Best Finance Company Limited

बेष्ट फाइनान्सले गर्यो चाबहिल शाखा स्थानान्तरण

1641206045Best-finance-Photo.jpg
काठमाण्डौ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चाबहिलमा रहेको आप्mनो शाखा कार्यालय स्थानान्तरण गरेको छ।  फाइनान्सले पुस १८ गते आइतबार काठमाण्डौ महानगरपालिका वडा नं. ७ हस्पिटल मार्गमा रहेको चाबहिल शाखा कार्यालय चाबहिल चोकस्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो।  बेष्ट फाइनान्सका सञ्चालक समिति अध्यक्ष खिमलाल पौडेलले...

खराब कर्जामा सुधार गरेको बेष्ट फाइनान्सको नाफा रु. १२.११ करोड, ईपीएस कति ?

1635044343best.png
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले १२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ८९ लाख ९९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो। पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य...

बेष्ट फाइनान्सको एजीएम आज, यस्ता छन् मुख्य अजेन्डा

1631675026best.png
काठमाण्डौ । बेष्ट फाइनान्सको स्थगित २४ औँ वार्षिक साधारणसभा (एजीएम) आज भदौ ३० गते हुँदैछ।  कम्पनी सञ्चालक समितिको गत साउन २८ गते बसेको बैठकले स्थगित वार्षिक साधारणसभा भदौ ३० गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  यसअघि कम्पनीले गत वैशाख ३१ गते...

1695556604Online-Ad.gif

बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

1629886247Best-Finance-Newroad-Branch-opening-Picture.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ।  फाइनान्सले सोही वडाको न्युरोड पिपलबोटस्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधबार उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो। नयाँ शाखा कार्यालयको उद्घाटन संस्थाको सञ्चालक समितिकी महिला सञ्चालक...

बेष्ट फाइनान्सको स्थगित वार्षिक साधारणसभा भदौ ३० मा हुने, यस्ता छन् मुख्य अजेन्डा

1628841291best.png
काठमाण्डौ । बेष्ट फाइनान्सको स्थगित २४ औँ वार्षिक साधारणसभा पुनः डाकिएको छ। कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले स्थगित वार्षिक साधारणसभा भदौ ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  यसअघि कम्पनीले गत वैशाख ३१ गते वार्षिक साधारणसभा डोकेको...

बेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

1624450398best-finance-CSR-Picture.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ। यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण त्यस क्षेत्रमा बिजुली बन्द भएको छ। सोही कारण उज्यालोबाट वञ्चित विपदमा परेका हेलम्बु क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार...

कोभिड–१९ का कारण बेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित

1619927572best.png
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले डोकेको आफ्नो २४ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ।  कोभिड–१९ को नयाँ संक्रमणका कारण सरकारले निषेधाज्ञा जारी गरेको अवस्था र कोभिड–१९ को विषम परिस्थितिलाई ध्यानमा राखेर वार्षिक साधारणसभा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ। कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले अब अर्को निर्णय...

यस्तो छ तेस्रो त्रैमासमा बेष्ट फाइनान्सको वित्तीय प्रदर्शन

1619412306Best-finance.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १७.३५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ६ करोड ६ लाख रुपैयाँ रहेको थ...

बेष्ट फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1619147677best-finance-company-limited71.png
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध