beema samiti

यस्तो छ स्थगनको २४ घण्टा नबित्दै कोरोना बिमालेख सुचारु हुनुको कारण

1591351434uttam.jpg
काठमाण्डौ । संभावित दाबीभुक्तानीको दायीत्व थाम्नै नसक्ने भएपछि नेपाल बिमक संघको सिफारिसमा बिमा समितिबाट स्थगित लोकप्रिय ‘कोरोना भाइरस बिमा’ नामको बिमा पोलिसी पुनः सुचारु भएको छ ।  बिमा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही समय स्थगित गरिएको कोरोना भाइरस बिमालेख साबिककै व्यवस्थाअनुसार लागू हुने गरी आजैदेखि सुचारु गर्न...

कोभिड–१९ बीमाप्रति आकर्षण बढ्दो, १ महिनामै २ लाख बढीले गरे बीमा

1590469828beema.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसलाई ध्यानमा राखेर बीमा समितिले ल्याएको कोभिड–१९ बीमामा सर्वसाधारणको आकर्षण बढ्दै गएको देखिएको छ। यो बीमा योजना सुरु भएको एक महिनामै २ लाख बढीले बीमा गरिसकेको बीमा समितिले जनाएको छ। बीमा समितिको सोमबारसम्मको तथ्यांकअनुसार २ लाख १५ हजारजनाले कोभिड–१९ बीमा गरिसकेका छन्।  बीमा समितिका अध्यक्ष...

कोरोना बिमामा कडाई, विशेष खालको अण्डरराइटिङ निर्देशन जारी

1590159105beema-samiti.png
काठमाण्डौ । छोटो समयमै राम्रो रेसपोन्स आएको कोरोना बिमामा नियामक बिमा समितिले कडाई गर्न निर्देशन दिएको छ ।  देशका सबै निर्जीवन बिमा कम्पनीहरुमार्फत कोरोना बिमा हुँदै आएको छ । बैशाख ७ गतेदेखि सुरु भएको कोरोना बिमा अन्तर्गत ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी दुईखालको बिमालेख खरीद गर्न सकिने सुविधा उपलब्ध छ ।  छोटो समयमै यो बिमालेखमा...

1695556604Online-Ad.gif

बिमालेख धितो राखी ऋण लिनेले ब्याजमा १५% छुट पाउने

1589978866freesnippingtool.comcapture20200520183218.png
काठमाण्डौ । बिमालेख धितो राखी ऋण लिनेहरुले बिमा कम्पनीहरुबाट ब्याजमा १५ प्रतिशत छुट पाउने भएका छन् ।  बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै बिमालेख धितो राखी ऋण लिनेहरुले लकडाउन सकिएको एक महिनाभित्रमा ब्याज बुझाउन आएमा ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो । बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले...

बीमा समितिद्वारा सवारीसाधनका बीमितलाई प्रिमियममा राहत दिने निर्णय

1589945988Beema-Samiti.jpg
काठमाण्डौ। बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ। समितिको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारीसाधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बन्दाबन्दीको अवधिभर बीमा शुल्क आगामी वर्षको बीमा नवीकरण छुट दिने निर्णय गरेको...

जीवन बीमा कम्पनीहरुलाई ‘कोरोना बीमा’ नाममा व्यवसाय नगर्न बीमा समितिको निर्देशन

1589780792Beema-samiti.jpg
काठमाण्डौ। बीमा समितिले कोरो बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरो बीमा गरिदिने भन्ने व्यहोरासहित सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिबाट सबै निर्जीवन बीमा कम्पनीहरुले मात्र कोरोना बीमा गर्ने स्वीकृति पाएको समितिले सोमबार एक विज्ञप्ति...

कोरोनाबाट मृत्यु भएकी महिलाका शिशुसहित परिवारका चारै सदस्यको रिपोर्ट नेगेटिभ

1589776843Dhulikhel-hospital.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरीको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ बाह्रबिसे बजारकी २९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित उनकाका श्रीमान, माइतीतर्फकी आमा र बहिनीको पनि नमुना संकलन भएको...

बिमा कम्पनीले धितोपत्रमा गर्ने लगानीको सीमा बढाउन सेबोन अध्यक्षको सुझाव

1589449088nica.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिमा कम्पनीहरुले धितोपत्र बजारमा गर्ने लगानीको सीमा बढाउन सकिने सुझाव दिएका छन् ।  बिमा समितिको ५२ औं वार्षिकोत्सवलाई अनलाइनबाट सम्बोधन गरेका अध्यक्ष ढुंगानाले यस्तो सुझाव दिएका हुन् । यो सुझाव कार्यान्वयनका लागि बिमा समिति सकारात्मक हुन जरुरी हुन्छ । ‘दोश्रो...

पुनर्बिमा कम्पनीको कामप्रति अर्थमन्त्री असन्तुष्ट, नयाँ संस्थालाई अवसर दिन निर्देशन

1589447825esewa.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पुनरबिमा कम्पनीले आफ्नो व्यवसाय बिस्तार गर्न नसकेको भन्दै निजी क्षेत्रबाट समेत पुनरबिमा कम्पनी स्थापनाको बाटो खोल्ने व्यवस्था गर्न बिमा समितिलाई निर्देशन दिएका छन् ।  बिमा समितिको ५२ औं वार्षिकोत्सव समारोहलाई अनलाइन वेवीनारमार्फत सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले...

संक्रमण बढ्न थालेपछि कोरोना बीमा गर्नेको लहर, दुई सातामै ५३ हजार सहभागी

1589362074Beema-Samiti.jpg
काठमाण्डौ । बीमा समितिले ल्याएको ‘कोरोना बीमा’ मा उल्लेख्य सहभागिता देखिएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस र यसले जनजीवन असुुरक्षित भइरहेकोले पनि ‘कोरोना बीमा’ योजनामा सहभागी हुने संख्या बढ्दै गइरहेको बीमा समितिका प्रवक्ता निर्मल अधिकारी बताउँछन्। उनका अनुुसार हालसम्म ५२ हजार ९०० जनाले कोरोना बीमा...

राहत प्याकेज घोषणाको तयारीमा बिमा समिति, के आउँदैछ ?

1589101912beema.jpg
काठमाण्डौ । कोभिड–१९ ले बीमा क्षेत्रमा पार्ने असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउने भएको छ । कोभिड–१९ सँग विश्व नै जुुधिरहेका बेला नेपालमा रहेका बीमा कम्पनीहरुलाई परेको असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउन लागेको बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले जानकारी दिए ।  समितिले राहत...

अर्थको निर्देशनपछि बिमा समितिका सर्कुलर, के के आए नयाँ कुरा ?

1588502405beema.jpg
काठमाण्डौ । लकडाउन अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियमबापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्न विमा समितिले निर्देशन दिएको छ ।  अर्थमन्त्रालयको निर्देशनपछि एक सर्कुलर जारी गर्दै बिमा समितिले जीवन बिमा प्रिमियमबापतको रकम संकलनको म्याद थपेको हो ।  सो अवधिको ब्याज समेत नलाग्ने व्यवस्था गर्न समेत समितिले...

कोरोना बिमालेखको नाममा संकलित प्रिमियम के हुन्छ ? ‘लाभांश बाँड्न पाइन्न, अस्पताल बन्नसक्छ’

1588491870beema.jpg
काठमाण्डौ । कोरोना पीडितहरुका लागि बिमा समितिको निर्देशनमा निर्जीवन बिमा कम्पनीहरुले बिक्री गरिरहेका कोरोना बिमालेखमा सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको छ ।  बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलका अनुसार बिमालेख सम्बन्धी व्यवस्था भएको एकहप्तामै २७ हजार पोलिसी बिक्री भइसकेको छ । यी पोलिसी बिक्रीबापत बिमा...

रु. ६०० तिर्दा कोराना लागेलगत्तै रु. १ लाख राहात पाइने

1587459652na.jpg
काठमाण्डौ । बैशाख ४ गते बिमा समितिले न्यून आय भएकाहरुलाई लक्षित गरी कोरोना भाइरस सम्बन्धी बिमालेख जारी गर्नसबै निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दियो ।  निर्जीवन बिमा कम्पनी  र रिइन्स्योरेन्स कम्पनीको पुलमार्फत कोरोना सम्बन्धी बिमालेख जारी गर्नुपर्ने व्यवस्था भएसँगै यो प्रडक्टको विषयमा सर्वत्र चासो देखिएको छ ।  बिमा...

कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्न बिमा समितिको निर्देशन

1587034343cit.jpg
काठमाण्डौ । अब नेपालका बिमा कम्पनीहरुले पनि कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्नुपर्ने भएको छ ।  बिमा समितिले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरससँग सम्बन्धित बिमालेख समेत जारी गर्न कम्पनीहरुलाई निर्देशन दिइसकिएको बताएको हो ।  सबै निर्जीवन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध