4th quarter 2074/75

सगरमाथा इन्स्योरेन्सको नाफामा २०.५९% प्रतिशतको फड्को, अन्य सूचक औसत

1535518621sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा ३३ करोड ३० लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीको नाफा २७ करोड ६२ लाखमा सीमित थियो । यसरी कम्पनीले खूद नाफामा गत वर्षको तुलनामा २०.५९ प्रतिशतको फड्को मारेको छ ।  कम्पनीले खूद बिमा शुल्क आर्जनमा पनि राम्रो प्रगति  गरेको छ । अघिल्लो वर्ष ६३ करोड ८१...

सर्वाधिक महंगो सेयरमूल्य भएको कम्पनीको नाफामा झिनो प्रगति, इपीएस कति ?

1535352983uniliver.jpg
काठमाण्डौ । नेप्सेमा सूचिकृत कम्पनीमध्येकै महंगो युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा ९९ करोड ९४ लाख खूद नाफा कमाएको छ ।  अघिल्लो वर्ष कम्पनीले ९६ करोड ५२ लाख खूद नाफा आर्जन गरेको थियो ।  आ.ब. २०७४/७५ को चौथो त्रैमासमा मात्र २९ करोड २८ लाख खूद नाफा आर्जन गरेको कम्पनीको चौथो त्रैमासको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ रहेको छ ।...

खूद नाफामा नेकोले हान्यो ३९.५५% को छलाङ, अन्य सूचकमा औसत प्रगति

1534747504neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो कम्पनीले २९ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । यो भनेको गत वर्षको यही अवधिको तुलनामा ३९.५५ प्रतिशतले बढी हो । गत वर्ष यो कम्पनीले २० करोड ८५ लाख खूद नाफा आर्जन गरेको थियो ।  सोमबार कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार समीक्षा...

1695556604Online-Ad.gif

एनएलजीको नाफा २६ करोड बढी, अन्य सूचक औसत

1534477131nlg.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा २६ करोड बढी खूद नाफा आर्जन गरेको छ । यो निर्जीवन बिमा कम्पनीको अघिल्लो वर्षको खूद नाफा २३ करोडमा सीमित थियो ।  कम्पनीले समीक्षा अवधिमा ७८ करोड २८ लाख बढी खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७० करोड १२ लाख बिमा शुल्क आर्जन गरेको थियो ।  एनएलजीले पुनर्बिमा...

संचालनको ११ महिनामै ज्योति लाइफको नाफा रु. १०.९ करोड

1534477167jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा १० करोड ९० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो त्रैमासको अन्तसम्म यो नयाँ बिमा कम्पनीको खूद नाफा ६ करोड ४६ लाखमा सीमित थियो ।  यो जीवन बिमा कम्पनीले २०७४ भदौ  १९ गतेदेखि कारोबार सुरु गरेको हो ।  समीक्षा अवधिमा कम्पनीले २७ लाख ७५ हजार बिमा शुल्क आर्जन गरेको छ । लगानी, कर्जा...

सगरमाथा इन्स्योरेन्सको खूद नाफामा २२.७१% को प्रगति

1534477208sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा २७ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ । कम्पनीको अघिल्लो वर्षको यही अवधिको खूद नाफा २२ करोड ४३ लाखमा सीमित थियो । यसरी खूद नाफातर्फ कम्पनीले २२.७१ प्रतिशतको वृद्धि गरेको छ ।  समीक्षा अवधिमा सगरमाथाले १ अर्ब ७८ करोड बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५० करोड आर्जन...

सरकारी बैंकलाई निजीले उछिन्न सकेनन्, राबा सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल

1534474945rbb.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा ४ अर्ब ३२ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ७७ करोडमा सीमित थियो ।  राष्ट्रिय वाणिज्य बैंकले खूद नाफातर्फ ५५.९१ प्रतिशतले वृद्धि गरेको देखिएको छ । बैंकले यो अवधिमा १ अर्ब ५१ करोड...

वाणिज्य बैंकले ३८ अर्ब बढी लाभांश बाँड्नसक्नेः नाफा आर्जनमा को अगाडि ? कसको प्रगति कति ?

1534401243financial.jpeg
काठमाण्डौ । देशका २७ वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/७५ मा लाभांशको रुपमा ३८ अर्ब रुपैयाँ भन्दा केही बढी रकम बाँड्नसक्ने हैसियत बनाएका छन् ।  वाणिज्य बैंकहरुले समीक्षा अवधिमा ४८ अर्ब ८३ करोड रुपैयाँ खूद मुनाफा आर्जन गरेका छन् । यही तथ्यांकबाट उनीहरुको लाभांश क्षमता २८ अर्ब रुपैयाँ भन्दा केही बढी देखिएको हो ।  बैंकहरुले आर्थिक...

बुटवल पावरको नाफामा झिनो वृद्धि, इपीएसमा गिरावट

1534318445bpcl.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ७१ करोड २४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षभन्दा नाफामा ६.६५ प्रतिशतको प्रगति गरेको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खूद नाफा ६६ करोड ८० लाखमा सीमित थियो ।  कम्पनीले विद्युत बेचेर ६६ करोड ७२ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६६...

सानिमाको नाफामा सामान्य प्रगति, इपीएसमा पहिरो

1534317805sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ६९ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३० करोड मात्र नाफा आर्जन गरेको थियो ।  अघिल्लो वर्ष १ अर्ब ९९ करोडमा सीमित संचालन मुनाफालाई बढाएर बैंकले २ अर्ब ६० करोडको उचाईमा पुर्याएको छ भने २ अर्ब २४ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब ९३ करोडको उचाईमा...

१.०७ अर्ब राइटब्याक गर्दा पनि हिमालयन बैंकको नाफा २.४७ अर्ब मात्र !

1534318308hbl11.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २ अर्ब ४७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खूद नाफा २ अर्ब १७ करोडमा सीमित थियो ।  बैंकले संभावित जोखिम व्यवस्थापनबाट १ अर्ब ७ करोड बढी राइटब्याक गरी नाफा बढेको वित्तीय विवरण पस्किएको हो ।  बैंकले २ अर्ब ४४ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २...

एनबी बैंकको खूद नाफा घट्यो, इपीएसमा पहिरो !

1534317718nb-bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकको खूद नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा १ अर्ब १० करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १ अर्ब २० करोडको उचाईमा थियो ।  बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापनबाट १० करोड ५१ लाख फिर्ता ल्याएको समेत देखिएको छ ।  बैंकको संचालन मुनाफा...

करिब ४५ करोड राइटब्याक गर्दा पनि सनराइज बैंकको नाफामा ११.५३% को मात्र प्रगति !

1534318377srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३१ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब १७ करोडमा सीमित थियो । यो हिसाबले बैंकले ११.५३ प्रतिशतले मात्र नाफा बढाएको देखिन्छ ।  सनराइज बैंकले यो अवधिमा ४४ करोड ८६ लाख संभावित जोखिम व्यवस्थापनबाट फिर्ता ल्याएको देखिन्छ । बैंकले १ अर्ब ५८ करोडमा समीति...

बीओकेको औसत प्रगति, एनपिएलमा वृद्धि

1534318413bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ५४ करोड खूद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ३१ करोड मात्र नाफा कमाएको थियो । बैंकले यो अवधिमा १२ करोड १७ लाख बढी राइट ब्याक गरेको छ ।  बैंकले १ अर्ब ७२ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब १४ करोडको उचाई चुमाएको छ भने २ अर्ब ५६ करोड रहेको...

कुमारी बैंक पहिलोपटक अर्ब क्लबमा

1534318493kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले पहिलोपटक अर्ब क्लबमा  प्रवेश गरेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब खूद नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकको नाफा ७० करोडमा सीमित थियो । यो बैंकले पनि संभावित जोखिम व्यवस्थापन कोषबाट २२ करोड बढी राइटब्याक गरी नाफा १ अर्ब कटाएको हो ।  बैंकले ८० करोडमा सीमित संचालन मुनाफामा भारी वृद्धि गरी १...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध