AGM

इन्भेष्टमेन्ट बैंकको एजीएम कात्तिक ७ मा, बुक क्लोज असोज १८ गते

1505810364nibl.jpg
काठमाण्डौ । लगानीकर्तालाई गलत सूचना दिएर गलत काम गरेको बिषयमा धितोपत्र बोर्डको कारबाही छल्न सफल नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी कात्तिक ७ गते वार्षिक साधारणसभा बोलाएको छ ।  यो बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्टिय सभा गृहमा कात्तिक ७ गते बिहान १० बजे ३१ औं वार्षिक साधारणसभा आह्वान गरेको हो...

दशैंअघि एनआइसीका सेयरधनीको मुहार उज्यालो !

1505471288nica.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट लाभांश घोषणा तथा साधारणसभामा सबैभन्दा अगाडि भएको एनआइसी एशिया बैंकले दशैंअघि आफ्ना सेयरधनीको मुहार उज्यालो बनाइदिएको छ ।  बैंकको शुक्रबार सम्पन्न २० औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांग्कवेटमा सम्पन्न...

युनिलिभरले कहिलेलाई तोक्यो बुक क्लोज ?

1505297319unilever.jpg
काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति सार्वजनिक गरेको छ ।  नेप्सेमा सूचिकृतमध्ये सबैभन्दा महंगो सेयर मूल्य रहेको यो कम्पनीले भदौ ३० देखि असोज २० गतेसम्मको अवधिलाई बुक क्लोजको मिति तोकेको हो । यो कम्पनीको पछिल्लो प्रतिकित्ता मूल्य ३० हजार रुपैयाँ रहेको छ ।  यो कम्पनीले असोज २० गते आफ्नो...

1695556604Online-Ad.gif

सानिमा बैंकको बुक क्लोज कहिले ?

1505200625sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ ।  यो बैंकले असोज ६ गतेलाई बुक क्लोजको मिति तोकेको हो । यो बैंकले वार्र्षिक साधारणसभाको मिति भने तोकिसकेको छैन, तथापि असोज भित्रै हुने गरी बुक क्लोजको मिति निकालिएको प्रमुख सूचना अधिकृत तेजबहादुर चन्दले जानकारी दिए ।  यसको अर्थ असोज ५ गतेसम्म यो...

मेरो माइक्रो फाइनान्सको एजीएम असोज ३० मा, बुक क्लोज कहिले ?

1504849552AGM.png
काठमाण्डौ । मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाले आगामी असोज ३० गते आफ्नो पाँचौ वार्षिक साधारणसभा आह्वान गर्दै सो प्रयोजनका लागि बुक क्लोजको मिति समेत तोकेको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले नुवाकोटको विदूर ३ स्थित होटल वाटर टावरमा असोज ३० गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो । वार्षिक साधारणसभामा गत आर्थिक वर्षको खुद...

दशैंअघि कस–कसको साधारणसभा ? कसले कति लाभांश दिंदै ?

1504591392dividends.jpg
काठमाण्डौ । मंगलबार एक वाणिज्य बैंक र दुुई बिमा कम्पनीले दशैंअगाडि नै साधारणसभा आह्वान गरेका छन् । यी तीन कम्पनीसहित दशैंअगाडि साधारणसभा आह्वान गर्ने बैंक तथा बित्तीय संस्थाको संख्या १० पुुगेको छ ।  मंगलबार सूचना प्रकाशित गर्दै साधारणसभा आह्वान गर्नेहरुमा सिटिजन्स बैंक इन्टरनेशनल, एनबी इन्स्योरेन्स  र नेको इन्स्योरेन्स रहेका छन्...

नेपाल इन्स्योरेन्सको दुई एजीएम एकसाथ, ५% बोनस र १००% हकप्रद पारित गर्ने

1504416822AGM.png
काठमाण्डौ ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले दुुईवटा आर्थिक वर्षका लागि वार्षिक साधारणसभा(एजीएम) एकसाथ आह्वान गरेको छ ।  यो बिमा कम्पनीले आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ का लागि ६७ र ६८ औं वार्षिक साधारणसभा एकसाथ आगामी भदौ ३० गते आह्वान गरेको हो । काठमाण्डौको कमलपोखरीस्थित रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा दुवै साधारणसभा एकसाथ...

फ्रस्ट माइक्रोफाइनान्सले बोलायो साधारणसभा, १५ % बोनस र ५० % हकप्रदको प्रस्ताव पारित हुने

1504330366first-micro-111.jpg
काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्सले आगामी असोज ८ गते कम्पनीको आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  भदौ १६ गते बसेको कम्पनीको संचालक समितिको बैठकले असोज ८ गते बिहान ११ बजे काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा साधारणसभा बोलाएको हो ।  वार्षिक साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर...

एनआइसी एशियाले कहिले तोक्यो बुक क्लोज ?

1504151898nica.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट बोनस घोषणा तथा साधारणसभा आह्वानमा अन्य सबै बैंक तथा बित्तीय संस्थालाई उछिनेको एनआइसी एशिया बैंकले २० औं वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोजको मिति तोकेको छ ।  यो बैंकले भदौ १६ गते(भोलि)देखि ३० गतेसम्म सेयरधनी दाखिला खारेज(सेयरधनी दर्ता पुस्तिका) बन्द हुने जनाएको हो । बैंकले आगामी भदौ...

साधारणसभा आह्वानमा पनि एनआइसी एशिया अगाडि

1503631065agmimage.png
काठमाण्डौ । पछिल्लो समय बैकिङ सेवा बिस्तारको आक्रामक नीति लिएको एनआइसी एशिया बैंक वार्षिक साधारणसभा आह्वानमा पनि अन्य बैंकभन्दा अगाडि देखिएको छ ।  आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्न सफल यो बैंकले सो लगायतका प्रस्ताव पारितका लागि आगामी भदौ ३० गते शुक्रबार वार्षिक साधारणसभा आह्वान गरेको हो...

शाखा बिस्तारमा ग्रामीण बैंकले ठूला बैंकलाई टप्यो, थप ७ जिल्ला पुग्ने उद्घोष

1502730932NGBBL-Photo.jpg
काठमाण्डौ । साबिकका पाँच विकास क्षेत्रका पाँचवटा विकास बैंक गाभिएर नेपाल गाम्रीण विकासको नामबाट अस्तित्वमा आएको राष्टियस्तरको माइक्रोफाइनान्स कम्पनी शाखा सञ्जाल बिस्तारमा वाणिज्य बैंक भन्दा पनि तगडा देखिएको छ ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको देशका अधिकांश जिल्लामा उपस्थिति भए पनि शाखा सञ्जालको हिसाबले नेपाल...

एनआइसी क्यापिटलले सतप्रतिशत हकप्रद दिने,भदौ २२ गते साधारणसभा आह्वान

1502602565nic-asia-capital.png
काठमाण्डौ । एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटल लिमीटेडले आगामी भदौ २२ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।  यो कम्पनीले १ बराबर १(सतप्रतिशत) हकप्रद लगायतका प्रस्ताव पारित गर्ने उद्देश्यले पहिलो वार्षिक साधारणसभा आह्वान गरेको हो ।  एनआइसी एशिया क्यापिटलले संचालक समितिको प्रस्ताव अनुसार २.१० प्रतिशत नगद...

लफडाले जेलिएको एनसीसीको साधारणसभा आह्वान

1499838142ncc-bank.jpg
काठमाण्डौ । विभिन्न मुद्धा तथा लफडाले पूँजीवृद्धि योजना समेत अगाडि बढाउन नसकेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले ५० प्रतिशत हकप्रद निश्कासनको अजेण्डासहित आगामी भदौ १६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा रुपन्देहीमा आयोजना गर्ने भन्दै सहभागिताका लागि सेयरधनीलाई आह्वान गरेको हो...

लक्ष्मीको बोनस लिलामीबाट कायम सेयरधनीले पनि पाउने

1498574843Bonus-share.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग मर्जरमा जाने तयारीमा रहेको भनिएको लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।  यो बैंकको मंगलबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले २०७३ असार मसान्तसम्म कायम सेयर पूँजीको ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  सो...

सिभिलले तोक्यो युनिक र हामासँगको सेयर अनुपात, ४० प्रतिशत हकप्रद पनि पारित

1495115434civil-agm.jpg
काठमाण्डौ । सिभिल बैंकले यसअघि प्रस्ताव गरेको ३० प्रतिशत हकप्रदलाई बढाएर ४० प्रतिशत निश्कासनको प्रस्ताव पारित गरेको छ । बिहीबार राजधानीमा सम्पन्न बैंकको छैठौं वार्षिक साधारणसभा(एजीएम)ले युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई प्राप्तिपछि कायम हुन आउने चुक्तापुँजीको ४० प्रतिशतको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध