ajod insurance

चौतर्फी दबाबपछि अजोड इन्स्योरेन्सद्वारा हकप्रद जारी गर्ने प्रस्ताव स्थगित

1617795352Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद जारी गर्ने विशेष प्रस्ताव हाललाई स्थगन गरेको छ। बीमा समितिको निर्देशनपछि कम्पनी सञ्चालक समितिको बैठक बसी हाललाई हकप्रद जारी गर्ने विशेष प्रस्ताव स्थगन गरेको हो। बीमा समितिले गत चैत २३ गते पत्र पठाउँदै अजोडलाई हकप्रद कम्पनीले प्रस्ताव गरेको पुँजी वृद्धि र हकप्रद जारीसम्बन्धी विशेष...

बीमा समितिद्वारा अजोड इन्स्योरेन्सलाई हकप्रद रद्द गर्न निर्देशन

1617685585ajod.jpg
काठमाण्डौ । बीमा समितिले अजोड इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद रद्द गर्न निर्देशन दिएको छ।  बीमा समितिले अजोड इन्स्योरेन्सलाई पत्र पठाउँदै हकप्रद निष्कासनको प्रस्ताव रद्द गर्न निर्देशन दिएको हो। अजोडलाई काटिएको पत्रमा बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति रहेको र बीमा समितिलाई थाहै नदिई हकप्रदको अजोडले आफ्नो वार्षिक...

अजोडको हकप्रदसम्बन्धी सूचना चुहावटका विषयमा धितोपत्र बोर्डले थाल्यो अनुसन्धान

1617628150sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रदको सूचना चुहावट भएको भन्ने विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।  धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि नै सेयरमूल्य वृद्धि भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार र बोर्डमा प्राप्त गुनासा...

1695556604Online-Ad.gif

अजोडद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

1617541009Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले इलाम बजारस्थित कम्पनीको शाखा कार्यालयमा तीनदिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ।  आज आइतबारसम्म चलेको तालिममा कम्पनीको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख दीपक पोखरेल र कामु प्रबन्धक प्रेमराज पाण्डेले प्रशिक्षण दिएका थिए। तालिममा सहभागी प्रशिक्षार्थीलाई इलाम...

अजोडको सेयरमा इन्साइडर ट्रेडिङ, सीआईबीमा उजुरी दिने तयारी

1617080991insider-trading.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्यमा हिजो सोमबार एकाएक सकारात्मक सर्किट लाग्यो। यो कम्पनीको सेयरमा खरिदचाप उच्च देखियो।  त्यसो त कुनै पनि कम्पनीको सेयरमूल्यमा एकाएक उछाल आउनुको पछाडि आधिकारिक रुपमा कुनै सकारात्मक सूचना सार्वजनिक भएको हुनुपर्छ। जसका कारण लगानीकर्ता आकर्षित भएको देखिनुपर्छ। तर, गत साताको अन्तिम...

अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, ५०% हकप्रद निष्कासन मुख्य अजेन्डा

1617074040Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको डीईसीसी, अमन हलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम...

अजोड र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्स बीच नगदरहित बीमा कारोबार गर्ने सम्झौता

1616417842Ajod.jpg
काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रालि तथा आइएमई अटोमोटिभ्स प्रालिबीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ। आइतबार आयोजित एक कार्यक्रमबीच आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्ससँग सवारीसाधनहरुको दुर्घटनाबापत बीमा दाबी प्रक्रियामा नगदरहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउन सम्झौता...

अजोड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवा सम्झौता

1613637189Ajod-photo.jpg
काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ। अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र संघका अध्यक्ष रामेश्वर पराजुलीले बुधबार एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  यो सम्झौतासँगै अब संघसँग आबद्ध विभिन्न उद्योग तथा व्...

अजोड इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश नबाँड्ने

1613564300Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनीहरुलाई लाभांश नदिने जानकारी गराएको हो। कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।  उक्त सूचनामा बैठकले गत आर्थिक वर्षको वित्तीय...

रौतहटको यमुनामाईमा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा

1612793219Photo3.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्सले रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ। यमुनामाई गाउँपालिकाको वडा नं. ४ को वडा कार्यालयमा वडाअध्यक्ष सर्फलाल यादव र प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको प्रमुख आतिथ्यता तथा कम्पनीका नायबप्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा...

अजोडको कारोबार किन हुन सकेन ? यस्तो छ कारण

1595923266ajod.jpg
काठमाण्डौ । नेप्सेमा हिजो मात्र सूचीकरण भएको अजोड इन्स्योरेन्सको सेयर स्पेशल प्रिओपन समयमा कारोबार नभएकाले नियमित कारोबार समयमा सेयर कारोबार हुन सकेन । नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्ट दोस्रो बजारमा सेयर कारोबार हुने गर्दछ । तदनरुप आज मंगलबारबाट अजोड इन्स्योरेन्सको सेयर कारोबार नेप्से तोकेको सो कम्पनीको सेयर मूल्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध