century commercial bank

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी सहुलियत

1584437615century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता भएको छ। बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्य समिति सदस्य, बैंकका कर्मचारी तथा उनका...

सेन्चुरी बैंक र वोमी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति?

1584067067price.jpg
काठमाण्डौ । बोनस सेयरका लागि सेन्चुरी कमर्सियल बैंक र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुवै वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको सेन्चुरी...

सेन्चुरी बैंक र वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1583982457book-close.jpg
काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंक र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।  वार्षिक साधारणसभा प्रयोजनका लागि दुवै वित्तीय संस्थाले भोलि शुक्रबार (फागुन ३० गते) देखि बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको मतलब...

1695556604Online-Ad.gif

सेञ्चुरी बैंकद्वारा वार्षिक उत्सवमा विविध सहयोग

1583930123ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर , रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।  बैंकको संस्थागत...

सेञ्चुरी बैंकका ग्राहकहरुलाई होटल अथितिमा सहुलियत

1583408796ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र कोहलपुर ११, मेडीकल कलेज लाइन बाँकेस्थित होटल अथितिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंैकका क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटलको सेवासुविधामा १० प्रतिशतसम्म...

सेन्चुरी कमर्सियल बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1583378738agm.jpg
काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रिया थालनीको मुख्य अजेन्डासहित सेन्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  बैंक सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले सभा यही चैत १४ गते शुक्रबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षको...

सेञ्चुरी बैंकका कार्डबाहक ग्राहकले गम्स एण्ड गिगल्समा २०% सम्म छुट पाउने

1583244640ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका कार्डबाहक ग्राहकले काठमाण्डौका गम्स एण्ड गिगल्स डेन्टल क्लिनिक प्रालिको सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।  यस सम्बन्धी सम्झौता मंगलबार भएको हो ।  बैंक र काठमाण्डौको कमलपोखरीमा रहेको सो डेन्टल क्लिनिकबीच बैंकका क्रेडिट र डेबिट कार्डबाहक ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौता भएको हो...

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई सहयोग

1583057900ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको बेलचोक, नारायणगढ शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इच्छाकामना–६, चितवनस्थित देवी भञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ । विद्यालयको २६ औं वार्षिक उत्सव तथा अभिभावक दिनको...

रोयल कटेजमा सेञ्चुरी बैंकका कार्डधारीले १५% सम्म छुट पाउने

1582452712ccbl1234.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र बर्दघाट, नवलपरासी स्थित रोयल कटेजबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्डका ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले रोयल कटेजको सेवासुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन्...

सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधान

1582031269CCBL.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधान नियुक्त भएकी छिन् ।  बैंकको फागुन ६ गते बसेको संचालक समितिको ३०५ औं बैठकले प्रा.डा. प्रधानलाई स्वतन्त्र संचालनमा नियुक्त गर्ने निर्णय गरेको हो ।  हाल यो बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा...

सेञ्चुरी कमर्सियल बैंक र होटेल सामना प्रा.लि.तथा होटेल सुर्यान्स प्रा.लिबीच सम्झौता

1581940464Suryansh-Crop.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक रहेटौेडा–४,मकवानपुर ंस्थित होटेल सामना प्रा.लि.तथा हेटौडा–१०,मकवानपुर स्थित होटेल सुर्यान्स प्रा.लि बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदानगर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंैकको क्रेडिट र डेबिट...

सेञ्चुरी कमर्सियल बैंक र क्लव दे नोभो प्रा.लि.बीच सम्झौता

1581595752century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र कालिकानगर बुटवल,रुपन्देहींस्थित क्लव दे नोभो प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।  बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा १०...

सेन्चुरी कमर्सियल बैंकको नाफा २५.४९%ले बढ्यो, ईपीएस रु. १५.४५

1581475295century.jpg
काठमाण्डौ। सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा राम्रो प्रदर्शन गर्न सफल भएको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा २५.४९ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिसम्ममा बैंकले ६५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद...

रुपन्देहीको मौर्या होटलमा सेञ्चुरी कमर्सियल बैंकका ग्राहक र सेयरधनीले विशेष छुट पाउने

1581228956hotel-mourya.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकहरुले भैरहवाको रुपन्देहीस्थित मौर्या होटल प्रालिका सेवामा विशेष छुट पाउने भएका छन् ।  सिद्धार्थ नगरपालिका वडानम्बर १३ मा रहेको सो होटलमा बैंकका ग्राहकहरुले छुट पाउने सम्बन्धमा एक सम्झौता भएको हो ।  नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र...

सेञ्चुरी बैंकद्वारा ६.७५% लाभांश वितरणको घोषणा, बोनस कति ?

1580994545ccbl.jpg
काठमाण्डौ । कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  माघ २३ गते बसेको संचालक समितिको ३०३ औं बैठठकले २०७६ असार मसान्तसम्म कायम चुक्तापूँजी ८ अर्ब ४१ करोडको २ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र कर प्रयोजनसहित ४.७५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध