beema samiti

बीमा समितिको स्पष्टोक्ति, ‘नयाँ बीमा कम्पनीलाई इजाजत दिने निर्णय भएको छैन’

1625463716Beema.jpg
काठमाण्डौ । बीमा समितिले कुनै पनि प्रकारका नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय नभएको स्पष्ट पारेको छ।  बीमा समितिले एक सूचना जारी गर्दै कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको स्पष्ट पारेको हो। यस सम्बन्धमा कुनै पनि कामकारबाहीसमेत नभएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता...

बीमा कम्पनीहरुले सेयरबजारमा जथाभावी लगानी गर्न नपाउने, समितिका अध्यक्ष भन्छन्–‘अब नो एक्सक्यूज’

1624171987silwal.jpg
काठमाण्डौ । बीमकको लगानी निर्देशिकाले निर्धारण गरेको सीमाभन्दा बढी कुनै पनि बीमा कम्पनीहरुले लगानी गर्न नपाउने भएका छन् ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले साउनदेखि निर्देशिकाले तोकेको सीमाभन्दा बढी सेयर बजारमा कुनै पनि कम्पनीले लगानी गर्न नपाउने व्यवस्था कडाईका साथ लागू हुने जानकारी दिएका हुन् ।  यस्तै, सेयर...

बीमा कम्पनीको पूँजी बढाउने तयारी, यस्ता छन् समितिले सुझाएका तीन विकल्प

1623833599silwal.jpg
काठमाण्डौ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई आधार बनाएर बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले समेत आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनाउने तयारी थालेको छ ।  बीमा समितिले वार्षिक नीति तथा कार्यक्रम असार अन्तिम साताभित्र सार्वजनिक गर्ने गरी पूर्वतयारी थालेको हो ।  यो क्रममा बीमा समितिले केही महत्वपूर्ण...

1695556604Online-Ad.gif

अब पुनर्बीमामा पनि ब्रोकर, लाइसेन्स लिन अधिकृत पुँजी रु. १० करोड हुनुपर्ने

1623244790Reinsurance-Brokers.jpg
काठमाण्डौ । अब संगठित संस्था दर्ता गरी पुनर्बीमा दलाल व्यवसायीको काम गर्न पाइने भएको छ।  बीमा समितिले आज जारी गरेको पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ बमोजिम अब कुनै पनि व्यक्तिले बीमा ऐन, २०४९ को दफा ५ बमोजिम संगठित संस्था दर्ता गरी ऐनको दफा ३० खबमोजिम इजाजत लिई पुनर्बीमा दलाल व्यवसायीको काम गर्न पाउने भएका हुन्।...

बीमा समितिबाट हिमालयन रि–इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी सञ्चालनको अनुमति

1622460163beema.jpg
काठमाण्डौ । बीमा समितिबाट हिमालयन रि–इन्स्योरेन्स कम्पनीले नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको अनुमति पाएको छ।  कम्पनीलाई बीमा समितिको प्रस्तावमा अर्थ मन्त्रालयले प्रारम्भिक आशयपत्र प्रदान गरेको हो। यससँगै अब कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न पाउनेछ। हिमालयन रि इन्स्योरेन्समा उद्योग वाणिज्य महासंघका...

यी ५ कम्पनीले मागे नयाँ पुनर्बीमा कम्पनी स्थापनाको अनुमति, एउटाले मात्र पाउनेछ स्वीकृति

1621498294beema-samiti.jpg
काठमाण्डौ । नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको अनुमति माग्र्दै ५ वटा कम्पनीले नियामक बीम समितिसमक्ष प्रस्ताव पेस गरेका छन्। बीमा समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक रहेको जनाउँदै निजी क्षेत्रको लगानीमा थप एउटा पुनर्बीमा कम्पनीको स्थापनाका लागि गत वैशाख २६ गते प्रस्ताव पेस आह्वान गरेको...

भोलिबाट उपत्यकामा बीमा कम्पनीका शाखाहरु बन्द हुने

1620810423beema.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भोलि बिहीबारदेखि बीमा कम्पनीहरुका सबै शाखा बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले भोलिबाट उपत्यकामा बीमा कम्पनीका सबै शाखा कार्यालय बन्द गर्न निर्देशन दिएपछि बीमा समितिले पनि शाखा कार्यालयहरु बन्द गर्न निर्देशन जारी गर्ने तयारी गरेको स्रोत बताउँछ।  भोलिबाट बीमा कम्पनीहरुका कर्पोरेट...

बीमा कम्पनीहरुले बीमालेख जारी र नवीकरण अनलाइनबाट गर्नुपर्ने, एकतिहाइ कर्मचारीमात्र खटाउनुपर्ने

1619772783Beema.jpg
काठमाण्डौ । कोरोना संक्रमण जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनहरुले जारी गरेको निषेधाज्ञाको समयमा सेवा प्रवाह गर्ने सम्बन्धमा बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीहरुका लागि सेवा प्रवाह गर्नेसम्बन्धमा आवश्यक निर्देशन जारी गरेको छ। समितिले बीमकहरुले आवश्यक बीमा सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने क...

बीमा समितिद्वारा थप एउटा पुनर्बीमा कम्पनी स्थापनार्थ प्रस्ताव आह्वान, यस्ता छन् सर्त

1619766523Beema.jpg
काठमाण्डौ। नियामक निकाय बीमा समितिले थप एउटा पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ।  हाल नेपालमा एउटामात्रै नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा रहेको अवस्थामा बीमा समितिले थप एउटा पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको हो। बीमा समितिले हिजो वैशाख १६ गते एक सूचना जारी गर्दै थप एउटा पुनर्बीमा कम्पनी...

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने, कम कर्मचारी खटाउनुपर्ने

1619100479bemma.jpg
काठमाण्डौ। कोरोना संक्रमण जोखिम बढ्दै गएपछि बीमा समितिले बीमा कम्पनीहरुले सजकता तथा सुरक्षा अपनाउनेसम्बन्धमा ७ बुँदे निर्देशन जारी गरेको छ।  समितिले आज जारी गरेको निर्देशनमा सबै बीमा कम्पनीहरुले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न तत्काल अपनाउनुपर्ने सावधानीस्वरुप...

बीमा कम्पनीहरुले पनि वर्क फ्रम होमलाई प्राथमिकता दिनुपर्ने, सर्कुलर जारी गर्दै समिति

1618839903beema.jpg
काठमाण्डौ । कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै सर्वसाधारणको भीडभाड कम गर्ने गरी सेवा संचालन गर्न सरकारले निर्देशन दिएको छ । यो निर्देशनसँगै सर्वसाधारणको भीडभाड हुने क्षेत्रमा सजगता अपनाउन थालिएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुको नियामक संस्था नेपाल राष्ट्रबैंकले सोमबार साँझ ९ बुँदे निर्देशन जारी गरेको छ भने बीमा कम्पनीहरुको...

अब जीवन बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, दिइएको रकम उठाउन निर्देशन

1618736809beema-samiti.jpg
काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिँदै आएको ऋण सुविधामा रोक लगाएको छ।  बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै बीमा अभिकर्ताहरुलाई बीमा गराएकै आधारमा ऋण लगानी गर्दै आएकोमा तत्कालै रोक्न निर्देशन दिएको हो । हाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्।  बीमा समितिका उपनिर्देशक ध्रुव तिम...

नेपाल लाइफको सेयर खण्डीकरण निर्णयमा बीमा समितिको रोक, धितोपत्र बोर्डलाई लेख्यो पत्र

1617690024beema.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभाबाट पारित गरिसकेको सेयर खण्डीकरण(स्टक स्प्लीट) सम्बन्धी निर्णय लागू नहुने देखिएको छ ।  नेपाल लाइफको सेयर खण्डीकरण सम्बन्धी प्रस्तावलाई कार्यान्वयन आउन नदिन नियामक बीमा समिति सक्रिय बनेको हो ।  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सेयर खण्डीकरण गरी मूल्य बढाउन...

बीमा समितिद्वारा अजोड इन्स्योरेन्सलाई हकप्रद रद्द गर्न निर्देशन

1617685585ajod.jpg
काठमाण्डौ । बीमा समितिले अजोड इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद रद्द गर्न निर्देशन दिएको छ।  बीमा समितिले अजोड इन्स्योरेन्सलाई पत्र पठाउँदै हकप्रद निष्कासनको प्रस्ताव रद्द गर्न निर्देशन दिएको हो। अजोडलाई काटिएको पत्रमा बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति रहेको र बीमा समितिलाई थाहै नदिई हकप्रदको अजोडले आफ्नो वार्षिक...

निर्जीवन बीमा कम्पनीलाई हकप्रद निश्कासनमा रोक नलगाइएको बीमा समितिका अध्यक्षको प्रष्टोक्ति

1617634206beema.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासनमा रोक लगाउने कुनै निर्णय नभएको र नहुने प्रष्ट पारेका छन् ।  आफूहरुको आशयलाई गलत ढंगले प्रचार गरी फेरि सेयर बजारमा खेल्ने काम भएको भन्दै अध्यक्ष सिलवालले बोनस बाँड्दै आएका निर्जीवन बीमा कम्पनीहरुले हकप्रद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध