acquisition

दुई वर्षभित्रै मिर्मिरेमा गाभिए ३ लघुवित्त, बन्यो बलियो बित्तीय कम्पनी

1657945826mirmire.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई आर्थिक वर्षको अवधिमा तीनवटा लघुवित्त संस्थालाई मर्ज गर्ने सफलता प्राप्त गरेको छ ।  मिर्मिरे लघुवित्तले नागबेली र स्वेडा लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति गरिसकेको छ । हालै भैरहवामा केन्द्रीय कार्यालय रहेको बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई समेत प्राप्ति...

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरका लागि छलफल सुरु, अर्को सातासम्म निर्णय हुने

1653660323merger.jpg
काठमाण्डौ । विगत दुई दिनदेखि मेगा बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । यो दुई दिनको अवधिमा मेगा बैंकको सेयरमूल्य पनि बढेको छ । बुधबार दोश्रो बजारमा प्रतिकित्ता २२५ रुपैयाँ रहेको मेगा बैंकको सेयरमूल्य बिहीबार एकैपटक बढेर २४७ रुपैयाँको उचाईमा पुग्यो । शुक्रबार पनि केही बढेर प्रतिकित्ता २५० रुपैयाँ पुगेको छ ।  निरन्तर घट्दो...

ग्लोबल आइएमई लघुवित्त र स्पर्स लघुवित्तको एकीकृत कारोबार सुरु

16190020231762424747942691648524315378604594928709970n.jpg
काठमाण्डौ । स्पर्श लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारबाट एकीकृत कारोबार सुरु गरेको छ।  लमजुङको बेसीसहर–८ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्तले कास्कीको पोखरा महानगरपालिका–२६ केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्तलाई प्र...

1695556604Online-Ad.gif

स्पर्सलाई प्राप्ति गरेको ग्लोबल आईएमई लघुवित्तले यही वैशाख ८ बाट एकीकृत कारोबार गर्ने

1618544684joint.jpg
काठमाण्डौ । स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यही वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। दुवै लघुवित्तले प्राप्ति प्रक्रियासम्बन्धी गत गत पुस २९ गते अन्तिम सम्झौता भएको थियो। त्यसपछि...

अपडेट: साना संस्था प्राप्तिमा सिटिजन्स बैंक आक्रामक, सिर्जना फाइनान्ससँग मर्जर सम्झौता

1612949700czbil11.jpg
काठमाण्डौ । क्षेत्रीय स्तरका बित्तीय संस्थालाई प्राप्ति गरी ठूलो बन्ने रणनीतिमा रहेको सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई पनि प्राप्ति गर्ने भएको छ ।  सनराइज बैंकसँगको प्राप्ति प्रक्रिया भाँडिएपछि बिलखबन्दमा परेको सिर्जना फाइनान्सलाई सिटिजन्स बैंकले प्राप्तिको सम्झौता गरेको हो । सिटिजन्स बैंक पछिल्लो समय साना...

सनराइज बैंकले साना संस्था प्राप्तिको बाटो बन्द, राष्ट्रबैंकले भन्यो–‘कुनै वाणिज्य बैंकसँग तत्काल मर्जर सम्झौता गर्नू’

1611985553srbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सनराइज बैंक लिमीटेडलाई ‘क’ वर्गकै कुनै बैंकसँग मर्जर गर्न कडा निर्देशन दिएको छ ।  सिर्जना फाइनान्ससँगको जारी प्राप्ति प्रक्रिया प्रष्ट कारणबिना भाँडिएपछि यसैलाई आधार बनाएर नेपाल राष्ट्रबैंकले मर्जर विनियमावलीअनुसार सनराइज बैंकलाई विभिन्न कारबाही गर्दै ‘क’ वर्गकै बैंकसँग तत्काल मर्जरको...

नवीलसहित तीन वित्तीय संस्थाबीच एकैपटक मर्जर सम्झौता हुने संभावना !

1611815114Merger-Examples.png
काठमाण्डौ । नवील बैंक र एनसीसी बैंकबीच मर्जरको हल्ला नेप्सेले एनसीसीलाई स्पष्टीकरण सोधेपछि केही सेलाएको छ ।  नवील बैंकका ठूला संस्थापक सेयरधनी चौधरी ग्रुपका सदस्यहरुले एनसीसी बैंकको ठूलो परिमाणको सेयर दोश्रो बजारबाट उठाएपछि एनसीसी साच्चिकै नवीलमा जान लाग्यो भनेर ठान्नेहरुको पनि कमी देखिन्न । एनसीसी नवीलमा मर्ज हुनै लागेको...

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने

1611247440national-micro.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।  दुवै संस्थाका संचालक समितिका अध्यक्षबीच बिहीबार साँझ गाभ्ने/गाभिने विषयमा प्रारम्भिक समझदारीपत्र हस्ताक्षर भएको हो ।  काठमाण्डौको होटल अम्बासडरमा आयोजित एक कार्यक्रमका बीच नेशनल माइक्रोफाइनान्सका...

सिटिजन्स बैंकद्वारा तिनाउ मिसनलाई प्राप्तिको अन्तिम सम्झौता, विजिनेश साइज कत्रो होला ?

1609927763PJJP8530.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त बैंकसँग अन्तिम सम...

डिप्रोक्समा बिलय हुने भयो नाडेप, देशकै बलियो लघुवित्त बन्ने प्रतिबद्धता

1609334720viberimage2020-12-3017-35-59.png
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडले नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडलाई प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ ।  प्राप्ति सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा यी दुई संस्थाका अध्यक्षले बुधबार हस्ताक्षर गरेका हुन् । प्राप्ति सम्बन्धी समझदारीपत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष...

ग्लोबल आइएमई लघुवित्तमा बिलय हुने भो स्पर्श लघुवित्त

1602037523photo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ ।  असोज २० गते साँझ ६ः३० बजे दुवै वित्तीय संस्थाका अधिकारीहरुबीच गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको असोज २० गते नै बसेको सञ्चालक समितिको ११८ औं वैठकबाट गण्डकी...

सनराइज बैंकले भङ्ग गरेको सिर्जना फाइनान्स अक्वायर प्रक्रिया पाइपलाइनमै, असोजसम्मलाई एलओआई थप

1596450145srijana.jpg
काठमाण्डौ । विराटनगरमा मुख्य कार्यालय रही पूर्वी नेपालका तीन जिल्लामा वित्तीय सेवा प्रवाह गर्दै आएको सिर्जना फाइनान्ससँगको मर्जर प्रक्रिया भाँडिएको भनिए पनि राष्ट्रबैंकले भने थप ३ महिनाका लागि एलओआई थपेको छ ।  सिर्जना फाइनान्सलाई सनराइज बैंक लिमीटेडले प्राप्ति गर्ने सम्झौता गरेको थियो । सम्झौता भएको केही महिनासम्म मर्जरको...

मितेरी अक्वायर गर्न वाणिज्य बैंकबीच तँछाडमछाड, भाउ कस्दा कुरा मिलेन !

1595766370Acquisition.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत मर्जर तथा एक्वीजिसनलाई स्वेच्छिक बनाएको छ । मर्जरमा जान चाहनेका लागि केही प्याकेजहरु समेत घोषणा गरिएको छ ।  नेपाल राष्ट्रबैंकले विगत लामो समयदेखि वाणिज्य बैंकहरुको संख्या घटाउने उद्देश्यले मर्जरको नीतिलाई लगातार प्राथमिकतामा राखिरहेको छ । तर, वाणिज्य बैंकको संख्या घट्नुको साटो...

गण्डकीलाई प्राप्ति गरेको मेगा बैंकको एकीकृत कारोबार असार २१ गतेबाट

1593488343Acquisition.jpg
काठमाण्डौ। गण्डकी विकास बैंकलाई प्राप्ति गरेको मेगा बैंक नेपाल लिमिटेडले यही असार २१ गते आइतबारबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ। बैंकले आज मंगलबार एक सूचना प्रकाशित गरी असार २१ गतेदेखि सम्पूर्ण ग्राहक, सेयरधनी, नियमनकारी निकाय तथा अन्य सम्बन्धित सबैलाई एकीकृत वित्तीय कारोबार सञ्चालनबारे जानकारी गराएको हो। गण्डकी...

तीन दशकदेखिको मेलम्चीको प्यास असार मसान्तसम्म मेटिने

1593430641melamchi-khanepaniQ6RTCCauHA.jpg
काठमाण्डौ । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौर.(ण्ढडठ  को सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो ।  सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध