पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ पनि ब्ल्याकबेरी फोन नै प्रयोग गर्छन । उनी कहिलेकाही आइफोन र सामसंगका मोवाइलबाट समेत कुरा गर्ने गरेको देखिए पनि ती मोवाइल उनका होइनन् । ठूला देशका नेताहरुजस्तै उनी पनि ब्ल्याकबेरी नै प्रयोग गर्छन । तर मोवाइलको प्रयोग उनी