beema samiti

बीमा समितिको बोर्ड बैठक आज बस्दै, कम्पनीहरुको पुँजी वृद्धिमा निर्णय होला ?

1648119798beema.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजनामाथि छलफल गर्न बीमा समितिको बोर्ड बैठक बस्दैछ।  बैठक साँझ ५ः१५ बजेबाट सुरु हुनेछ। बैठकले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धिका लागि बनाइएका योजनाहरुमाथि छलफल गरेर कुनै निर्णय हुन सक्ने स्रोत बताउँछन्। पुँजी वृद्धिका लागि योजना बनाउन सन्तोष रिजालको संयोजकतवमा...

बीमा कम्पनीहरुको पुँजी वृद्धि योजना : मर्जरभन्दा हकप्रद वा बोनस सेयर उपयुक्त

1647949522bonus.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।  सञ्चालनमा भएका बीमा कम्पनीहरुको संख्या धेरै भएको भन्दै बीमा समितिले पुँजी वृद्धिका लागि अध्ययन अघि बढाएको छ। बीमा समितिका सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा एउटा कमिटी गठन गरी समितिले अध्ययन अघि...

बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजना तयार, बीमा समितिले छिट्टै सार्वजनिक गर्ने

1647831202beema.jpg
काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजना केही दिनभित्रै सार्वजनिक गर्ने भएको छ।  समितिले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धिका लागि योजना बनाउन करिब २ साताअघि सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। ‘उक्त कार्यदलले योजना तयार पारी बीमा समितिमा पेस गरिसकेको छ’, स्रोतले भ...

1695556604Online-Ad.gif

बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी ! छानबिन गर्दै बीमा समिति

1644559390beema12.jpg
काठमाण्डौ। बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रको छानबिन गर्ने भएको छ। बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि बीमा समितिले छानबिन सुरु गर्ने भएको हो। ‘बीमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको...

बीमा कम्पनीहरुको पुँजी बढाउन बीमा समिति सकारात्मक

1641983108beema-samiti.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाली समाजमा एउटा उखान छ– ‘हावा नचली पात हल्लिँदैन।’  बीमा कम्पनीहरुको पुँजी वृद्धिको विषयले यो उखान हिजोआज सेयर बजारमा निकै सान्दर्भिक बनेको छ। केही समयअघि पनि बीमा कम्पनीहरुको पुँजी वृद्धिको विषयले सेयर बजारमा निकै चर्चा पाएको थियो। अहिले पनि यही विषयले सेयर बजार तातेको छ।  सेयर बजारमा...

निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश बाँड्न नदिइने, बोनस सेयरमा जोड दिइने

1641786239beema-samittee.jpg
काठमाण्डौ । कोरोना बीमाको दाबी भुक्तानी र पुँजी वृद्धि योजनाका लागि बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण रोक लगाउने तयारी गरेको छ। बीमा समितिले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बीमा कम्पनीहरुलाई नगद लाभांश (कर प्रयोजनाबाहेक) वितरण रोक लगाउँदै बोनस सेयरमात्र बाँड्ने दिने तयारी गरेको हो। विशेषगरी निर्जीवन बीमा कम्पनीहरुको...

बीमा समितिद्वारा अभिकर्ताहरुलाई कर्जा दिन रोक

1641524075beema-samiti.jpg
काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीले बीमा अभिकर्ताहरुलाई उपलब्ध गराउँदै आएको कर्जामा रोक लगाएको छ।  समितिले बिहीबार बीमकको संस्थागत सुशासन निर्देशिका, २०७५ को पहिलो संशोधन जारी गर्दै अभिकर्तालाई नीतिगत रुपमै कुनै पनि किसिमको कर्जा प्रवाह गर्न रोक लगाएको हो। यसअघि निर्देशिकामा जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमा समितिले...

अब सबै बीमा कम्पनीले पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने

1637899956beema.jpg
काठमाण्डौ। नेपालमा व्यवसाय गरिरहेका सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुले अब पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई नै दिनुपर्ने भएको छ।  नियामक बीमा समितिले बिहीबार परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो। निर्देशनअनुसार स्वदेशी पुनर्बीमा कम्पनीले कुनै पुनर्बीमा गर्न अस्वीकार...

दुर्घटना बीमा निर्देशिका जारी, व्यक्तिगततर्फ बीमाशुल्कमा छुट र सहुलियत नपाइने

1636977812beema.jpg
काठमाण्डौ । बीमा समितिले दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ।  निर्जीवन बीमा व्यवसायअन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी सोका लागि आवश्यक पर्ने बीमादरसमेत निर्धारण गरी प्रचलनमा ल्याउनका लागि बीमा ऐन २०४९ को दफा ८ को उपदफा(घ२)ले दिएको अधिकार प्रयोग गरी दुर्घटना बीमा निर्देशिका जारी गरिएको हो। दुर्घटना बीमालेख...

बीमा समितिका अध्यक्षको अस्थिर बोली, भन्छन्–‘हकप्रद रोक्ने औपचारिक निर्णय भएको होइन’

1628413032surya.jpg
काठमाण्डौ । सुरुवाती चरणमा परिपक्व निर्णय गर्ने प्रशासकको छवि बनाएका बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको बोली समेत अस्थिर देखिन थालेको छ ।  यहीकारण बीमा समितिको चुक्तापूँजी वृद्धिको योजनामा उनले करिब ७ हप्तापछि बोली फेरेका छन् ।  असार २ गते बिजशालासँग कुरा गर्दै उनले ५ वर्ष पुराना बीमा कम्पनीहरुलाई पूँजीवृद्धिका लागि...

उधारोमा बीमालेख जारी गरिएको पाइएमा कारबाही गर्ने चेतावनी

1627273454beema.jpg
काठमाण्डौ । नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले उधारोमा बीमालेख जारी गरेको पाइएमा त्यस्ता बीमा कम्पनीहरुमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।  बीमा समितिले आज एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो। त्यसैले उधारोमा बीमालेख जारी नगर्न बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।  समितिले बीमा ऐन, २०४९...

अब बीमा कम्पनीहरुले घरजग्गाबाहेक स्थिर सम्पत्ति खरिदबिक्री गर्दा बीमा समितिको स्वीकृति लिनु नपर्ने

1627200978beema-samittee.jpg
काठमाण्डौ। अबदेखि बीमा कम्पनीहरुले कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने घरजग्गाबाहेकका स्थिर सम्पत्ति खरिदबिक्री गर्दा बीमा समितिको स्वीकृति लिनु नपर्ने भएको छ।  बीमा समितिले गत साउन ८ गते सबै बीमा कम्पनीहरुलाई परिपत्र गर्दै बीमकहरुले अबदेखि कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने घरजग्गाबाहेकका स्थिर सम्पत्ति खरिदबिक्री गर्दा...

जीवन र निर्जीवन बीमा कम्पनीहरुका कुल बीमाशुल्क आर्जन बढ्यो

1626869631beema-samittee.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा जीवन र निर्जीवन दुवै बीमा कम्पनीहरुका कुल बीमाशुल्क आर्जनमा बढोत्तरी भएको पाइएको छ।  गत साउन १ गते बीमा समितिले गरेको स्थलगत निरीक्षणका क्रममा जीवन र निर्जीवन दुवै बीमा कम्पनीका कुल बीमाशुल्क आर्जन बढेको पाइएको हो। गत आर्थिक वर्ष जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ  र...

बीमा समितिले हटायो ३० दिनमा बीमालेख फिर्ता गर्न पाइने व्यवस्था

1625815407beema-samittee.jpg
काठमाण्डौ । व्यापक विरोध भएपछि बीमा समितिले ३० दिनमा बीमालेख फिर्ता लिन पाइने व्यवस्था हटाएको छ।  बीमा समितिले गत असार २३ गते जारी गरेको जीवन बीमासम्बन्धी निर्देशिका, २०७८ बीमकहरुले जीवन बीमालेख जारी भएको ३० दिनभित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरेको थियो। उक्त व्यवस्थासहितको निर्देशिका जारी भएपछि अव्यवहारिक भएको र यसले...

अब रु. ५ लाख बढीको वार्षिक जीवन बीमालेखमा बीमितको आम्दानीको स्रोत खुलाउनुपर्ने

1625717463beema-samitee.jpg
काठमाण्डौ । अबदेखि जीवन बीमा कम्पनीहरुले ५ लाख रुपैयाँभन्दा बढी वार्षिक वा एकल बीमा जारी गर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य लिनुपर्ने भएको छ।  नियामक निकाय बीमा समितिले जीवन बीमासम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै यस्तो प्रावधान ल्याएको हो। निर्देशिकाबमोजिम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध