President of Russia Vladimir Putin (भ्लादिमिर पुटिन, रुसका राष्ट्रपति)
पुटिन एमटिएस ग्लोनेस ९४५ मोडेलको मोवाइल बोक्छन । यो एउटा स्मार्ट फोन हो, जुन सन् २०१२ देखि नै पुटिनको साथमा छ । यसअघि उनी मोवाइल फोनको प्रयोग गर्दैन थिए । सुरक्षाका कारण उनी यो मोवाइल फोनको समेत सीमित रुपमा मात्र प्रयोग गर्छन