buddha air

एमाले नेताहरु सवार बुद्ध एयरको जहाज जनकपुर अवतरण नगरी काठमाण्डौ फिर्ता

1693368986buddha-air.jpg
काठमाण्डौ । एमालेका नेताहरु सवार बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकेपछि काठमाण्डौ फर्किएको छ। सिराहा सचिवालय बैठकमा सहभागी हुन काठमाण्डौबाट जाँदै गरेका एमाले नेताहरु सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिक पुगेर काठमाण्डौ फर्काइएको हो। जहाजमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल,...

झापा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बीचबाटै काठमाण्डौ फर्काइयो

1689326275buddha-air.jpg
काठमाण्डौ । झापाको चन्द्रगढीका लागि उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्या देखिएपछि काठमाण्डौ फर्काइएको छ।  काठमाण्डौको चन्द्रगढीका लागि उडेको बुद्धको जहाजमा इन्डिकेसनको समस्या देखिएपछि १५ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काइएको हो। उक्त जहाज दिउँसो १ः५३ बजे काठमाण्डौबाट उडेको त्रिभुवन विमानस्थल कार्यालयले...

पुस १७ देखि सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै बुद्ध एयर

1672221402budda-air.jpg
काठमाण्डौ । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ।  भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ ...

1695556604Online-Ad.gif

टायरको केही पार्ट धावनमार्गमै भेटिएपछि भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाण्डौ फर्कियो

1654071716budda.jpg
काठमाण्डौ । काठमाण्डौबाट भद्रपुर उडेको जहाज आकाशबाटै पुनः काठमाण्डौ विमानस्थल फर्किएको छ।  जहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि बुद्ध एयरको जहाज काठमाण्डौ फर्किएको हो। विमानस्थल कार्यालय भने बुद्ध एयरको ९५३ उडान नम्बरको जहाजको टायरमा प्राविधिक समस्या देखिएपछि तत्कालै फिर्ता बोलाइएको जनाएको छ।  जहाज...

बुद्ध एयरको टायरको हावा फुस्कियो, सिमरा–काठमाण्डौ उडान डिले

1633687513buddha.jpg
काठमाण्डौ । सिमरा विमानस्थलमा शुक्रबार बिहान अवतरणका क्रममा बुद्ध एयरको जहाजको टायरको हावा फुस्किँदा उडान डिले भएको छ।  जहाजको टायरको हावा फुस्किएपछि बुद्धको सिमरा–काठमाण्डौतर्फको उडान डिले भएको हो। बुद्ध एयरको एटीआर–७२ सिरिजको ९ एन–एएनयु कलसाइनको जहाज अवतरणपछि टायरको हावा फुस्किएको छ।  जहाज अवतरण गरिसकेपछि जहाज घुमाउने...

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

1628154258buddha-air.jpg
काठमाण्डौ । बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुवात गर्ने भएको छ।  कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन  उडान गर्न लागेको जानकारी दिए।  उनले भने, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको हो।” नारायणगढ–बुटवल सडक...

बुद्ध एयरद्वारा प्रदेशस्तरमा उडान गन्तव्य विस्तार, यस्तो छ भाडादर

1618746651buddha-air123.jpg
काठमाण्डौ । यात्रुको सहजताका लागि बुद्ध एयरले प्रदेशस्तरमा आफ्नो उडान गन्तव्य विस्तार गर्ने भएको छ।  देशमा आएको राजनीतिक परिवर्तन र विकेन्द्रीकरणलाई आत्मसात गर्दै आफ्नो सेवालाई संघीय राजधानी काठमाण्डौबाट मात्र नभई प्रदेश–प्रदेशलाई पनि जोड्ने हिसाबले आउँदो मे १ तारिखदेखि नयाँ गन्तव्य विस्तार गर्न लागिएको बुद्ध एयरले जनाएको...

यात्रुको चाप बढेपछि आन्तरिक उडानको कोटा बढाइयो, बुद्धलाई सबैभन्दा धेरै

1601467637Buddha-Air.jpg
काठमाण्डौ । यात्रुहरुको चाप बढेसँगै सरकारले आन्तरिक हवाई उडानको दैनिक कोटा वृद्धि गरेको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी नयाँ उडान कोटा सार्वजनकि गरेको छ । जसमा यसअघिको कोटा बढाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।  उनका अनुसार असोज ५ गतेदेखि सुरु भएको आन्तरिक हवाई उडानको कोटा असोज १४...

बुद्ध एयरको भाडादरमा व्यापक कतौती, कर्मचारीलाई तलबी बिदा

1584866916buddha-air.jpg
– धर्म मलासी काठमाण्डौ । नेपालका आन्तरिक हवाई कम्पनीहरुले हवाई भाडादर बढाइरहँदा बुुद्ध एयरले भने घटाएको छ। कारोनाभाइरस रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत सरकारले भोलि सोमबारदेखि लागू हुने गरी लामो दूरीका यातायातका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै यात्रुको सहजताका लागि बुद्ध एयरले प्रमुख सहरको अधिकतम भाडादरमा ४०...

रुघाखोकी तथा ज्वरो आएमा विमानस्थल नजान आग्रह

1583246121buddha.jpg
बुद्ध एयरले कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ ।   कम्पनीले आज एक सार्वजनिक सूचना जारी गर्दै रुघाखोकी तथा ज्वरो आएका व्यक्ति तथा आफन्तजनले हवाई यात्रा नगर्न तथा विमानस्थलमा पनि नआउन आह्वान गरेको हो । कम्पनीले टिकट काटिसकेका यात्रुमा पनि त्यस्तो समस्या भएमा बरु यात्रा रद्द...

राजविराजमा बुद्ध एयरको दैनिक उडान शुरु, भाडा रु. २५ सय

1580618945buddha-air.jpg
सप्तरी । पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाण्डौदेखि सप्तरीस्थित राजविराज विमानस्थलमा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ। एयरलायन्सको ९ एनएजेओ नंको विमानले शनिबारबाट दैनिक उडान सेवा शुरु गरेको हो । यात्रुको बढ्दो चाप तथा पर्यटनलाई लक्षित गरी एयरलायन्सले दैनिक उडान सेवा थालेको जनाएको छ । हाललाई रु दुई हजार ५०० न्यूनतम...

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

1552993326buddha.jpg
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ ।  फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् ।  सात...

बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

1552645152buddha.jpg
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो ।  निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस...

बुद्ध एयरद्वारा नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि निवेदन

1529734527buddha.jpg
काठमाडौँ । बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ ।  बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि...

बुद्ध एयरले पायो एमआरओ अनुमति, जहाज मर्मत अब स्वदेशमै !

1473183024plane-hanger.jpg
काठमाण्डौ । देशकै अग्रणी र भरपर्दो एयरलाइन्स कम्पनी बुद्ध एयरले ‘एटीआर’ तथा ‘बिच’ जहाजहरुको मर्मत सम्भार(एमआरओ)का लागि मन्त्रीपरिषद बैठकले स्वीकृति प्रदान गरेको छ ।  मन्त्रीस्तरीय निर्णयपछि बुद्ध एयरले अन्य जहाज कम्पनीहरुको विमान मर्मत सम्भार गर्ने बाटो खुलेको हो । यो स्वीकृतिपछि विदेशका बिमानहरु समेत मर्मत सम्भारका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध