china

May 30, 2025 - June 28, 2025

चमेरोबाट होइन कुकुरबाट फैलिएको थियो कोरोनाभाइरस ! डब्ल्यूएचओले थाल्यो अनुसन्धान

1679198464covid.jpg
काठमाण्डौ । कोरोनाभाइरस उत्पत्तिका विषयमा ३ वर्षपछि चीनको सीडीसीले सर्वाजनिक गरेको एउटा अनुसन्धान प्रतिवेदन अहिले विश्वलाई आश्चर्यचकित बनाएको छ।  सीडीसीको वेबसाइटमा सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा कोरोनाभाइरस चमेरोबाट नभई कुकुरबाट फैलिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि उक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको केही...

विदेशी पर्यटकका लागि चीनले खोल्यो ढोका, आजबाट भिसा प्रक्रिया सुरु

1678866074WhatsApp-Image-2023-03-14-at-5.42.16-PM-2-min.jpeg
काठमाण्डौ । कोरोना महामारीको तीन वर्षपछि चीनले अन्ततः विदेशी पर्यटकका लागि आफ्नो ढोका खोलेको छ।  भिसा आवेदन प्रक्रिया मार्च १५ गते अर्थात आजबाट सुरु भएको छ। यससँगै हाइनान टापु र सांघाईमा क्रुज जहाजका लागि भिसा फ्री प्रवेश सुरु गरिएको छ।  चीन सरकारले मंगलबार यो घोषणा गरेको हो। तर, पर्यटकलाई चीन प्रवेश गर्नका लागि कुनै किसिमको मेडिकल...

विदेशी नागरिकलाई चीनले दियो राहत, भोलिदेखि जारी गर्ने भयो भिसा

1678781517china.jpg
काठमाण्डौ । चीनले बुधबारदेखि विदेशी नागरिकका लागि भिसा जारी गर्ने भएको छ।  कोरोना महामारी सुरु भएदेखि नै चीनमा लगाइएको प्रतिबन्ध हटाउनका लागि यसलाई ठूलो निर्णय भनिएको छ। चीनको परराष्ट्र मन्त्रालयले मार्च २०२० भन्दा पहिले जारी भएका भिसाका माध्यमबाट विदेशी नागरिकलाई चीन आउन अनुमति दिइने जनाएको छ।  महामारी सुरु हुनुअघिको वर्षमा...

1695556604Online-Ad.gif

चीन-रुसबीचको कारोबारमा डलर र युरोको प्रयोग नहुने

1678249656dollar.jpg
काठमाण्डौ । चीनले मंगलबार केही महत्वपूर्ण निर्णय गर्दै रुससँगको सम्बन्धलाई थप मजबुत बनाउने संकेत गरेको छ।  यीमध्ये सबैभन्दा महत्वपूर्ण निर्णय भनेको अमेरिकी डलर र युरोलाई दुई देशबीचको व्यापारमा प्रयोग नगर्ने रहेको छ। यस्तो निर्णयबाट पनि चीनले अमेरिकालाई कडा संकेत दिने प्रयास गरेको छ। चिनियाँ विदेशमन्त्री चिन ग्याङले अ�...

चीनले फेरि बढायो रक्षा बजेट, सेनामा कति खर्च गर्दैछ ?

1678077880china.jpg
काठमाण्डौ । चीनले फेरि रक्षा बजेट बढाउने घोषणा गरेको छ।  चिनियाँ संसदको बैठकले यस्तो निर्णय गरेको हो। १४ औँ राष्ट्रिय जन कांग्रेसको पहिलो सत्रका प्रवक्ता वाङ चाओले जटिल सुरक्षा चुनौतीहरुको सामना गर्न र देशको दायित्व पूरा गर्न चीनले आफ्नो रक्षा बजेट बढाएको बताए। उनले रक्षा खर्चमा भएको वृद्धि जटिल सुरक्षा चुनौतीहरुको जबाफ दिन र ठूलो...

कोरोनाबाट चीनको अर्थतन्त्रमा ठूलो धक्का, उठाउन सक्छ यस्ता कदम

1678002456china.jpg
काठमाण्डौ । कोभिडले चीनको अर्थतन्त्रलाई नराम्ररी प्रभावित बनेको छ। जसका कारण चीनको आर्थिक वृद्धिदरको लक्ष्यमा कमी आएको देखिएको छ।  चीनले यो वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ। चीन सरकारको कार्यगत प्रतिवेदन अनुसार राष्ट्रिय जनता कांग्रेस (एनपीसी) ले आफ्नो वार्षिक संसदीय अधिवेशन सुरु गरेको छ। ‘यस वर्षको ५ प्रतिशतको...

औद्योगिक उत्पादनमा गति लिँदै चीन, तीव्रगतिमा पछि पर्दै जापान

1677665441china.jpg
काठमाण्डौ । कोरोना महामारीपछि एसियाका दुई ठूला अर्थतन्त्रमा पूर्णतया विपरीत प्रवृत्ति देखिएको छ। चीनको उत्पादन गतिविधि गत दशकमा सबैभन्दा तीव्र गतिमा बढ्दै गएको छ भने जापानले विगत २ वर्षमा उत्पादनमा सबैभन्दा छिटो संकुचन देखेको छ। कोरोना महामारीपछि औद्योगिक उत्पादनलाई ट्रयाकमा ल्याउने तीव्र प्रयास भइरहेको छ। चीनको राष्ट्रिय...

चीनमा रातारात गायब पारिन्छन् अर्बपतिः कोही फर्किए, केही जेल जीवन काट्दै

1677648788nrb.jpg
चीन । इन्भेष्टमेन्ट बैंकर बाओ फ्यान जनवरी १६, २०२३ देखि चीनमा बेपत्ता छन्। यस्ता बैंकहरु चाइना रेनेसान्समा काम गर्छन्। बाओले अनुसन्धानमा सहयोग गरिरहेको कम्पनीले जनाएको छ।  बाओभन्दा पहिले पनि धेरै अरबपति व्यापारीहरु रातारात बेपत्ता भएका छन्। जसमा अलिबाबाका संस्थापक ज्याकमा पनि एक हुन् । यससँगै घरजग्गा व्यवसायी रेन झिकियाङलाई १८...

कहाँ छन् चिनियाँ अर्बपति बाओ फ्यान ? कम्पनीले दियो यस्तो जबाफ

1677472789china.jpg
काठमाण्डौ । चीनमा बेपत्ता भनिएका अर्बपति बाओ फानको कम्पनी चाइना रेनेसान्स होल्डिङ्सले आफ्ना संस्थापक फानले हाल चिनियाँ अधिकारीहरुले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेको दाबी गरेको छ। केही दिनअगाडि चाइना रेनेसान्स होल्डिङले आफ्नो सीईओ विगत १० दिनदेखि बेपत्ता रहेको जनाएको थियो। त्यसपछि यस निजी बैंकिङ कम्पनीको सेयर मूल्यमा करिब ३०...

चीनमा कोरोनाको भयावह अवस्था ! एक हप्तामै १३ हजारको मृत्यु

1674456349china-covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसले चीनमा फेरि आतंक मच्चाइरहेको छ। हरेक हप्ता हजारौँ मानिसले ज्यान गुमाइरहेका छन्।  यी सबैको बाबजुद चीनले लगातार तथ्यांक लुकाउने र यहाँको अवस्था सामान्य रहेको बताउँदै आएको छ। डब्ल्यूएचओले डाटा लुकाएकोमा चीनलाई धेरैपटक सचेत गराइसकेको छ।  यी सबैका बीचमा चीनमा कोरोनाबारे ठूलो खुलासा भएको छ। चीनमा हालसम्म ८०...

कडा कोभिड नीतिले चीनको अर्थतन्त्रमा असर, २०२२मा वृद्धिदर ३%मात्रै

1673936810china.png
काठमाण्डौ । गत वर्ष २०२२ मा चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रोपटक सबैभन्दा सुस्त दरमा बढ्यो। यो देशको कडा कोरोनाभाइरस नियमहरुले व्यवसायहरुलाई कसरी असर गरेको छ भन्ने संकेत हो। आधिकारिक तथ्यांकअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२२ मा ३ प्रतिशतको दरले वृद्धि भएको छ। यो चिनियाँ सरकारले तोकेको ५.५ प्रतिशत लक्ष्यभन्दा...

कोरोना कहरबीच चीनको ठूलो निर्णय, अब विदेशी यात्रुले क्वारेन्टाइनमा बस्नु नपर्ने

1673149662china.jpg
काठमाण्डौ । चीनमा कोरोना संक्रमणले कहर निम्त्याएको छ। बेइजिङ, सांघाईलगायत चीनका धेरै ठाउँमा कोभिडका बिरामीको ग्राफ बढिरहेको छ। तर, चीनले कोरोनाको प्रतिबन्ध हटाइरहेको छ।  चीनले आज (आइतबार) देखि अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य क्वारेन्टाइन खारेज गरेको छ। तीन वर्षसम्म अन्तर्राष्ट्रियस्तरमा एक्लै बसेको चीनले यो निर्णय गरेको...

चीनको एउटा निर्णयले फेरि विश्वमा हुन सक्छ कोरोनाको विस्फोट !

1672389190china.jpg
काठमाण्डौ । दुई वर्षपछि विश्वले कोरोनाभाइरसको महामारीबाट राहत पाउन थालेपछि चीनको एउटा निर्णयले कोभिड–१९ को नयाँ भेरिएन्टको जोखिम बढेको छ।  आउँदो जनवरी ८ देखि चीनले सबै यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ। यो निर्णयले विश्वमा अंग्रेजी नयाँ वर्षमा फेरि कोरोनाको विस्फोट हुन सक्ने अनुमान गरिएको छ।  जिरो कोभिड चिनियाँ...

प्रतिबन्ध खुकुलो पारेसँगै चीनबाट विदेशिन खोज्ने संख्यामा उछाल

1672218406china.jpg
काठमाण्डौ । चीनमा कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो भएसँगै मानिसहरु विदेशिनेको होडबाजी बढेको छ। चीनले अर्को महिनादेखि आफ्नो सीमा खोल्ने भएको छ। यो घोषणासँगै चिनियाँ जनताले विदेश जाने टिकट बुकिङ र राहदानी बनाउन थालेका छन्। अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय यात्रा गर्न चाहने चिनियाँ नागरिकको राहदानी आवेदन जनवरी ८ देखि पुनः...

चीनबाट जापान जाने यात्रुको कोभिड परीक्षण गरिने, पोजेटिभ देखिए क्वारेन्टाइनमा बस्नुपर्ने

1672129288china.jpg
काठमाण्डौ । जापानले कोभिडको फैलावट रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताएका छन्। अबदेखि चीनबाट जापान पुग्नेबित्तिकै यात्रुको कोभिड परीक्षण गरिनेछ। रिपोर्ट पोजेटिभ आउने यात्रुलाई ७ दिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध