ajod insurance

अजोड इन्स्योरेन्सले बटेश्वर गाउँपालिकामा बीमा सेवा प्रवाह गर्ने

1654773910IMG-18f92e8fc5f37e12c0c230b6d308bfab-V-002.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकामा बीमा व्यवसायको सेवा विस्तार गर्ने भएको छ।  बीमा व्यवसाय सेवा विस्तारका सम्बन्धमा बुधबार अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिकाका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर...

अजोड इन्स्योरेन्सको सीईओमा कुमारबहादुर खत्रीको दोस्रो कार्यकाल थप

1653396199CEO-Sir.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडका सीईओ कुमारबहादुर खत्रीको दोस्रो कार्यकाल थप गरिएको छ।  कम्पनी सञ्चालक समितिको गत वैशाख १५ गते बसेको बैठकको निर्णयानुसार सीईओ खत्रीको दोस्रो कार्यकाल ४ वर्ष थप गरिएको थियो। यसबारे स्वीकृति लिन कम्पनीले बीमा समितिमा पेस गरेको छ।  बीमा समितिले स्वीकृत प्रदान गरी जेठ ९ गते कम्पनीलाई पत्र...

अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्रीको कार्यकाल थप

1651208988ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडमा सीईओ कुमारबहादुर खत्रीको कार्यकाल थप निर्णय गरिएको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ खत्रीको कार्यकाल थप गर्ने निर्णय गरेको हो। समितिले खत्रीको कार्यकाल ४ वर्ष थप्ने निर्णय गरेको छ।  सीईओ खत्रीको कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय पनि...

1695556604Online-Ad.gif

चन्द्रपुरमा अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

1649331841received455503366328778.jpeg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको छ। यही चैत २२ गतेदेखि चैत २४ गतेसम्म तालिम सञ्चालन भएको हो। तालिममा सहभागी बीमा अभिकर्तालाई अजोड इन्स्योरेन्सका कृषि विभाग प्रमुख दीपक पोखरेल र कृषि विभागमा कार्यरत सुदीप पौडेलले...

भक्तपुर उवासंघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

1647343570Screenshot20220314-173754Viber.jpg
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ।  उक्त अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको छ।‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका...

अजोड इन्स्योरेन्सको बुक क्लोज भोलि

1644123770ajod.jpg
काठमाण्डौ । वार्षिक साधारणसभा प्रयोजनार्थ अजोड इन्स्योरेन्स भोलि सोमबार (माघ २४ गते) बुक क्लोज गर्दैछ। यसको अर्थ आज माघ २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्। कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा आउँदो फागुन ६ गते डोकेको छ।  काठमाण्डौको त्रिभुपरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा बिहान...

अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ९.१४%ले बढ्यो, जगेडामा ७७.९४%को छलाङ

1643686628ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २२ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो बीमा शुल्क गत वर्षको सोही अवधिसम्मको तुलनामा ९.१४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २० करोड ८६ लाख रुपैयाँ थिय...

पर्वतको धाइरिङमा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम

1642314055received615216189763323.jpeg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले पर्वतको जलजला गाउँपालिकास्थित धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ।  यही पुस २८ र २९ गते दुई दिन कार्यक्रम भएको थियो। जलजला गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष टुंगनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सको पर्वत शाखाका प्रमुख विक्रम...

अजोड इन्स्योरेन्सद्वारा कर्मचारी र बीमा अभिकर्तालाई तालिम प्रदान

1632382852ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्सले विभिन्न तालिमहरु सम्पन्न गरेको छ। कम्पनीले प्रधान कार्यालय, शाखा तथा उपशाखामा कार्यरतका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इनहाउस मार्केटिङ ट्रेनिङ प्रदान गरेको छ। त्यस्तै भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिमहरु पनि सम्पन्न गरेको छ।  सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै...

अजोड इन्स्योरेन्सको बीमा शुल्क आर्जन २६.३८%ले बढ्यो, नाफा कति ?

1628838489Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  यो बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ३० करोड २९ लाख रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने...

अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सिभिल क्यापिटल

1626611361IMG20210718124550.jpg
काठमाण्डो । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिस्ट्रार सेवाका लागि सम्झौता भएको छ।  आज आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेलले सहमतिपत्रमा हस्ताक्षर गरेका...

अजोड इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, डिजिटल इन्स्योरेन्स पोलेसी जारी गर्ने लक्ष्य

1625481361received348848733293204.jpeg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड आज विविधि कार्यक्रम गरी आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ।  कम्पनीले प्रधान कार्यालय सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीको कर्मचारी र आगन्तुकसमेत गरी ३५ जनाले रक्तदान गरेका थिए।  कम्पनीले प्रधान...

अजोड इन्स्योरेन्सको बीमा शुल्क आर्जन ६१.६४%ले बढ्यो, नाफा कति ?

1620530707Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ९० लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ६१.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १८ करोड ४९ लाख...

अजोडका संचालक र उच्चपदस्थको तीनपुस्ते बोर्डमा, फोन रेकर्डका लागि सीआइबीको सहयोग मागिने

1619406685investigation.jpeg
काठमाण्डौ । सेयर मूल्य बढाउने उद्देश्यले हकप्रदको सूचना चुहावटको आरोप व्यहोरेको अजोड इन्स्योरेन्सका संचालक र उच्चपदस्थ कर्मचारीहरुको व्यक्तिगत विवरण मगाएर धितोपत्र बोर्डले अनुसन्धान थालेको छ ।  अजोड इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद प्रस्ताव गरेको निर्णय औपचारिक रुपमा बाहिरिनुअघि नै बजारमा चुहिएर कम्पनीको दोश्रो बजार मूल्यमा...

अजोड इन्स्योरेन्सको एजीएमबाट २ सञ्चालक निर्वाचित

1618918781IMG6749.JPG
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालक निर्वाचित गरेको छ। निर्वाचित हुने सञ्चालकहरुमा पानुदत्त पौडेल र सिर्जना सुवेदी छन्। यसअघि सञ्चालक समितिले गरेको स्वतन्त्र विज्ञ सञ्चालक विष्णुप्रसाद नेपालको नियुक्ति पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध