century commercial bank

सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

1580813171ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धामलाई यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागि सफा पानीे उपलब्ध गराउनको निम्ति एक थान एक हजार लिटरको पानी ट्यांङ्की साथै यस धामको नियमित सरसफाईको लागि उक्त धाममा आएका भक्तजनबाट सहयोग स्वरूप बीसका पाँच हजार थान टिकट...

सेञ्चुरी बैंक भैरहवा शाखाबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

1580036810ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमास्थित रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । ११० बालबालिकाहरुको लागि न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखाप्रबन्धक बिशाल गुप्ताले...

सेञ्चुरी बैंकद्वारा २५० थान टर्च लाइट सहयोग

1579765127salinadi.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्री माधव नारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २५० थान र्टच लाइट हस्तान्तरण गरिएको छ । बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितिका महासचिव एलपी श्रेष्ठलाई  टर्च लाइट हस्तान्तरण...

1695556604Online-Ad.gif

सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

1578821095century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । बालबालिकाहरुका लागि न्यानो कपडा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन...

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई होटल डेल अन्नपूर्णमा सहुलियत

1578391671hotel-annapurna.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौस्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको हो । सम्झौताअनुसार बैंैकका ग्राहकले होटल डेल अन्नपूर्णका साथै सोही होटलअन्तर्गत जगतपुर लज, चितवन तथा फिसटेल लज,...

सेञ्चुरी बैंकका कार्डबाहकले मेडिसिटी अस्पतालमा विशेष छुट पाउने

1578221939ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र भैंसीपाटी, ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटल बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।  बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म...

बर्दिबासमा सेञ्चुरी बैंकको थप शाखारहित बैकिङ सेवा

1577863212Century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्दै महोत्तरीको बर्दिबास नगरपालिका– ३ पाटुबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका वडा नं. ३ का अध्यक्ष राजनप्रसाद ढुंगगानाले संयुक्त रुपमा एक समारोहका बीच शाखारहित बैंकिङका प्रतिनिधि...

सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता

1577620773ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वर, काठमाण्डौंस्थित ब्लु क्रस अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।  सम्झौताअनुसार बैंकका खातावालाहरु, क्रेडिट र डेबिट...

सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता

1577098360grande.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक...

सेञ्चुरी बैंक: एक्लै हिँड्न पनि तयार !

1577013121ccbl.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीच मर्जरको हल्ला जिवितै छ । तर, राष्ट्रबैंकको ‘नरम नीति’का कारण पछिल्लो समय यो मुद्धाले उत्साहप्रद ढंगले प्राथमिकता पाउन सकेको छैन ।  नेपाल राष्ट्रबैंकले समेत पछिल्लो समय औपचारिकता पूरा गर्नका लागि मात्र बैंकहरुलाई मर्जरको अपडेट सोध्ने गर्छ । फोर्स गरेरै कुनै बैंक विशेषलाई ‘मर्जरमा जाऊ’ भन्नसक्ने...

सेञ्चुरी बैंकको ‘सेन्चुरी सेभिङ प्लस अकाउन्ट’ शुभारम्भ

1576646363Century-commerical-bank.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेन्चुरी सेभिङ प्लस अकाउन्ट’ को शुभारम्भ गरेको छ । यो खाताको शुभारम्भ एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गरे । शुभारम्भ कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति थियो । रु. ५० हजार न्यूनतम मौज्दात...

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

1575530843century-bank-full-logo.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको संयुक्त आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत चरिकोटमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुख्य विषयवस्तु बैंकिङ कर्जा, व्यापार विस्तार,...

सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच मनी ट्रान्सफरसम्बन्धी सम्झौता

1574926745century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रभाटभटेनी मनी ट्रान्सफर प्रालिबीच बुधबार मनी ट्रान्सफरसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत ...

सेञ्चुरी बैंकद्वारा निःशुल्क आँखा शिविर

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १सय २७ जनाभन्दा बढीले निःशुल्क जांँच गराएका थिए । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको...

सेञ्चुरी बैंकको खुद नाफा रु. ३७.०८ करोड, गत वर्षभन्दा ३५.३३%ले बढी

1573793316Century.jpg
काठमाण्डौ । सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा ३५.३३ प्रतिशतको छलाङ मारेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ३७ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा २७ करोड ४० लाख रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध