्वार्ताको क्रममा यो बिषय क्यामरुन आफैले खुला