api power company limited

अपी पावरको एजीएमबाट लाभांश र हकप्रद पारित

1677468156198A0595.JPG
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७८–७९को लाभांश र हकप्रद जारी गर्ने अजेन्डा पारित भएको छ। काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आइतबार (फागुन १४ गते) सम्पन्न वार्षिक साधारणसभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर...

अपी पावरको ५६.३८%ले घट्यो नाफा, विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि संकुचन

1676258081api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५६.३८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन...

अपी पावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा, बुक क्लोज कहिले ?

1675222059api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (माघ १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी...

1695556604Online-Ad.gif

विद्युत नियमन आयोगबाट अपी पावरले पायो ४०% हकप्रद सेयर जारी गर्ने पूर्वस्वीकृति

1674987690api.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले अपी पावर कम्पनी लिमिटेडलाई चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयरको सार्वजनिक निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ।  आयोगले अपी पावरलाई आज (माघ १५ गते) पत्र पठाउँदै आयोगको गत माघ १० गते बसेको बैठकले अपी पावरलाई हकप्रदको प्रस्ताव वार्षिक साधारणसभामा लैजान सहमति प्रदान गरेको जानकारी गराएको...

अपी पावरले ४०% हकप्रद जारी गर्ने, यी आयोजनाको ऋण तिर्ने

1673929657api.jpg
काठमाण्डौ । अपी पावर कम्पनीले लिमिटेडले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि प्रस्तावित ७.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११.६९ रुपैयाँको ४० प्रतिशत अर्थात १ः०.४० को अनुपात हकप्रद सेयर जारी...

अपी पावरले पायो लाभांश वितरण गर्ने अनुमति

1673863367api-power.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश वितरण गर्न अनुमति पाएको छ।  कम्पनीले विद्युत नियमन आयोगबाट प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गर्न अनुमति पाएको हो।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ७.८९ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

अपी पावरको लाभांश घोषणा

1672925243api-power.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँको कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९...

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

1660620830api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ११.४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १२ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  कम्पनीले...

अपी पावरको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1654748428api.jpg
काठमाण्डौ । लिलामीमा राखिएको अपी पावर कम्पनी लिमिटेडको करिब साढे ४ लाख कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज जेठ २५ गते अन्तिम दिन रहेको छ।  अपी पावरले गत जेठ १८ गतेबाट ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामीमा राखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइन्छ। गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सेयरधनीहरुलाई निष्कासनको गरिएको...

अपी पावरको सेयर सस्तैमा उठाउने मौका, झन्डै साढे ४ लाख कित्ता लिलामीमा

1654050328api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले करिब साढे ४ लाख कित्ता सेयर आज जेठ १८ गतेबाट लिलामीमा राखेको छ।  अपी पावरले ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामीमा राखेको हो। गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सेयरधनीहरुलाई निष्कासनको गरिएको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागिएको हो।  यो लिलामी सेयरको न्यूनतम मूल्य १००...

भोलिबाट अपी पावरको करिब साढे ४ लाख कित्ता सेयर लिलामी राखिने

1653966149api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले करिब साढे ४ लाख कित्ता सेयर भोलि जेठ १८ गतेबाट लिलामीमा राख्ने भएको छ।  अपी पावरले ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामीमा राखिने भएको हो। गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सेयरधनीहरुलाई निष्कासनको गरिएको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राख्न लागिएको हो।  यो लिलामी सेयरको न्यूनतम मूल्य १००...

अपी पावरको करिब साढे ४ लाख कित्ता सेयर लिलामी राखिने

1653446567api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले करिब साढे ४ लाख कित्ता सेयर लिलामीमा बिक्री गरिने भएको छ।  अपी पावरले ४ लाख ४९ हजार ३२८ कित्ता सेयर यही जेठ १८ गतेबाट लिलामीमा राखिने भएको हो। गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सेयरधनीहरुलाई निष्कासनको गरिएको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राख्न लागिएको हो।  यो लिलामी सेयरको न्यूनतम मूल्य...

विद्युत बिक्रीको आम्दानी बढ्दा अपी पावरको नाफामा ३७.७२%को बढोत्तरी

1652417703api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १७ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३७.७२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ नाफा...

अपी पावरको हकप्रद भर्न भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

1651113369right.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिन आज वैशाख १५ गते अन्तिम दिन रहेको छ।  अपी पावरले आफ्ना सेयरधनीहरुका लागि गत चैत २५ गतेबाट हकप्रद सेयर जारी गरेको छ। अपी पावरको हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ७५...

आजबाट अपी पावरको हकप्रदमा आवेदन खुला

1649384599api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि आज चैत २५ गतेबाट हकप्रद सेयर जारी गरेको छ।  कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०.३९३६३२९२६ अनुपातमा हकप्रद सेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गरेको छ।  ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध