1st quarter 2074/75

तिनाउ बैंकको नाफा घट्यो, ब्याज आम्दानी र इपीएसमा गिरावट

1509771628tinau.gif
काठमाण्डौ । तिनाउ विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकको नाफा १ करोड ९१ लख रुपैयाँ थियो ।  समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७४ लाख खूद ब्याज आम्दानी गरेको बैंकले समीक्षा...

प्रतिसेयर १० रुपैयाँ कमाएको सनराइज बैंकको प्रगतिलाई कसरी हेर्ने ?

1509770808sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको नाफा समेत घटेको छ । यो बैंकको नाफा घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ३७ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकले २५ करोड ३१ लख खूद नाफा कमाएको थियो ।  बैंकको खूद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ५१ करोड ५६ लाख खूद ब्याज आम्दानी...

बीओकेको अवस्था दयनीय : प्रमुख सूचकहरुमा पहिरै पहिरो !

1509769902bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूू लिमीटेडको खूद नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले २२ करोड ४० लाख खूद नाफा आर्जन गर्यो, जबकि अघिल्लो आबको यही अवधिमा बैंकको नाफा २७ करोड माथि थियो ।  व्यवस्थापनले व्यवसाय बिस्तारमा ध्यान नदिंदा खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ५० लाख...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकको नाफा घट्दा इपीएसमा पहिरो, रिजर्बमा भने १२२% को प्रगति

1509686552gbime.jpg
काठमाण्डौ । आफूलाई टप बैंक बनाउने कसरतमा रहेको ग्लोबल आइएमई बैंकले समेत नाफामा सन्तुलन बनाउन सकेन । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा करिब ७ करोड(१६.०९ प्रतिशत)ले घटेको हो ।  अघिल्लो आबको पहिलो त्रैमासमा ४२ करोड ९ लाख नाफा कमाएको यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा भने ३५ करोड ३२ लाख मात्र नाफा कमाउन...

सेयर मूल्य रु.१८९० रहेको कम्पनीको इपीएस रु. ११, पीई अनुपात ११८.३७ गुणा !

1509685627loss.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १८९० रुपैयाँमा कारोबार भइरहेको रिलायवल माइक्रोफाइनान्सले सेयरधनीहरुलाई झट्का दिएको छ । यो माइक्रोफाइनान्सको नाफा घटेर चौपट भएको छ भने अन्य सूचक पनि सन्तोषजनक छैनन् ।  माइक्रोफाइनान्सले शुक्रबार सार्वजनिक गरेको चालुु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तीय विवरण अनुसार नाफा घटेर २७ लाखमा...

सिद्धार्थ बैंक भनेर उचालिनेहरुको पुर्पुरोमा हातः नाफा, इपीएस र ब्याज आम्दानीमा पहिरै पहिरो !

1509684132sbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको नाफामा पहिरो गएको छ । गत वर्ष जतिको व्यवसाय गर्न नसक्दा र बढेको पूँजी अनुसार नाफा कमाउन नसक्दा इपीएसमा डरलाग्दो पहिरो गई लगानीकर्ताले टाउकोमा हात राख्नुपर्ने अवस्था सिर्जना भएको छ ।  बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापन कोषबाट १७ करोड ७० लाख फिर्ता ल्याउँदा...

पूँजीअनुसार नाफा कमाउन एसबीआई पनि असफल, इपीएसमा पहिरो

1509682816nepal-sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ, तर बढेको पूँजीअनुसार नाफा कमाउन नसक्दा प्रतिसेयर आम्दानी(इपीएस)मा भने पहिरो व्यहोर्नुपरेको छ ।  यो बैंकले समीक्षा अवधिमा ४३ करोड ८८ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ३५ करोड ४१ लखमा सीमित थियो ।  बैंक...

नाफामा इन्भेष्टमेन्ट बैंकको छलाङ, इपीएसमा झिनो गिरावट

1509681683nib.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ८९ करोड ४९ लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ७४ करोडमा सीमित थियो।  व्यवसाय बिस्तारमा आक्रामक नीति लिएको बैंकको खूद ब्याज आम्दानीतर्फ समेत राम्रो प्रगति भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १० करोड...

साइन रेसुङ्गाको नाफामा गिरावट, रिजर्ब तगडा

1509598792down.jpg
काठमाण्डौ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमीटेडको नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले ६ करोड ५० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ६ करोड ७८ लाख थियो ।  यो अवधिमा बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १३ करोड ५० लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा १४...

बलियो बन्दै प्राइम बैंकः नाफामा ३६% र रिजर्बमा ७२% को छलाङ

1509596646prime-bank.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएर ३४ करोड १७ लाखको उचाईमा पुर्याएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २५ करोड १० लाखमा सीमित थियो ।  बैंकले समीक्षा अवधिमा १० करोड ३१ लाख जोखिम व्यवस्थापनबाट राइट ब्याक गरेको छ भने समग्र व्यवसाय बिस्तारमा समेत ध्यान दिएको देखिन्छ । यहीकारण खूद ब्याज...

ब्याज आम्दानी घट्दा पनि एनएमबी बैंकको नाफा कसरी बढ्यो ? यस्तो छ कारण

1509595451nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ३५ करोड ३६ लाख रुपैयाँ थियो ।  यो अवधिमा बैंकको खूद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ६३ कोड ३२ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ६१ करोड ७० लाखमा सीमित बन्न पुुगेको छ ।  बैंकले...

हिमालयन बैंकको नाफामा संकुचन, कमजोर व्यवस्थापनको परिणाम

1509594531hbl.png
काठमाण्डौ । हिमालयन बैंकको नाफा समेत खुम्चिएको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले ४१ करोड नाफा कमाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकले ४३ करोड ८३ लाख नाफा कमाएको थियो ।  समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । व्यवसाय बिस्तारमा बैंक व्यवस्थापनले ध्यान नदिंदा यस्तो अवस्था सिर्जना भएको हो ।...

धरासायी बन्दै मेगा बैंकः कमजोर व्यवस्थापनले व्यवसाय बढाउन सकेन, नाफामा पहिरो

1509593757mega-bank.jpg
काठमाण्डौ । व्यवस्थापनले व्यवसाय बिस्तारमा ध्यान नदिंदा लगानीकर्ताहरु कसरी हिस्स बन्नुुपर्छ भन्ने उदाहरण मेगा बैंकले प्रस्तुत गरेको छ । करिब १० महिनादेखि लगानीकर्ताको लगानीलाई बन्धक बनाएको यो बैंकले व्यवसाय बिस्तार गर्न नसकेका कारण नाफामा पहिरोको सामना गर्नुपरेको छ । लगानीकर्ताको हितको पक्षमा संवेदनशील नदेखिएको मेगा बैंकको नाफा...

निक्षेप र कर्जा परिचालनमा एनआइसीको छलाङ !

1509527911nicasia.jpg
काठमाण्डौ । शाखा तथा व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण ह्वात्तै बढेको खर्चलाई नियन्त्रणमा राख्दै एनआइसी एशिया बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ ।  बैंकले यो अवधिमा २७ करोड ८६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले २६ करोड १० लाख खूद नाफा कमाएको थियो ।  व्यवसाय बिस्तारमा विशेष...

एकपैसा पनि प्रतिसेयर आम्दानी गर्न नसक्ने कम्पनी कुन होला ?

1509510622loss.jpg
काठमाण्डौ । जनकपुरधाममा मुख्य कार्यालय रहेको सहयोगी विकास बैंक लिमीटेडको अवस्था खराब बनेको छ । यो विकास बैंक चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको हो ।  बैंकले बुधबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १ करोड १ लाख खूद घाटा भएको छ । अघिल्लो वर्षको यही अवधिमा सहयोगी विकास बैंकले १ करोड ५५ लाख खूद नाफा आर्जन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध