1st quarter 2074/75

नेको इन्स्योरेन्स: खूद नाफा बढ्यो, बिमा र जगेडाकोष थप मजबुत

1510805782neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड ५० लाखमा सीमित थियो ।  कम्पनीले यो अवधिमा बिमा शुल्कबाट हुने आम्दानी पनि बढाएको छ । अघिल्लो वर्ष १७ करोड ४६ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २३ करोड ६२ लाखको उचाईमा पुुगेको छ...

नेशनल लाइफको लोभलाग्दो प्रगति

1510805069nlicl.png
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ५ करोड ५ लाखमा सीमित खूद नाफा बढाएर यो कम्पनीले समीक्षा अवधिमा ८ करोड २० लाखको उचाईमा पुर्याएको हो ।  कम्पनीले बिमाशुल्कबाट १ अर्ब ३१ करोड ३७ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २ करोड १८...

एशियन लाइफको नाफामा झिनो प्रगति, बिमाकोष बढ्दा जगेडाकोष खुम्चियो

1510804245asian.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा १ करोड ४५ लाख थियो ।  नाफामा झिनो मात्र प्रगति गरे पनि कम्पनीको खूद बिमा शुल्कबाट हुने आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ४५ करोड ८४ लाख रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ५४ करोड...

1695556604Online-Ad.gif

शिखरको झिनो नाफा, जगेडाकोषमा ५८% को पहिरो !

1510803543shikhar.jpg
काठमाण्डौ । आफूलाई निर्जीवन बिमा कम्पनीमा टप दाबी गर्ने शिखर इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीले ८ करोड ७० लाख नाफा कमाएको थियो ।  समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले ४० करोड ५० लाख बिमा शुुल्कबाट आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष ३५...

नेपाल लाइफको कमाल: नाफामा २०१% र रिजर्बमा १४२९% को छलाङ

1510802433nlic.jpg
काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योेरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । यो अवधिमा नेपाल लाइफले निकै ठूलो छलांग मार्दै १७ करोड ७४ लाख बढी खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा नेपाल लाइफको खूद नाफा ५ करोड ८९ लाखमा सीमित थियो । यो हिसाबले २०१ प्रतिशतले नाफा बढाएको हो...

नाफामा ३३५% को फड्को मारेको कम्पनीको इपीएस ३ रुपैयाँ मात्र !

1510715770licn.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा छलाङ हानेको छ । यो बिमा कम्पनीले यो अवधिमा ३ करोड ७३ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको  यही अवधिमा यो कम्पनीको नाफा ८५ लाख ८० हजारमा सीमित थियो । यो हिसाबले खूद नाफामा यो कम्पनीले ३३५.४७ प्रतिशतले फड्को मारेको हो ।   कम्पनीले...

२७ वाणिज्य बैंक : को बलियो ? को कमजोर ?

1510637107loss.jpg
►राजु  पौडेल अहिले सेयर बजारमा बाणिज्य बैंकहरुको चुक्तापुँजी वृद्धि र प्रथम त्रैमासिक वित्तीय विवरण चर्चाको बिषय बनेको छ । खासगरी प्रथम त्रैमासमा अधिकांश बैंकहरुको खुद मुनाफा र प्रतिसेयर आम्दानीमा भारी संकुचन आएको छ । मुनाफासँगै प्रतिसेयर आम्दानी पनि  खुम्चिएपछि त्यसले अहिले बजारमा प्रत्यक्ष असर पारेको देखिन्छ । समग्रमा...

रिकभरिमा ध्यान दिंदा एनसीसी बैंकको भयो यस्तो अवस्था !

1510633401ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको खूद नाफा बढेको छ । खराब कर्जा र बित्तीय अनुशासनहीनता रहेका विकास बैंकहरुलाई गाभेर अगाडि बढेको एनसीसी बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ४५ लाख  खूद नाफा आर्जन गरेको हो ।  अघिल्लो वर्ष यही अवधिमा एनसीसी बैंकले १२ करोड ९० लाख नाफा कमाएको थियो ।  एपेक्स डेभलपमेन्टमा...

युनिलिभरको कमाल, नाफा र इपीएसमा छलाङ

1510631309unilever-nepal-limited.jpg
काठमाण्डौ । सेयर बजारको हटकेक तथा प्रतिकित्ता सर्वाधिक मूल्य रहेको युनिलिभर नेपाल लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा र प्रतिसेयर आम्दानी(इपीएस)मा छलाङ मारेको छ ।  यो कम्पनीले ३० करोड १७ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा युनिलिभरको खूद नाफा १७ करोडमा सीमित थियो ।  यो कम्पनीको खूद संचालन आम्दानी...

महुली लघुवित्तको यस्तो प्रगतिलाई कसरी बुझ्ने ?

1510629364mahuli.jpg
काठमाण्डौ । सप्तरी मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु  आर्थिक वर्षको पहिलो त्रैमासमा यो लघुवित्तले ७७ लाख ६४ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्प्नीले ७२ लाख ४९ हजार नाफा कमाएको थियो ।  समीक्षा अवधिमा महुलीले ३ करोड २८ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष...

सानाकिसान बैंकको नाफा बढ्यो, रिजर्बमा छलाङ

1510629402sana-kisan.png
काठमाण्डौ । साना किसान बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड २० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ७ करोड ९१ लख रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा यो बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १४ करोड ७४ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यो वर्ष १६ करोड ३३ लाख पुुगेको हो ।...

वाणिज्य बैंकमध्ये टप बन्यो नेपाल बैंक, यसरी भयो आकर्षक

1510570154nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । बित्तीय विवरणमा खूद नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा घटेको देखिए पनि बैकिंग क्रियाकलाप(व्यवसाय)मा बृद्धि गरी हुने नाफामा चमात्कारिक सुधार आएका कारण अधिकांश सूचकमा अपत्यारिलो सुधार आएको हो ।  विभिन्न कम्पनीमा बैंकको स्वामित्वमा रहेको...

देव विकास बैंक : खूद नाफा, संचालन नाफा र इपीएसमा पहिरै पहिरो

1510462800Deva-Bikas-Bank.jpg
काठमाण्डौ । देवः विकास बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६ लाख बढी खूद नाफा कमाएको यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २३ लाख मात्र खूद नाफा कमाउन सक्यो । बैंकको संचालन नाफा समेत घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ७ करोड ९० लाख रहेको यस्तो नाफा घटेर समीक्षा अवधिमा ५ करोड ८...

रोगी बन्यो सपोर्ट माइक्रोफाइनान्स, अधिकांश सूचक खराब

1510459539loss.jpg
काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्स घाटामा गएको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनी २१ लख ३६ हजार खूद घाटामा गएको हो ।  अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीले ४ लाख २२ हजार खूद नाफा कमाएको थियो ।  नाफासहित यो कम्पनीका अधिकांश प्रमुख सूचकहरुको स्वास्थ्य नराम्ररी बिग्रिदै गएको देखिएको...

ब्याज खर्च अचाक्ली बढ्दा पनि जनउत्थानको नाफामा ५२% को छलाङ

1510459719profit.jpg
काठमाण्डौ । रुपन्देहीको बुटवलमा मुख्य कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ लाख २० हजार खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यो लघुवित्तले २४ लाख ४६ हजार नाफा कमाएको थियो ।  यो कम्पनीको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड ६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध