chandragiri hills limited

चन्द्रागिरी हिल्स घाटामा, रिजर्भ र ईपीएस ऋणात्मक

1651202881chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म २ करोड ९४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १८ करोड ११ लाख घाटा व्यहोरेको थियो।  कोभिड महामारीको प्रभावका कारण व्यवस्था प्रभावित भएको कम्पनीले जनाएको छ।...

अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह

164733389227562401311855501388664211216154180144805888n.jpg
काठमाण्डौ । चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले होटल महाप्रबन्धकहरुको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन्। शाह होटेल महाप्रबन्धकहरुको अन्तर्राष्ट्रिय संघको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुन्। दुबईमा मुख्य कार्यालय रहेको यो संस्था विश्वभरका होटल महाप्रबन्धकको छाता संगठन...

चन्द्रागिरी हिल्सको कस्तो छ वित्तीय अवस्था ?

1643602171chandragiri-hills.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १२ करोड ३२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीले २५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा...

1695556604Online-Ad.gif

चन्द्रागिरी हिल्सद्वारा वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डाहरु ?

1640144104chandragiri-hills.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा थानकोेटस्थित कम्पनीको कार्यालयको टप स्टेसन परिसरमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सुरु हुनेछ। सभाले सर्वसाधारण सेयरधनीबाट...

इक्राद्वारा चन्द्रागिरी हिल्सको रेटिङ पुनःपुष्टि, प्रतिकूल प्रभावसहितको सूक्ष्म निगरानीबाट हटायो

1637836510chandragiri.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले चन्द्रागिरी हिल्स लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गर्नुका साथै प्रतिकूल प्रभावसहितको सूक्ष्म निगरानीबाट हटाएको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ...

चन्द्रागिरीलाई नेपालकै बेष्ट लक्जरी रिसोर्टको अवार्ड

1636801508Award.jpg
काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरी हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ।  भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहलाई वर्ल्ड बुक अफ रेकर्डस् सम्मान

1635676581HGP81742.jpg
काठमाण्डौ । बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई सम्मानित गरेको छ।  आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेका हुन्। व्यावसायिक र...

प्रथम त्रैमासमा चन्द्रागिरी हिल्सको वित्तीय अवस्था कस्तो छ ?

1635479832chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८ करोड ७१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको सञ्चालन मुनाफाबाट ९१ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ। गत...

भोलिबाट चन्द्रागिरि केबलकार सञ्चालनमा आउने

1630672280chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरि केबलकार भोलि शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।  कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार शनिबारदेखि नियमित रुपमा सञ्चालन गर्न लागिएको चन्द्रागिरि हिल्सले जनाएको छ। केबलकारसँगै रेस्टुरेन्टलगायतका सेवा स्वास्थ सुरक्षा मापदण्ड सुचारु हुने कम्पनीले जनाएको छ।  चन्द्रागिरि हिल्समा...

चन्द्रागिरी हिल्स घाटामा, ईपीएस पनि ऋणात्मक

1628479253Chandragiri.jpg
काठमाण्डौ । कोभिड महामारीको प्रभाव चन्द्रागिरी हिल्सको व्यापारमा निकै परेको देखिएको छ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चन्द्रागिरी हिल्स लिमिटेडको २५ करोड रुपैयाँ बढी घाटा व्यहोरेको छ।  आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीलाई २५ करोड ३८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १० करोड ६६...

कोभिडविरुद्धको खोप लगाएकालाई चन्द्रागिरी केवलकारमा २५% छुट

1618994906Mnemonic-1.jpg
काठमाण्डौ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेकाहरुलाई चन्द्रागिरी केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेस गर्नुपर्ने चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ।  कोभिड–१९...

लगानीकर्तालाई चन्द्रागिरीको झट्का, अधिकांश वित्तीय सूचकमा पहिरो

1618799937decline.jpg
काठमाण्डौ । लगातार सेयर कर्नरिङ गरेर सुनियोजित ढंगले दोश्रो बजारको मूल्य बढाइएको चन्द्रागिरी हिल्स लिमीटेडको तेश्रो त्रैमासको वित्तीय विवरणले लगानीकर्तालाई झड्का दिएको छ ।  यो कम्पनीको तेश्रो वित्तीय विवरणमा खूद नाफातर्फ पहिरो गएको देखिएको छ भने प्रतिसेयर आम्दानी, रिजर्ब तथा कोष, संचालन आम्दानी पनि ह्वात्तै घटेको छ ।  चालु...

चन्द्रागिरी हिल्सको मूल्य घट्न थाल्यो, सोझा लगानीकर्ता फस्ने डर

1617002598Chandragiri.jpg
काठमाण्डौ । अस्वाभाविक रुपमा उकालो लागिरहेको चन्द्रागिरी हिल्स लिमिटेडको सेयर भाउ आज ओरालो लागेको छ। यसले यो पुष्टि गर्छ कि सेयर कर्नरिङ गरी यो कम्पनीको मूल्य उचालेका गिरोहहरुले अब सोझा लगानीकर्ताहरुलाई भिडाउने खेल सुरु गरेका छन्।  लगातार ३३ दिन चन्द्रागिरीको मूल्य उचालेर त्यस्ता गिरोहले आजबाट सेयर भिडाउने खेल सुरु गरेका हुन्।...

एकमहिनामै चिन्द्रागिरीको मूल्य झन्डै २०००% ले बढ्यो, स्वभाविक कि अस्वभाविक ?

1616673745chandra.jpg
काठमाण्डौ । नेपालको धितोपत्र दोस्रो बजारमा सेयर कर्नरिङ गर्ने र मूल्य बढाउने खेल चल्दै आएको छ। यो बजारमा पुरानै रोग हो। यही फोहोरी खेलबाटै कमजोर वित्तीय सूचक भएका कम्पनीहरुको सेयरमूल्य खुलेआम बढाइन्छ। यस्ता कम्पनीहरुको सेयर आपूर्ति निकै कम हुने र त्यसैको फाइदा उठाउँदै गिरोहहरुले सेयर कर्नरिङ गरेर दिन दुईगुणा रात चौगुणाको हिसाबले...

रिटर्न ४% पनि छैन, रिजर्ब नेगेटिभ छ, तर दैनिक पोजिटिभ सर्किट !

1616399791cornering.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष सकिँदासम्म प्रतिसेयर आम्दानी जम्मा रु. ४ हुने प्रक्षेपण कम्पनीले नै गरेको सेयरमा लगातार कर्नरिङको खेल भइरहँदा समेत सरोकारवाला निकाय मौन देखिएका छन् ।  चन्द्रागिरी हिल्स लिमीटेडको सेयरमा खुलेआम कर्नरिङ भइरहेको छ, तर यो विषयमा छानबिन गर्ने तदारुकता कसैले पनि देखाएको छैन । बरु, यो कम्पनीको दोश्रो बजार मूल्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध