citizens bank international limited

साधारणसभा आह्वान गर्ने पहिलो वाणिज्य बैंक बन्यो सिटिजन्स, बुक क्लोज कहिले ?

1664424651citziens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ। गत आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारणसभा डाक्ने सिटिजन्स बैंक पहिलो वाणिज्य बैंक हो।  बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११...

लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो सिटिजन्स, कति दिने भयो ?

1663851570citizens.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसनल बनेको छ।  बैंक सञ्चालक समितिको आज (असोज ६ गते) बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।  सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आर्थिक...

सिटिजन्स बैंकका कार्डबाहकलाई नेसनल प्याथ ल्याबको हेल्थ प्याकेजमा १७%सम्मको आकर्षक छुट

1662467075Press-release-222222.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित ‘क’ वर्गको नेसनल प्याथ ल्याबबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्यसम्बन्धी जाँच र हेल्थ प्याकेजहरुमा १७%सम्मको आकर्षक छुट...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकका कार्डबाहकलाई होटेल जंगल क्राउनका सेवाहरुमा १०%सम्म आकर्षक छुट

1661944425press-release-photo-1111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित होटेल जंगल क्राउन प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले होटेल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १०%सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

रमादा एन्कोर होटेलमा सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट

1661774558Press-release-photo-111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको ठमेलस्थित रमादा एन्कोर होटेलबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा हस्ताक्षर भएपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले रमादा एन्कोर होटेलबाट प्रदान गरिने सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको...

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्वारा लकर सेवा शुल्कमा विशेष छुट

1661250877citizens.jpg
काठमाण्डौ। विगत १५ वर्षदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भदौ महिनामा पर्ने विभिन्न पर्वका अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत बैंकले भदौ महिनाभरि लकर शुल्कमा ७० प्रतिशत र...

सिटिजन्स र माछापुच्छ्रे बैंकको कार्डसम्बन्धी सबै सेवा आज साँझसम्म अवरुद्ध हुने

16609005202996140396378696242092552343816488966514696n.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र माछापुच्छ्रे बैंकका कार्डहरुसम्बन्धी सबै सेवाहरु आज साँझसम्म अवरुद्ध हुने भएका छन्।  सिटिजन्स बैंकले बैंकको स्विच सेवा प्रदायक नेप्सद्वारा डाटा रिकभरी सिस्टमको आवधिक परीक्षण गर्नुपर्ने भएकोले भदौ २ गते रातको ८ बजेदेखि भदौ ३ गते रातको ८ बजेसम्म कार्डसम्बन्धी सबै सेवा अवरुद्ध हुने जानकारी...

सिटिजन्स बैंक र कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चरबीच छुट समझदारी

1660131968Press-release-photo-1111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलालीको टिकापुरस्थित कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर प्रालिबीच आकर्षक छुट दिने समझदारीपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकले कर्णाली र्‍याफ्टिङका र्‍याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

सिटिजन्स बैंकमा पैसा राख्दा १० गुणासम्म प्रतिफल पाइने, अब्बल वाणिज्य बैंक बनाउने सीइओको उद्घोष

1659776211czbil.jpg
काठमाण्डौ ।  विगत डेढ दशकदेखि सर्वसाधारणलाई गुणस्तरीय र सुरक्षित सेवा तथा सुविधा दिदै आएको सिटिजन्स बैंकले २०७९, श्रावण २१ गते थप आकर्षक मुद्दती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाताको शुभारम्भ गरेको छ ।  यी मुद्दती योजनाहरु बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले चितवनको...

सिटिजन्स बैंक र रा.जी. क्लिनिकबीच छुट सम्झौता

1659593939Press-release-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने क्रममा रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रालिमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ। सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने स्वास्थपरीक्षणहरुमा २० प्रतिशत...

सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्रबीच छुट समझदारी

1659271449Press-release-photo-5555.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको धुम्बाराहीस्थित ‘क’ वर्गको एपोलो डाइग्नोेस्टिक केन्द्रबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्यसम्बन्धी जाँच र...

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई श्री तिनाउ इन्टरनेसनल हस्पिटलमा विशेष छुट

1659084364Press-release-Photo-55.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित श्री तिनाउ इन्टरनेसनल हस्पिटल प्रालिमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी भएको छ।  सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले श्री तिनाउ हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउनेछन्। यसका साथै हस्पिटलबाट...

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

1658995240press-release-photo-4.png
काठमाण्डौ । विगत डेढ दशकदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८औँ, १७९औँ तथा १८०औँ शाखा क्रमशः भक्तपुरको सूर्यविनायक, काठमाण्डांको धुम्बराही र ललितपुरको थसिखेलमा विस्तार गरी सञ्चालनमा ल्याएको छ।  यीसँगै काठमाण्डौ उपत्यकाभित्र...

सिटिजन्स बैंकको नाफा सवा २ अर्ब, खुद ब्याज आम्दानी ४०.२९%ले बढ्यो

1658555209citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब २५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २४.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन...

यस्ता छन् सिटिजन्स बैंकका बचत योजना, कुनमा कति पाइन्छ ब्याज ?

1658478866citizensss.jpg
– रेखा चन्द काठमाण्डौ । हाल नेपालमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये सिटिजन्स बैंक इन्टरनेसनल पनि एउटा हो।  यो बैंकले हाल देशभर १७८ वटा शाखा, १३० वटा एटीएम र ११० वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध