article

तपाइँ नयाँ लगानीकर्ता हो ? सेयर कारोबार गर्नुअघि यी कुरामा अवश्य ध्यान दिनुहोस्

1628689977market.jpg
यो शताब्दीकै महान् दासशनिक ओशोले भनेका छन्– ‘जन्म स्वयं मिल्दछ तर जीवन हामीले नै निर्मित गर्नुपर्दछ र यसैका लागि हामीलाई शिक्षाको जरुरत पर्दछ। शिक्षाको एकमात्र अर्थ हो कि यसले हामी हाम्रो जीवनलाई आफूले चाहेअनुसारको बनाउन सकौँ।’  अर्का लेखक विलियम सेक्सपियरले पनि भनेका छन्– ‘शिक्षा एक यस्तो पखेँटा हो, जसको सहयोगमा हामी उडेर...

यस्ता छन् सेयर बजारमा हुने चलखेल, कस्तो छ दण्ड-सजायको प्रावधान ?

1628507349market123.jpg
हाम्रो सेयर बजारमा धेरै किसिमका चलखेल हुने गरेको हामी पाउँदछौँ। यस्ता चलखेलबाट केही धूर्तहरुलाई फाइदा पुगे पनि अन्य सर्वसाधारण लगानीकर्ता भने मर्कामा परिरहेका हुन्छन्।  चलखेल भनेको सेयर बजारमा हुने गरेको ठूलो अपराध हो। हुन त विश्वसनीय, स्वच्छ, पारदर्शी बजार निर्माण गर्ने, चलखेलको अनुगमन गर्ने नियामक निकायका प्रमुख व्यक्तिहरु स्वयं...

आगामी मौद्रिक नीतिमा लघुवित्त क्षेत्रको यस्ता छन् आशा

1624272509microfinance.jpg
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम आर्थिक वर्ष २०५९/६० देखि नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ। सामान्यता बजेटपछि नेपालमा राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने गर्छ।  नेपाल सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट ल्याउने गर्छ भने बजेटले तय गरेको आय–व्ययको हिसाबमा...

1695556604Online-Ad.gif

राज्यकोष दुरुपयोग नियन्त्रणमा कस्तो हुनुपर्छ महालेखापरीक्षकको भूमिका ?

1618457519Mahalekha.jpg
मन्त्रालय, विभाग, सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा हुने गरेको नीतिगत तथा आर्थिक विकृति प्रत्येक वर्ष बढ्दो ट्रेन्डमा रहेको छ। पछिल्ला वर्षहरुमा राज्यकोषको दुरुपयोग तथा हिनामिना हुने क्रम डरलाग्दो किसिमले बढिरहेकोले यसतर्फ महालेखाले विशेष ध्यान दिनुपर्छ। नियम–कानुनअनुसार कागज मिलाएरै राज्यकोषको हिसाब–किताब हिनामिना...

राजनीतिक अन्यौलबीच कस्तो होला सेयर बजारको बाटो ?

1617598385bull.jpg
राजनीति र सेयर बजार एउटा सिक्काका दुई पाटा हुन्। यिनीहरुबीचको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ।  लगानीकर्ताले राजनीति र सेयर बजार दुवै हेर्छन् र हेर्न आवश्यक पनि छ। किनकि देशको नीति निर्माण तथा निर्णय राजनीतिक तह र तप्कामा हुने हुँदा भावी सरकार कस्तो बन्छ, अर्थ मन्त्रालयमा कस्तो व्यक्ति आउलान् र कस्तो नीति लेलान् भन्ने विषय प्रमुख...

कसरी हुन्छ सेयरमा फाइदा ? कस्ता कम्पनीमा गर्ने लगानी ?

1617089415share-market.jpg
विगत केही दिनदेखि तुवाँलोले ढाकेको आकाश कहिले खुल्छ ? त्यो मौसमविद्ले नै भन्न सक्लान्। तर सेयर बजारको आकाशमा के हुन्छ भनेर भन्न त्यत्ति सजिलो छैन। भनिहाले पनि त्यो अल्पकालका लागि भन्न धेरै मुस्किल छ।  अहिले हरेक ब्रोकर हाउसमा लगानीकर्ताको कारोबार गर्ने शैली फेरिएको छ। पहिले डिस्प्लेमा झुम्नेहरु अहिले आफ्नै ल्यापटप र आइप्याडमा...

देश रुपान्तरणका लागि विद्युत उत्पादन र अधिकतम सदुपयोग अपरिहार्य

1616569210Hydropower-projects.jpg
कुनै पनि राष्ट्रको दिगो उन्नतिका लागि विकासका अन्य पूर्वाधारहरुजस्तै विद्युत आपूर्ति पनि एक हो। विद्युतको अधिकतम सदुपयोग बिना चमत्कारिक विकासको कल्पना गर्न पनि सकिँदैन। मानवजीवनका दैनिक घरायासी आवश्यकतादेखि, सञ्चार, यातायात, कार्यालय, कृषि, उद्योग, व्यापार व्यवसाय तथा खानी उत्खनन आदि प्रयोजनका लागि विद्युत अपरिहार्य पूर्वाधार...

सेयर बजारमा वित्तीय शिक्षा : कस्तो हुनुपर्छ नियामकको भूमिका ?

1616396311share-education123.jpg
अहिले सेयर बजारको चर्चा देशमा मात्रै सीमित नभएर विदेशका कुनाकाप्चामा चलेको पाइन्छ। देशभित्र चोकचोक, चियापसल र चौतारीमा चर्चा छ भने सेयरकै छ। ब्रोकर हाउसभित्र पनि बूढाबूढीदेखि काखे बच्चा च्यापेरसमेत सेयरका फर्म भरेको पाइन्छ।  भनिन्छ, सेयर बजारको चर्चा दुईपल्ट धेरै हुन्छ। एकपल्ट निकै तल आएको बेला र अर्कोपल्ट निकै माथि पुगेको...

समय–समयको उतारचढावले बलियो बन्दैछ बजार, बन्न सक्छ बुलरनको असली आधार

1615797545Market.jpg
गत फागुनको दोस्रो सातादेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दैनिक कारोबार रकम र परिसूचक दुवैमा क्रमशः गिरावट आउने क्रम जारी नै छ। आखिर नेप्सेले किन आफ्नो बाटो परिवर्तन गर्यो त ? के बजारमा साँच्चिकै  बियरिस प्रवृत्ति सुरु भएकै हो वा स्वाभाविक करेक्सनमात्र हो भन्ने (खासगरी नवप्रवेशी) लगानीकर्ताहरुले जिज्ञासा राख्ने गरेका छन्।  यिनै...

आईपीओमा ‘बोरे प्रवृत्ति’ लाई यसरी गर्न सकिन्छ नियन्त्रण

1615287504Tilak-Koirala.jpg
केही वर्ष पहिलेसम्म सेयरको प्राथमिक निष्कासन अर्थात आईपीओमा आवेदन गर्ने खेलाडीहरुले हजारौँ सर्वसाधारणको नागरिकता प्रमाणपत्रको प्रतिलिपि संकलन गरी नक्कली आवेदन गरेर सेयर हात पार्ने चलन व्यापक थियो। कतिपयले सेयर आवेदनका लागि बोरामा नागरिकताका प्रतिलिपिहरु लिएर बिक्री प्रबन्धकको कार्यालयमा जाने गरेकोले त्यस्तो आवेदनकर्तालाई...

सेयर बजारमा कसरी हान्ने छक्का र चौका ?, यही हो ‘सेतो हात्ती’ बेचेर ‘जर्सी गाई’ किन्ने मौका

1615184093Share-market.png
व्यापार, राजनीति र खेलमा सधैँ एउटै रणनीति र योजनाले काम गर्दैन। समय, परिस्थिति र प्रतिद्वन्द्वीहरुको चालअनुसार आफूले पनि पाइला चाल्न सक्नुपर्छ।  सेयर बजार पनि एउटा बौद्धिक खेल नै हो। यहाँ पनि समयअनुसार चेसका गोटी फेर्न जान्नुपर्छ अर्थात् पोर्टफोलियो व्यवस्थापन गर्नुपर्छ। पोर्टफोलियो व्यवस्थापन भन्नाले धितोपत्रसम्बन्धी पर्याप्त...

सेयर बजारमा भ्रम, यथार्थ र राष्ट्र बैंकको तथ्यांक

1614573893share-market.jpg
केही दिनयता बाहिरी आकाश खुला र सफा भए पनि सेयरबजारको आकाशमा भने बादलका केही छिर्का देखिएका छन्। जसका कारण केही लगानीकर्ता अलमलमा परेकोजस्तो देखिन्छ।  सेयर बजार भनेको एउटा समुद्र हो भन्ने कुरामा कुनै विबाद नहोला। विश्वका सेयर बजारहरुमा बेलाबेलामा समुद्रमा आउने ज्वारभाटा जसरी अनेक हल्ला चल्छन्। मानिसको स्वभाव नै यस्तो हुन्छ...

सेयर बजारको बांगोटिंगो बाटो : कहिले हुन्छ हरियो, कहिले भइदिन्छ रातो

1612939754Share-Market.gif
विज्ञानको चाल र गतिसम्बन्धी तेस्रो नियमअनुसार हरेक क्रियाको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ। अझ यसलाई सरल भाषामा भन्नुपर्दा हरेक वस्तुको तल–माथि गर्ने एउटा सामथ्र्य हुन्छ भन्ने नै हो। कुनै पनि वस्तु माथि जानलाई त्यहाँ शक्तिको आवश्यकता देखिन्छ। आकाशमा उडेको चंगालाई एकैछिन नियालेर हेर्यो भने त्यहाँ हावाको शक्ति देखिन्...

यस कारण अझै बढ्छ बजार, यस्ता छन् लगानीकर्ताको मुहारमा डबल खुसी ल्याउने आधार

1612771124Bullish-Trend.jpg
विगत केही समयदेखि नेपालको पुँजी बजार उत्साहपूर्वक तथा सकारात्मक लयमा अगाडि बढिरहेको अबस्थामा आगामी दिशा कुन हुन सक्छ र कारणहरु के–के हुन सक्छन् भन्ने आमलगानीकर्ता (खास गरी साना तथा नवप्रवेशी) को जिज्ञासालाई केही हदसम्म सम्बोधन गर्न सकियोस् भन्ने उद्देश्यले केही विषयलाई बुँदागत रुपमा  प्रस्ट्याउने कासिस गरेको छु।  १. प्रविधिमा...

यस्तो छ तालुखुइले व्यापारी र चालीस चोरको कथा! लगानीकर्तालाई मिल्ला कस्तो शिक्षा ?

161215193940-thives.jpg
एक समयको कुरा हो। एकजना तालुखुइले व्यापारी थियो। एकपटक ऊ आफ्नो गोरु चराउन हिँड्दै थियो। अचानक ४० चोर आएर उसको गोरु लुटेर लगे। उसलाई ती चोरको ठाउँ–ठेगाना थाहा थियो। अर्को दिन आफ्नो गधा लिएर चोरकहाँ पुग्यो र भन्यो ‘मेरो गधाले त गोबरको सट्टा एक हजार असर्फी दिन्छ।’ चोरहरुले ऊमाथि विश्वास गरे। त्यसपछि तालुखुइले व्यापारी आफ्नो लुटिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध