century commercial bank

सेञ्चुरी बैंकद्वारा इनेबल नेपाललाई आर्थिक सहयोग

1543919908ccbl11.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ईनेबल नेपाल नामक संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृत्रिम हात निर्माण र जडान गर्न रु. २ लाखको आर्थिक सहयोग गरेको छ ।  ईनेबल नेपाल विगतदेखि यो सामाजिक कार्यमा...

एनआइसीलाई सेञ्चुरीले उछिन्यो

1543728162Century-Bank-photo.jpg
काठमाण्डौ । पाँचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि सेञ्चुरी बैंकले जितेको छ ।  त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा एनआईसी एशिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो ।  प्रतियोगितामा २४ कर्पोरेट हाउस सहभागी थिए ।...

पाँचौं सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्स हुने

1542957564ccbl1.jpg
काठमाण्डौ । पाँचौं सेञ्चुरी बैंक करर्पोरेट सुपर सिक्स यही मंसिर १० गतेदेखि ६ दिनसम्मको लागि काठमाडौंमा सुरु हुने भएको छ ।  प्रतियोगिताको सम्पूर्ण खेलहरु किर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा हुने बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।  प्रतियोगितामा २४ कर्पोरेट हाउस सहभागी हुने छन् । २४ टिमलाई ८ समूहमा विभाजन गरी समूहको...

1695556604Online-Ad.gif

सेञ्चुरी बैंकको लाभांश क्षमतामा फराकिलो वृद्धि, एनपीएलमा समेत सुधार

1542268499ccbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सेञ्चुरी कमर्सियल बैंकले आफ्नो लाभांश क्षमतामा फराकिलो अन्तरले बढोत्तरी गरेको छ ।  यो बैंकले अघिल्लो वर्ष यही अवधिमा १० करोड ५७ लाखमा सीमित वितरणयोग्य नाफालाई बढाएर यो वर्ष २० करोडको उचाई चुमाएको हो ।  बैंकले खूद नाफातर्फ पनि  करिब १०५ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष १३ करोड...

सेञ्चुरीका कार्डबाहक र सेयरधनीले सुमेरु अस्पतालको सेवामा १०% सम्म छुट पाउने

1538638537mou-with-sumeru.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।  बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो ।  सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनीहरुले...

मुटु दिवसमा सेञ्चुरी बैंकको निःशुल्क स्वास्थ्य शिविर

1538290310pr-photo.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो ।  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनय कुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।  बैंकको संस्थागत...

सेञ्चुरीका कर्मचारी र कार्डबाहकले मेडिसिटीमा विशेष सहुलियत पाउने

1537272752ccbl.jpg
काठमाण्डौ । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सेञ्चुरी कमर्सियल बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।  सम्झौता अनुसार सेञ्चुरी बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान गरिने सहमति भएको छ ।  अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका चिफ...

सनराइज टावरमा सेञ्चुरी बैंकको एटीएम

1536505318ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले धोबिघाट, ललितपुरस्थित सनराइज टावरमा भदौ २३ गतेबाट एटीएम सेवा संचालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्णबहादुर क्षेत्रीले संयुक्त रुपमा एटीएम  उद्घाटन गरेका थिए...

बैंकर जीवन भट्टराई:जसले सानैमा बुबाको विश्वास जिते

1536438336jiwan-bhattarai.jpg
न्याय सेवामा ३० वर्ष व्यतित गरेका ८० वर्षीय विश्वरमण उपाध्याय भट्टराईको सपनालाई निकै उत्कृष्ट ढंगले साकार पार्ने असल छोरा हुन् बैंकर जीवन भट्टराई ।  विश्वरमणले आफ्ना छोराहरुको बिषयमा जस्तो सपना देखे, त्यसलाई निकै कलात्मक ढंगले पूरा गरेर आमाबुबालाई खुशी मात्र दिलाएका छैनन् जीवनले, बरु आफ्नो क्षमता, लगनशीलता र पिताबाट पाएको...

सेञ्चुरी बैंक र क्यान्सर हस्पिटलबीच सम्झौता

1536041818ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धमा सम्झौता भएको छ ।  बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक तथा...

कान्छो बैंकको गज्जबको प्रगति, नाफामा ७४.६७% र रिजर्बमा १७९.७०% को फड्को

1534307016ccbl.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा खूद नाफातर्फ ७४.६७ प्रतिशतको छलांग हानेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५० करोड १३ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर समीक्षा अवधिमा ८७ करोड ५७ लाखको उचाई चुमाएको हो । यो नाफा वितरणयोग्य मुनाफा समेत हो...

सेञ्चुरी र कैलाश बैंकको लगानीमा खुल्यो दिव्य लघुवित्त

1534238275Divya-Udhghatan-Panas.jpg
काठमाण्डौ । ‘सरल लघु बैंकिङ्ग’ मूल नारा लिएर काभ्रेको नमोबुद्ध नगरपालिका वडानम्बर २ भकुण्डेबेशीमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्थाले कारोबार थालेको छ । साउन २३ गते बुधबार नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एका समारोहका बीच संस्थाको उद्घाटन...

सेवा बिस्तारमा सेञ्चुरीको आक्रामक मुभ, गण्डकी प्रदेश कार्यालयसहित एकैदिन ८ शाखा संचालनमा

1533738691ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक आफ्नो सेवा बिस्तारमा आक्रामक बन्दै गएको छ । बैंकले बुधबार एकैसाथ गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।  नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालयको सुरुवात गरेको हो । विभिन्न...

सेञ्चुरीको एकैदिन तीन नयाँ शाखा बिस्तार

1532947240ccbl-pr.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले चितवन जिल्लाको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । ती शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ गरे ।  उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधि,...

बुढानिलकण्ठमा सेञ्चुरी बैंकको शाखा

1532075166ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठको वडा नं ८ हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  हात्तिगौंडा शाखाको एक समारोहका बीच बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धवप्रसाद खरेलले संयुक्त रुपमा गरे ।  सो समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध