century commercial bank

सेञ्चुरी बैंकद्वारा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

1558617788ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो बाल संरक्षण धरोहर, नेपाल’ नामको संस्थालाई सहयोग गरेको छ ।  २६ जना अनाथ बालबालिकाहरु आश्रित सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्यान्न दिई सहयोग गरेको हो ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य थुप्रै क...

ब्याज आम्दानी र रिजर्बमा सेञ्चुरी बैंकको छलाङ !

1557715438ccbl1.jpg
काठमाण्डौ । देशको कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंकले संभावित जोखिम व्यवस्थापनका लागि ३४ करोड ५६ लाख बढी छुट्याउनु परेपछि खूद नाफा घटेको वित्तीय विवरण प्रकाशन गरेको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकको खूद नाफा ६१ करोडमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ६७ करोड १५ लाख थियो । यसरी...

पनौतिमा सेञ्चुरी बैंकको साक्षरता अभियान

1557665454ccbl.jpg
काठमाण्डौ । नेपाल सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्य लिएकोमा त्यसैलाई ध्यानमा राखी सुरु गरेको सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तीय साक्षरताको महत्वलाई साथ दिदैं सेञ्चुरी कमर्सियल बैंकले गाउँ गाउँमा साक्षरता अभियान सुरु गरेको छ ।  यही क्रममा पनौती नगरपालिका र बेथानचोक गाउँपालिकालाई लक्षित गरेर बैंकले...

1695556604Online-Ad.gif

सेञ्चुरी बैंकको अध्यक्षमा पुनः श्रेष्ठ, गभर्नरसँग लिए सपथ

1556633219ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा पुनः राजेशकुमार श्रेष्ठ चयन भएका छन् ।  बैशाख १३ गते बसेको बैंकको २८५ औं संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः अध्यक्ष बनाउने सर्वसम्मतिले निर्णय गरेको हो ।  श्रेष्ठ गत ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा थिए ।  यसैबीच, नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई नेपाल राष्ट्रबैंकका...

सेञ्चुरी बैंकको एजीएमबाट ६.५०% लाभांश पारित,तीन संचालक निर्विरोध

1556194432ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको वार्षिक साधारणसभाले ६.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको बिहीबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न आठौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई २ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश वितरणको...

सेञ्चुरीमा खाता खोले रु. १०० उपहार, रु. २५० मा ५ वर्षका लागि डेबिट कार्ड

1555320110ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले नेपाल सरकारको ‘समृद्धिसंग जोडौं नाता स् सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ । शून्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ ।  साथै रु. २५० मा ५ वर्षका...

हावाहुरी पीडितलाई सेञ्चुरी बैंकद्वारा रु. ५ लाखको खाद्यान्न सहयोग

1554273026ccbl1.jpg
काठमाण्डौ । बारा र पर्साका हावाहुरी पीडितहरुलाई सेञ्चुरी कमर्सियल बैंकले रु. ५ लाख बराबरको खाद्यान्न सहयोग गरेको छ ।  बैंकले सो घटनामामा मृत्यु हुनेहरुमा समवेदना व्यक्त गर्दै र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ५ लाख रुपैयाँ बराबरको सहयोग गरेको हो ।  बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत त्यस घटनाका...

सेञ्चुरी बैंकको एजीएम बैशाख १२ गते, बुक क्लोज कहिले ?

1554268816ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले  साधारणसभाको मिति तोक्दै त्यसका लागि बुक क्लोज मिति समेत तय गरेको छ । चैत १९ गते बसेको बैंकको २८३ औं संचालक समितिको बैठकले साधारणसभा र बुक क्लोजको मिति तोकेको हो ।  बैंकले आफ्नो आठौं वार्षिक साधारणसभा बैशाख १२ गतेका लागि काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आह्वान गरेको छ ।...

सेञ्चुरी बैंकद्वारा क्यालेण्डर विमोचन, सातै प्रदेशमा पर्यटकीय गन्तव्य समेट्ने प्रयास

1554031025ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७६ सालको क्यालेण्डर चैत्र १७ गते एक समारोहबीच बिमोचन गरेको छ ।  बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले क्यालेण्डर विमोचन गरेका बैंकले जनाएको छ ।  सो क्यालेन्डर भिजिट नेपाल २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ तयार गरिएको हो । क्यालेण्डरमा सातवटा प्रदेशहरुमा रहेको पर्यटकीय स्थलहरुलाई...

सेञ्चुरी बैंकद्वारा २% बोनस सेयरसहित ६.५% लाभांश वितरणको घोषणा

1553146966ccbl2.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले ६.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको चैत ५ गते साँझ ४ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट २ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो बैंकमा हाल ८ अर्ब २५ करोड चुक्तापुँजी कायम भएको छ । यसको...

सेञ्चुरी र कर्जा सुरक्षण कोषबीच सम्झौता

1552992444ccbl1.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच नेपाल राष्ट्र बैंकबाट निर्देशित “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान” अन्तर्गत विभिन्न शीर्षकमा प्रदान गरिने कर्जाको सुरक्षणका लागि सम्झौता भएको छ ।  चैत ४ गते भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र निक्षेप तथा कर्जा सुरक्षण...

अछामको चौरपाटीमा सेञ्चुरी बैंकको शाखा

1552828141ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  सो शाखा कार्यालयको समुद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा...

अछामको मेल्लेखमा सेञ्चुरीको शाखा

1552464855ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पहुँच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  सो शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा तथा...

सेञ्चुरीको वार्षिकोत्सवमा स्वास्थ्य शिविर र रक्तदान

1552293041ccbl-agm.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो ।  थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल तथा ललितपुरस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।  बैंकको...

तनहुँगढीमाई मन्दिरमा सेञ्चुरी बैंकद्वारा खानेपानी ट्याङ्की सहयोग

1551601702gadhimai.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको वीरगञ्ज शाखाले फागुन १८ गते एक कार्यक्रमबीच महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीहरुलाई स्वच्छ पानी पिउनको लागि आवश्यक स्टीलका पानी ट्यांङ्की हस्तान्तरण गरेको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत खानेपानी ट्यांकी सहयोग गरेको हो ।  एक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध