1st quarter 2074/75

नेशनल माइक्रोफाइनान्सको नाफामा झिनो प्रगति, इपीएस ६५.७४ रुपैयाँ

1509509067profit11.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ८३ लाखमा सीमित थियो ।  यो अविधमा नेशनलले ३ करोड ९२ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दान ि३ करोड ५ लाखमा सीमित थियो ।  समीक्षा...

जनता बैंकको कन्तबिजोग, इपीएस ३.७१ रुपैयाँ मात्र !

1509507433jbnl.jpg
काठमाण्डौ । दुुईवटा राष्ट्रियस्तरका टप विकास बैंक मर्ज भएपछि धेरैले सोचेका थिए जनता बैंक लिमीटेडको अवस्थामा सुधार होला । उसो त, बैकिङ क्षेत्रका निकै सिनियर मानिइने पर्शुराम कुँवरले सो बैंकको कमान सम्हालेपछि यसले समेत बैंकको प्रगतिमा सुधार हुने धेरै लगानीकर्ताले सोचेका थिए । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई अक्वायर गरेपछि एकीकृत कारोबार...

नाफामा छलाङ मारेको नवीलको इपीएसमा गिरावट !

1509505841nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमै ८५ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ ।  ग्त वर्षको यही अवधिमा बैंकको नाफा ७९ करोड ८३ लाख थियो ।  यो अवधिमा बैंकले व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानी बढेर १ अर्ब ३६ करोड पुुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्र्ब २७...

1695556604Online-Ad.gif

स्वदेशीको नाफा र इपीएसमा किन गयो यति ठूलो पहिरो ?

1509426236loss.jpg
काठमाण्डौ । स्वदेशी लघुुवित्त बित्तीय संस्थाको नाफा र प्रतिसेयर आम्दानीतर्फ पहिरो गएको छ ।  सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको यो लघुवित्त संस्थाको नाफातर्फ निकै ठूलो पहिरो गएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ लाख ६७ हजार रुपैयाँ रहेको खूद नाफा घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घटेर २६ लाख २४ हजारमा सीमित...

मुक्तिनाथ बैंकको लोभलाग्दो प्रगति !

1509424828profit-11.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ५४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ९ करोड ९७ लाखमा सीमित थियो ।  बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २१ करोड २६ लाखमा सीमित यस्तो आम्दानी बढेर २५ करोड ७९...

एनपिएल बढेको र इपीएस घटेको सानिमा बैंकको प्रगतिलाई कसरी बुझ्ने ?

1509249011profit.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको खूद नाफा २७ करोड १६ लाखमा सीमित थियो ।  यो अवधिमा बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ५३ करोड २९ लाख खूद ब्याज आम्दानी भएकोमा यो वर्ष त्यस्तो आम्दानी ५९...

लगानीकर्तालाई निराश बनाउने गरी किन आयो सिटिजन्स बैंकको बित्तीय विवरण ?

1508822517down-profit.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को बित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बन्न सफल भए पनि सिटिजन्स बैंक इन्टरनेशनलले लगानीकर्तालाई भने निराश बनाइदिएको छ ।  यो बैंकले चालुु आर्थिक वर्षको पहिलो तीन महिनाको बित्तीय विवरण मंगलबार सार्वजनिक गरेको हो । जस अनुसार यो बैंकको घाटा गत वर्षको यही अवधिको तुलनामा घट्न पुुगेको छ ।  गत...

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो फ्रस्ट माइक्रोफाइनान्स

1508382968first.jpg
काठमाण्डौ । नाम जस्तै आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेड । यो कम्पनीले बिहीबार पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।  कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आबमा खूद नाफातर्फको कमालको प्रगति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध