chandragiri hills limited

रु. ४ ईपीएस भएको कम्पनीको मूल्य रु. १२९२, खुलेआम कर्नरिङ

1616206265share.jpg
काठमाण्डौ । लगातार २ सातादेखि चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढिरहेको छ।  धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारी बढेर पोजेटिभ सर्किट लागेको छ। योसँगै कम्पनीको सेयर प्रतिकित्ता १ हजार २९२ रुपैयाँ कायम भएको छ।  हालै आईपीओ बिक्री दोस्रो बजारमा...

चन्द्रागिरीको मूल्य बढाउने खेल,सोझा फसाउन थापिदैँछ पासो

1615365735chl.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा होटल तथा पर्यटन समूहअन्तर्गत सूचीकृत चन्द्रागिरी हिल्स लिमिटेड(सीजीएच) कम्पनीका सेयरमा लगानीकर्ताहरु उचालिँदा लगानी जोखिममा पर्ने खतरा बढेको छ । भर्खरै आइपीओ निष्कासन भई दोस्रो बजारमा कारोबार भई रहेको चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य दैनिक पोजिटिभ सर्किट लागी उक्त कम्पनीको सेयरमूल्य...

दोस्रो बजारमा आजबाट चन्द्रागिरी हिल्सको सेयर कारोबार खुल्यो, प्रतिकित्ता कतिमा भयो किनबेच ?

1612674651chandra-giri.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार नियमित समयमा खुलेको छ। नेप्से तोकेको रेन्जभित्र यो कम्पनी सेयर किनबेच भएसँगै नियमित समयमा कारोबार खुलेको हो। नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता रु. ९६.६९ देखि रु. २९०.०७ रेन्ज तोकेको थियो। जसअनुसार स्पेसल प्रि–ओपन...

1695556604Online-Ad.gif

चन्द्रागिरी हिल्सको सेयर ‘अन्य समूह’मा सूचीकृत, आइतबारदेखि कारोबार

1612508556chandragirir.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर आगामी आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुने भएको छ। आज शुक्रबार नेपाल स्टक एक्सचेन्जस्थित कार्यालयमा चन्द्रागिरी हिल्सले सेयर सूचीकरण नेप्सेसँग सम्झौता गरेको हो ।  नेप्सेले यो कम्पनीलाई सीजीएच कोड प्रदान गरेको छ । नेप्सेले चन्द्रागिरी हिल्सलाई अन्य(अदर्स) सेक्टरमा समावेश...

चन्द्रागिरी हिल्सको सेयर कारोबार आगामी साताबाट हुने, ओपनिङ रेन्ज कति पाउला ?

1612248664chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर आगामी सातादेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुने भएको छ। आज मंगलबार नेपाल स्टक एक्सचेन्जस्थित कार्यालयमा चन्द्रागिरी हिल्स ले सेयर सूचीकरणका लागि प्रक्रिया अघि बढाएको छ। चन्द्रागिरीको सेयर पर्सि बिहीबार वा शुक्रबारसम्ममा सेयर सूचीकरण हुने नेप्सेले जनाएको छ। चन्द्रागिरी हिल्सलाई...

कहिले हुँदैछ चन्द्रागिरी र निफ्राको आईपीओ नेप्सेमा सूचीकरण ?

1612178802share.jpg
काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेका नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र चन्द्रागिरी हिल्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणको प्रक्रिया अघि बढेको छ। निफ्राका डेपुटी सीईओ भुपेन्द्र पाण्डेले निफ्राको सेयर नेप्सेमा सूचीकरणका लागि सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।...

चन्द्रागिरीको सेयर रजिस्टारमा ग्लोबल आईएमई क्यापिटल, कहिले गर्ला नेप्सेमा सूचीकरण ?

1611833344Chandragiri-hills.jpg
काठमाण्डौ। चन्द्रागिरी हिल्स लिमिटेडले सेयर रजिस्टारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ। उक्त कार्यका लागि आज बिहीबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा चन्द्रागिरी हिल्स र ग्लोबल आईएमई क्यापिटलबीच सेयर रजिष्टारसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा चन्द्रागिरी...

चन्द्रागिरी हिल्सको आईपीओ सूचीकरणमा ढिलाइ हुनसक्ने, यस्तो छ कारण

1611577600chandra-giri.jpg
काठमाण्डौ । भर्खरै निष्कासन भएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण हुन केही ढिला हुने भएको छ। हिजोआज प्रायः कम्पनीका आईपीओ बाँडफाँड भएको एक साताभित्रै नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुँदै आएको छ। यसै सन्दर्भमा गत शुक्रबारमात्रै आईपीओ बाँडफाँड भएको चन्द्रागिरी हिल्सको सेयर...

आईपीओ प्रभाव : चन्द्रागिरी केबलकार चढ्नेको ओइरो

1611472182chandra.jpg
काठमाण्डौ । चन्द्रागिरी केबलकार चढ्नेको संख्या ह्वात्तै बढेको छ। हिजो शनिबार एकैदिन लकडाउनपछिकै सबैभन्दा धेरैले चन्द्रागिरी केबलकार चढेका छन्। चन्द्रागिरी हिल्सका एक सञ्चालकका अनुसार हिजो एकैदिन ३ हजार व्यक्तिले चन्द्रागिरी केबलकार चढेका छन्। चन्द्रागिरी हिल्सले हालै स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। तर...

चन्द्रागिरी हिल्सको आईपीओ रिजल्ट आयो, बिजशालामा हेर्नुहोस्

1611300944IPO-RESULT.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ बाँडफाँडको अन्तिम रिजल्ट सार्वजनिक भएको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको मुख्यालयमा शुक्रबार बिहान १० बजे आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँड गरिएको थियो। आइपीओ बाँडफाँडको अन्तिम रिजल्ट भर्खरै सार्वजनिक भएका हो।  चन्द्रागिरी हिल्सले गत पुस २४...

चन्द्रागिरी हिल्सको आइपीओ रिजल्ट २ घन्टाभित्र आउने

1611294965chandra.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ बाँडफाँडको अन्तिम रिजल्ट अबको २ घन्टाभित्र आउन भएको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको मुख्यालयमा शुक्रबार बिहान १० बजे आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँड गरिएको थियो। आइपीओ बाँडफाँडको अन्तिम रिजल्ट अबको २ घन्टाभित्र क्यापिटलको वेबसाइटमा हेर्न...

चन्द्रागिरीको आइपीओ बाँडफाँड, कस–कसले पाए ?

1611291133ipo1.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको मुख्यालयमा शुक्रबार बिहान आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँड भएको हो ।  चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१...

चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँड भोलि बिहान हुने

1611219531IPO.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको बाँडफाँड शुक्रबार बिहान हुने भएको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यो आईपीओको बाँडफाँड शुक्रबार बिहान १० बजे हुने भएको हो। आईपीओ बाँडफाँड काठमाण्डौको नक्सालस्थित क्यापिटलको कार्यालयमा हुनेछ।  यो आईपीआको प्रिअलटमेन्ट हिजो बुधबार सकिएको...

चन्द्रागिरी हिल्सको आईपीओको प्रिअलटमेन्ट सकियो, कतिको आवेदन भयो सदर ?

1611144835IPO.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ प्रिअलटमेन्ट आज बुधबार भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सीईओ पारसमणि ढकालका अनुसार यो आईपीओको प्रिअलटमेन्ट आज सम्पन्न भएको हो। जसअनुसार कुल परेकामध्ये १२ लाख ११ हजार ११५ आवेदन सदर भएका छन्। यी आवेदकले २...

चन्द्रागिरीको आइपीओको प्रिअलटमेन्ट आज, बाँडफाँड कहिले ?

1611122335ipo.jpg
काठमाण्डौ ।  चन्द्रागिरी हिल्स लिमिटेडको प्रिअलटमेन्ट आज बुधबार हुने भएको छ । सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सीइओ पारसमणि ढकालले चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओको प्रिअलटमेन्ट आज हुन गइरहेको जानकारी दिए । चन्द्रागिरीको आइपीओ बाँडफाँड भने आगामी शुक्रबार साँझ प्रयास गरेका छौं यदि भएन भने शनिबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध