china

‘चीनको अघोषित नाकाबन्दीले दशैंबजार प्रभावित, थेग्न नसकेर व्यवसायीले आत्महत्या गर्न थाले’

1662808318nepal-china.jpg
काठमाण्डौ । दशैंजस्तो राम्रो व्यापार व्यवसाय हुने महान चाडको मुखमा चीनले अघोषित नाकाबन्दी गर्दा व्यापारी/व्यवसायी समस्यामा परेका छन् ।  व्यवसायीको हकहितका लागि क्रियाशील संघ-संस्थाले चीनले लगाएको अघोषित नाकाबन्दीको मारमा परेका व्यवसायीलाई व्यापार नभएकै बेला बैंकले समेत ऋण तिर्न मानसिक दवाब दिने गरेका र एकजनाले आत्महत्याको बाटो...

अचाक्ली गर्मीबीच चीनका थुप्रै ठूला सहरमा विद्युत आपूर्ति ठप्प, विश्वमा कस्तो प्रभाव पर्ला ?

1661230128china.jpg
काठमाण्डौ । चीनको सांघाई सहरको बुन्ड नामले चिनिने स्काईलाइनमा दुई रातसम्म विद्युत आपूर्ति बन्द गरिने भएको छ। बिजुली बचत गर्न यो निर्णय गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। स्काईलाइन ऐतिहासिक र फ्युचरिस्टिक भवनहरुका लागि प्रसिद्ध। यो वाटरफ्रन्ट क्षेत्र पर्यटकको ताँती लाग्ने गर्छ।  चीनका अन्य थुप्रै ठूला सहरहरुमा विद्युत...

मन्दीले चीनमा इन्धनको माग घट्न सक्ने, पेट्रोल र डिजेल मूल्यमा कस्तो पर्ला प्रभाव ?

1661062577petroleum.jpg
काठमाण्डौ । विश्वव्यापी रुपमा आर्थिक मन्दीको चिन्ता दिनप्रतिदिन बढ्दै गइरहेको छ।  सम्भावित विश्वव्यापी मन्दीको चिन्ताका कारण कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट कच्चा तेलको मूल्यप्रति ब्यारेल ९१.५१ डलर रहेको छ। यो एक साताअघिको मूल्यभन्दा ६ प्रतिशतले कम हो। गत अगस्ट १० मा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४० डलर थियो। तर, गत...

1695556604Online-Ad.gif

चीनमा फेरि कोरोना त्रास, एउटै शहरमा ८० हजार पर्यटक फसे !

1659887943ttt.jpg
काठमाण्डौ । कोरोना भाइरस प्रकोप पुनः फैलिन थालेपछि स्थानीय प्रशासनले लकडाउन घोषणा गरेसँगै चीनको हेनान टापूपको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक फसेका छन्।  सिएनएनका अनुसार पछिल्लो समय सो टापू र सहरमा कोरोना भाइरस तीव्रताका साथ फैलिरहेको छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय प्रशासनले लकडाउनका कडा उपायहरुको घोषणा...

ताइवान आर्थिक र रणनीतिक रुपमा विश्वका लागि किन धेरै महत्वपूर्ण ? यस्ता छन् ३ कारण

1659858013tsmc.jpg
काठमाण्डौ । अमेरिकी संसदको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइपेई आइपुगेपछि चीनको विदेश मन्त्रालयले तुरुन्तै प्रतिक्रिया जनाएको छ। परराष्ट्र मन्त्रालयले भनेको छ, ‘आगोसँग खेल्नेहरु जल्नेछन्।’ पछिल्लो २५ वर्षमा अमेरिकाबाट यति उच्च हैसियतको कुनै पनि व्यक्तिले ताइवान भ्रमण गरेका छैनन्। यद्यपि, न्यान्सी पेलोसी त्यहाँ २४...

वुहानमा फेरि लकडाउन, नयाँ कोरोना संक्रमित फेला परेसँग कडाइ

1658981409china.jpg
काठमाण्डौ । चीनको वुहान सहरको ठूलो क्षेत्रमा चारजनामा नयाँ कोरोना संक्रमित भेटिएपछि फेरि लकडाउन लगाइएको छ। यसअघि पनि विश्वमै पहिलोपटक कोरोना संक्रमणको मामिला वुहानमै देखिएको थियो।  पछिल्लोपटक वुहानको जिआङ्सिया क्षेत्रमा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। ती संक्रमितमा कुनै पनि लक्षण देखिएको थिएन। त्यसपछि उक्त क्षेत्रका...

फेरि लकडाउनको संघारमा चीन, सेयर बजारमा लगातार गिरावट

1657771029china.jpg
काठमाण्डौ । बढ्दो मुद्रास्फीति र अन्य कारणले विश्वका धेरैजसो देशको अर्थतन्त्रको हालत खराब बनेको छ। यहीबेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीन संकटमा परेको छ। फेरि यसको ठूलो कारण बनेको छ, कोरोना।  मिडिया रिपोर्टका अनुसार चीनको वित्तीय बजारले अर्थतन्त्रमा मन्दी आउने संकेत देखाएको छ। कोरोनाको बढ्दो मामिलाले चीनको अर्थतन्त्रलाई नै...

चीनमा बढ्दै नगदको अभाव, यस्ता छन् विज्ञले सुझाएका उपायहरु

1653991792china.jpg
काठमाण्डौ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा नगदको अभाव बढ्दो छ।  हालै देखिएको ओमिक्रोनको लहर र त्यसको परिणामस्वरुप जारी गरिएको लकडाउनका कारण सरकारको आम्दानी तीव्रगतिमा घट्दा चीन सरकारले नगदको बढ्दो अभावको सामना गरिरहेको विश्लेषकहरुले बताएका छन्।  यस्तै बढ्दो नगद अभावको खाडल पुर्न चीन सरकारले ऋण वृद्धि गर्ने विश्लेषकहरुले...

अर्थतन्त्र सुस्ताएपछि चीन सरकारले गर्यो १ लाख चिनियाँ अधिकारीसँग छलफल

1653559480china.jpg
काठमाण्डौ। कोरोनाले थलिएको अर्थतन्त्र उकास्ने विषयमा छलफल गर्न चीनको मन्त्रिपरिषदले १ लाख बढी चिनियाँ अधिकारीहरुसँग आपतकालीन बैठक बसेको छ।  चिनियाँ सरकारी मिडियाका अनुसार कोरोनाविरुद्ध चालिएका कडा कदमहरुका कारण थलिएको अर्थतन्त्रलाई स्थिर गर्न नयाँ उपायहरु पहिल्याउन बैठक आयोजना गरिएको हो। सरकारी स्वामित्वको ग्लोबल टाइम्सको...

कोरोनाले चीनको अटोमोबाइल्स क्षेत्र अतिप्रभावित, सांघाईमा कारको बिक्री शून्य

1652770679car.jpg
काठमाण्डौ। चीनको व्यापारिक केन्द्र सांघाईमा कारको बिक्री शून्य भएको छ। कोरोना महामारी नियन्त्रण गर्न चीन सरकारले जारी गरेको कडा लकडाउनका कारण अप्रिल महिनामा सांघाईमा कारको बिक्री शून्य भएको हो। २ करोड ५० लाख मानिसहरु बसोबास गर्ने चीनको सबैभन्दा ठूलो सहरी क्षेत्रका रुपमा रहेको सांघाई विगत ७ सातादेखि कडा लकडाउनमा रहेको छ।  सरकारी...

कोरोनाले चीनको अर्थतन्त्र डामाडोल, सेयर बजारमा भारी गिरावट

1652697850china.jpg
काठमाण्डौ। कोरोना महामारीका कारण चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बढी प्रभावित भएको छ।  गत अप्रिल महिनामा चीनको खुद्रा बिक्री ११.१ प्रतिशतले घटेको छ। जुन अर्थशास्त्रीहरुले अनुमान गरेको ६.१ प्रतिशतभन्दा निकै कम हो।  त्यस्तै औद्योगिक उत्पादन पनि २.९ प्रतिशतले घटेको छ। जुन सन् २०२० पछिकै सबैभन्दा खराब हो।  यसैगरी बेरोजगार दर पनि...

कोरोनाले चिनियाँ श्रम बजार अतिप्रभावित, बेरोजगारी दर दुई वर्षयताकै उच्च

1652174603china.jpg
काठमाण्डौ। चिनियाँ प्रधानमन्त्री ली केकियाङले चिनियाँ श्रम बजारको अवस्था नाजुक रहेको बताएका छन्। चीनको कम्युनिष्ट पार्टीमा दोस्रो वरियताका नेता केकियाङले कोरोना नियन्त्रण गर्न जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित बन्दा देशको श्रमबजारको अवस्था नाजुक भएको बताएका हुन्। श्रमबजारमा रहेको समस्या समाधान गर्न केकियाङले सबै...

चिनियाँ जनतामा कोरोनाभन्दा यो कुराको ठूलो डर, सांघाईको हालतले बेइजिङमा बढ्यो त्रास

1651731001china.jpg
काठमाण्डौ । चीनमा कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा फैलिरहेको छ। यस परिस्थितिमा सबैभन्दा पहिले कोरोनाबाट प्रभावित चीनले यो महामारीबाट सबैभन्दा पछि राहात पाउने देखिन्छ।  कोरोना न्यूनीकरणका लागि राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीति लागू गरेका छन्। यो नीति कोरोना संक्रमणको मामिला घटाउनका लागि लिइएको थियो। तर, अहिले यो नीति...

चीनका कारण फेरि संकटमा विश्व !

1651651412china.jpg
काठमाण्डौ । निकै कडा लकडाउनका कारण अप्रिलमा चीनमा आर्थिक संकट बढ्न थालेको छ। लकडाउनका कारण सांघाईलगायत धेरै सहरका कारखानामा उत्पादनसँगै माग पनि घटेको छ।  अब चीनका यी प्रतिबन्धको प्रभावले विश्वव्यापी आपूर्ति शृंखला प्रभावित हुने डर सिर्जना भएको छ। जसका कारण मन्दीको दायरा बढेर विश्वभर पुग्न सक्छ। कोरोनाका कारण चीनमा लगाइएको कडा...

चीनमा कोरोनाको कहर : सार्वजनिक स्थानमा जान नेगेटिभ रिपोर्ट अनिवार्य

1651389821china-covid.jpg
काठमाण्डौ । चीनमा कोरोना संक्रमणको मामिला लगातार बढिरहेको छ। बेइजिङमा बसोबास गर्ने मानिसका लागि कडा नियमहरु लागू गरिएको छ। यो नयाँ नियमअनुसार बेइजिङमा बसोबास गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ। यी नियमहरु कहिलेसम्म लागू हुने भन्ने कुरा अझै स्पष्ट नभए पनि बेइजिङमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध