Arun Kabeli Power Limited

इक्राबाट अरुण काबेली पावरले पायो ‘ट्रिपल बी माइनस’ रेटिङ, यसले के संकेत गर्छ ?

1679988123akpl.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले अरुण काबेली पावर लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य...

बुलिस सेन्टिमेन्टमा रहेको अरुण काबेली पावरको सेयरभाउ बढेमा कतिसम्म पुग्ला ?

1674474027akpl-Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमा अरुण काबेली पावर लिमिटेड पनि एउटा हो। अरुण काबेली ‘अरुण हाइड्रोपावर जलविद्युत कम्पनी’को सहायक कम्पनी पनि हो। यो कम्पनीमा अरुण हाइड्रोपावरको ३६ प्रतिशत लगानी रहेको छ।  अरुण काबेली पावरले पाँचथर र ताप्लेजुङ जिल्लाबीच रहेको काबेली खोलामा रन अफ द रिभरमा आधारित...

अरुण काबेली पावरको नाफामा संकुचन, ईपीएसमा पनि गिरावट

1668485778arun.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अरुण काबेली पावर लिमिटेडले ९ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा २८.०४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा कम्पनीको...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि अरुण काबेली पावरको सेयरभाउ कति ?

1667470870arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्चसेन्ज (नेप्से) आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि अरुण काबेली पावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६२.७३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ३९९ रुपैयाँ कायम भएको थियो। अब आउँदो आइतबार...

अरुण काबेलीको १०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

1667447056arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा...

अरुण काबेलीको लाभांश घोषणा, एजीएम पनि डाक्यो, बुक क्लोज कहिले ?

1666520612arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१...

अरुण काबेली पावरको लाभांश घोषणा

1663649234akpl.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश घोषणा गरेको हो।  कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशत बोनस सेयर (करबाहेक) सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो।...

अरुण काबेली पावरको हकप्रद सेबोनको पाइपलाइनमा

1662099991arun-kabeli.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अरुण काबेली पावर लिमिटेडको हकप्रद पाइपलाइनमा राखेको छ।  विद्युत नियमन आयोगले अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति दिएपछि मात्र सेबोनले पाइपलाइनमा राखेको हो। यसअघि अरुण काबेली पावरले हकप्रद निष्कासनको अनुमति माग्दै सेबोनमा गत वर्ष कात्तिक २८ गते नै निवेदन थियो। तर, विद्युत...

विद्युत नियमन आयोगबाट अरुण काबेली पावरलाई १००% हकप्रद निष्कासनको अनुमति

1661677271arun.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने दिएको छ।  आयोगले कम्पनीको ११ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ बाट पारित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्तापुँजीको सतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो। बोनस सेयर वितरणपछि अरुण काबेलीको चुक्तापुँजी १...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि अरुण काबेली पावरको नाफा घट्यो, ईपीएस कति ?

1660013567arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले २४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २८ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिको नाफा अघिल्लो वर्षको तुलनामा १३.८९ प्रतिशतले कम...

सेयर बजारमा अरुण काबेलीको अबको यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

1655032681Akpl-Elliott.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमा अरुण काबेली पावर लिमिटेड पनि एउटा हो। अरुण काबेली अरुण हाइड्रोपावर जलविद्युत कम्पनीको सहायक कम्पनी पनि हो। यो कम्पनीमा अरुण हाइड्रोपावरको ३६ प्रतिशत लगानी रहेको छ।  अरुण काबेली पावरले पाँचथर र ताप्लेजुङ जिल्लाको बीच रहेको काबेली खोलामा रन अफ द रिभरमा आधारित...

एएचपीसी–एकेपीएल फन्डा: सेबोनको एउटा निर्णयले मनग्य कमाउने लगानीकर्ताको सपना चकनाचुर

1647944166ahpc.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (एएचपीसी)लाई अरुण काबेली पावर (एकेपीएल) को संस्थापक सेयर बिक्रीमा रोक लगाएको छ।  सेबोनले दुवै कम्पनीका सञ्चालकहरु एकै व्यक्ति/समूह रहेको भन्दै अरुण भ्यालीलाई अरुण काबेलीको संस्थापक सेयर बिक्रीमा रोक लगाएको हो। त्यसो त अरुण काबेलीको लकिङ पिरियड पनि...

अरुण काबेली पावरको विद्युत बिक्रीको आम्दानी १६.८८%ले बढ्यो, नाफा कति ?

1643598486arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

अरुण काबेली पावरको नाफा रु. १३.५३ करोड, रिजर्भमा १०६.३४%को छलाङ

1636860175arun-kabeli.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अरुण काबेली पावर लिमिटेडले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा १९.२३ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिमा...

अरुण काबेली पावरको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

1635847830arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  योसँगै अब नबिल इन्भेस्टमेन्ट बैंकिङले अरुण काबेलीको हकप्रद निष्कासन तथा बिक्री गर्नेछ।  अरुण काबेलीको गत भदौ २६ गते सम्पन्न ११ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध