china

ग्राहकको घरमा अब कुरियर रोबोटले पुर्याउनेछ सामान, यसरी हुँदैछ प्रयोग

1632889255robot1.jpg
काठमाण्डौ । कोभिड महामारीले विश्वमा आमजीवनशैलीमा निकै परिवर्तन गरिदिएको छ। मानिसहरु संक्रमणबाट बच्नका लागि निकै सतर्कता अपनाउन थालेका छन्।  संक्रमणकै कारण व्यापारको शैली पनि आमूल परिवर्तनहरु भइरहेका छन्। अनलाइन व्यापारले निकै गति लिएका छन्।  यसैबीच चीनले एउटा खास कुरियर रोबोटबाट कन्ट्याक्टलेस डेलिभरी सुरु गरेको छ। चीनका ३...

चीनमा ऊर्जा संकट बढ्दै, अर्थव्यवस्थामा असर पर्ने संकेत

1632812825china.jpg
काठमाण्डौ । विद्युत तथा ऊर्जा संकटका कारण चीनको आर्थिक वृद्धिदरमा गिरावट आउने प्रक्षेपण गरिएको छ। मल्टिनेसनल इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याच्सले चीनको आर्थिक वृद्धिदर ८.२ प्रतिशतबाट घटेर ७.८ प्रतिशतमा झर्ने अनुमान गरेको हो। बैंकले चीनमा जारी ऊर्जा संकटको भारी असर उद्योगहरुमा पर्ने जनाएको छ।  बैंकले विश्वको दोस्रो सबैभन्दा...

चीनले बेइजिङमा नयाँ स्टक एक्सचेन्ज खोल्ने, यस्ता छन् उद्देश्य

1630660224Manakamana-Cable-car.jpg
काठमाण्डौ । वित्त तथा व्यवसायको क्षेत्रमा प्रभाव बढाउन चीनले देशको राजधानी तथा राजनीतिक केन्द्रविन्दुका रुपमा रहेको बेइजिङमा नयाँ स्कट एक्सचेन्ज स्थापना गर्ने भएको छ।  चीनका राष्ट्रपति सी जिङपिङले अन्तर्राष्ट्रिय व्यापार सम्मेलनका क्रममा गत बिहीबार बेइजिङमा आधारित स्टक एक्सचेन्ज स्थापना गर्ने घोषणा गरेका हुन्। उनले बेइजिङलाई...

1695556604Online-Ad.gif

चीनमा क्रिप्टोकरेन्सीहरुको कारोबारमा प्रतिबन्ध

1624342724china.jpg
काठमाण्डौ । चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुको कारोबारमा प्रतिबन्ध लगाएको छ।  बैंक र भुक्तानी सेवाहरूलाई क्रिप्टोकरेन्सीहरुको कारोबार रोक्न चीन सरकारले निर्देशन दिएको छ। गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटक्वाइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिइएको हो। गत सोमबार बिटक्वाइनको मूल्य १०...

चीन कोरोना संक्रमण नियन्त्रणमा सफल, १ अर्बभन्दा बढी खोपको डोज लगाइयो

1624263495china.jpg
काठमाण्डौ । चीनमा जनतालाई कोरोनाविरुद्धको भ्याक्सिनको १ अर्बभन्दा बढी डोज दिइएको छ।  चीनको नेसनल हेल्थ कसिमन (एनएचसी) को तथ्यांकअनुसार शनिबारसम्म चीनमा कोरोनाविरुद्धको भ्याक्सिनको १ अर्ब १ करोड ४ लाख ८९ हजार डोज लगाइएको हो। पछिल्लो ६ दिनमा मात्रै चीनमा १० करोड बढी डोज लगाइएको एनएचसीले जनाएको छ।  हालसम्म कतिजनालाई भ्याक्सिनको...

यसरी तयार भयो २८ घन्टामै १० तले भवन (भिडियोसहित)

1624165093building-2.jpg
काठमाण्डौ । नेपालमा १० तले भवन बनाउन कति समय लाग्ला ? ५ महिना, १० महिना वा १ वर्ष ? तर २८ घन्टामै एउटा १० तले भवन बन्यो भन्दा आश्चर्य लाग्न सक्छ।  चीनमा यस्तै भएको छ। त्यहाँ २८ घन्टा ४५ मिनेट एउटा १० तले भवन निर्माण गरिएको छ। भवन निर्माणको कामका बारेमा खिचिएको भिडियो अहिले सामाजिक सञ्जालहरु भाइरल बनेको छ।  चीनको चांग्शामा बोर्ड ग्रुपले...

चीनले तयार पर्यो वास्तविकभन्दा १० गुणा बढी शक्तिशाली 'कृत्रिम सूर्य', कति होला तापमान ?

1622725428china.jpg
काठमाण्डौ । चिनियाँ वैज्ञानिकहरुले तयार पारेको कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा १० गुणा धेरै शक्तिशाली भएको रिपार्ट सार्वजनिक भएको छ।  वेबसाइट मिररको रिपार्टका अनुसार हालै सक्रिय भएपश्चात चीनको कृत्रिम सूर्यको तापक्रम वास्तविक सूर्यभन्दा १० गुणा अधिकसम्म पुुगेको छ। स्पष्ट रुपमा भन्नुपर्दा १०० सेकेन्डका लागि कृत्रिम सूर्य...

चीनमा अब दम्पतीले ३ सन्तानसम्म जन्माउन पाउने

1622452126china.jpg
काठमाण्डौ । चीनले दुई सन्तानमात्रै जन्माउन पाउने कडा नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको छ। सिन्ह्वा समाचार संस्थाका अनुसार सोमवार पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले सो नीतिलाई स्वीकृत गरेका थिए। सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही...

‘कुलिङ पिरियड’ ले चीनमा सम्बन्ध बिच्छेदका मुद्दा ७०%ले घट्यो, किन ल्याइयो यो व्यवस्था ?

1621410822china.jpg
काठमाण्डौ । पश्चिमा राष्ट्रहरुमा जस्तै सम्बन्ध बिच्छेदका घटना अत्याधिक बढेपछि चीन सरकारले ‘कुलिङ पिरियड’ को व्यवस्था गरेको छ।  ययो कुलिङ पिरियडको व्यवस्थापछि चीनमा सम्बन्ध बिच्छेदका मुद्दामा यो वर्ष ७२ प्रतिशतले कमी आएको छ। चीनको नागरिक मामिला मन्त्रालयको तथ्यांकअनुसार २ लाख ९६ हजार सम्बन्ध बिच्छेदका मुद्दा यो वर्षको पहिलो...

कोरोना महामारीमा पनि चिनियाँ धनाढ्याहरुको सम्पत्ति १.४ ट्रिलियन डलरले बढ्यो

1603184059money.jpg
काठमाण्डौ । चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ।  उक्त रकम उनीहरूले बितेका पाँच बर्षमा गरेको मुनाफाभन्दा बढी हो।  ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाड्यलाई थप धन आर्जनको अवसर मिलेको...

दुई छिमेकी मुलुकमा कोरोनाको अवस्था : एकैदिन चीनमा ११, भारतमा ३७ हजार बढी संक्रमित

1595305249corona.jpg
काठमाण्डौ। छिमेकी मुलुक भारत र चीनमा कोरोना संक्रमणको मामिलामा आकाश–जमिनको फरक देखिएको छ। बितेको २४ घन्टामा कोरोनाको उद्गमस्थल मानिएको चीनमा केवल ११ जनामा संक्रमण पुष्टि भएको छ भने भारतमा ३७ हजारभन्दा बढीमा कोरोना देखिएको छ।  चीनको स्वास्थ्य आयोगका अनुसार नयाँ ११ मामिलामा ८ मामिला शिन्जियाङ प्रान्तका छन्। जसमा ३ जना बाहिरबाट...

कोरोना संकटबीच चीनमा देखियो ‘प्लेग’, चौधौँ शताब्दीमा लिएको थियो ५ करोडको ज्यान

1594017356Bubonic-plague.jpg
काठमाण्डौ । कोरोना संकटबीच चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रको एउटा सहरमा बुबोनिक प्लेगको एउटा मामिला अगाडि आएपछि अधिकारीहरुले सतर्कर्ता बढाएका छन्। अधिकारीहरुका अनुसार बायानुर सहरमा एक गोठालामा बुबोनिक प्लेगको संक्रमण देखिएको हो। ती गोठालालाई अहिले क्वारेनटाइनमा राखिएको छ। उनको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले बताएका...

चीनमा कोरोना संक्रमणको मामिला घट्दै

1593139650china.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको उद्गमस्थल चीनमा संक्रमणको मामिला घट्न थालेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बितेको २४ घन्टामा चीनमा कुल १३ नयाँ संक्रमणको मामिला देखिएको छ। जुन अघिल्लो दिनको तुलनामा घटेको हो। अघिल्लो दिन चीनमा १९ जना नयाँ कोरोना संक्रमित फेला परेका थिए।  पछिल्लो २४ घन्टामा फेला परेका नयाँ १३...

पछिल्लो समय युरोपबाट कोरोना संक्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरुको दाबी

1592728638beijing.jpeg
काठमाण्डौ । पछिल्लो समय युरोपबाट चीनमा कोरोना संक्रमण भित्रिएको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन्।  केही दिनयता चीनको राजधानी बेइजिङसहित विभिन्न सहरमा कोरोना संक्रमणको मामिला देखिन थालेका छन्। चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित विरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित विरामीको जस्तो लक्षण भेटिएको...

अमेरिकाद्वारा जुन १६ बाट चिनियाँ हवाई सेवामा रोक

1591245758china.jpg
काठमाण्डौ । अमेरिकाले चीनबाट अमेरिकामा हुने हवाई उडानहरु यही जुन १६ बाट रोक लगाउने भएको छ। अमेरिकाको यो कदमलाई दुुई देशबीचको बढ्दो तनावका रुपमा लिइएको छ। वास्तवमा ट्रम्प प्रशासनले यो महिनाको सुुरुआतदेखि चिनियाँ एयरलाइन्सलाई पूर्वनिर्धारित उडान भर्न प्रतिबन्ध लगाइरहेको छ।  चीनमा यतिबेला कोरोना संक्रमणमा कमी आएको छ भने अमेरिकामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध