cooperatives

हंसको सहकारी शिक्षा तथा मोबाइल बैंकिङ सेवा अभिमुखीकरण

1691932552IMG1964.jpg
भरतपुर । चितवनको भरतपुरस्थित हंस बहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यहरुका लागि एकदिने सहकारी शिक्षा तथा मोबाइल बैंकिङ सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।  कार्यक्रम वित्तीय साक्षरता अभिवृद्धि, सामुदायिक विकासलाई बढावा दिन र आधुनिक प्रविधिलाई आत्मसाथ गराउनका लागि संस्थाका जीतपुर सेवा केन्द्रका सदस्यहरुलाई...

विन बहुउद्देशीय सहकारीको १४औं व्यापार मेला हुँदै, महिला उद्यमीका उत्पादन प्रदर्शनी हुने

1691556853wean-trade-fair.jpg
काठमाण्डौ । विन बहुउद्देशीय सहकारी संस्थाले ट्रेड फेयर आयोजना गर्ने भएको छ। विन बहुउद्देश्यीय सहकारीले यही साउन २६, २७ र २८ गते १४ औं संस्करणको ट्रेड फेयर अर्थात व्यापार मेला २०८० आयोजना गर्न लागेको हो।  महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा हुने व्यापार मेलामा ५१ वटा स्टलहरू रहनेछन्। मेलामा सहकारीका सदस्य महिला तथा अन्य...

पशुपति सेभिङ एन्ड क्रेडिट को-आपरेटिभ समस्याग्रस्त घोषणा

1690184216ministry-of-land-management.jpg
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पशुपति सेभिङ एन्ड क्रेडिट को–आपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ।  मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। मन्त्रालयले एक सूचना जारी गर्दै ललितपुरको मानभवनस्थित पशुपति सहकारीले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेका...

1695556604Online-Ad.gif

चार्टर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका ऋणीलाई १५ दिनभित्र कर्जाको साँवा–ब्याज बुझाउन सरकारको ताकेता

1688893646co.jpg
काठमाण्डौ । सरकारले समस्याग्रस्त घोषित चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका ऋणी सदस्यलाई १५ दिनभित्र कर्जाको साँवा–ब्याज बुझाउन ताकेता गरेको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी व्यवस्थापन समितिको कार्यालय असार २३ एक सूचना प्रकाशित गरी उक्त सहकारीका ऋणी सदस्यलाई कर्जाको साँवा–ब्याज...

सहकारी संस्थाको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मा सीआईबीको फन्दामा

1687931050CIB.jpg
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी संस्थाहरुको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मालाई पक्राउ गरेको छ।  बाँकेको कोहलपुर–३का बासिन्दा ४२ वर्षीय शर्मा सोमबार पक्राउ परेका हुन्। उनलाई नेपालगन्ज–१५ पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी एसपी सञ्जयसिंह थापाले जानकारी...

‘केहीको बदमासीले राम्रा सहकारीलाई समस्या भयो’

1686138965CJN-Photo-24--1.jpg
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासनहीनताले आमसहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको बताएका छन्।  नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा बुधबार भएको कार्यक्रममा सचिव रेग्मीले थोरै सहकारी संस्थाले गरेको बदमासीका कारण...

कर्जा चुक्ता गर्न ७० सहकारीलाई युवा स्वरोजगार कोषको ३५ दिने अल्टिमेटम, नतिरे कालोसूचीमा राख्ने

1684919295top.jpg
काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा चुक्ता गर्न ७० वटा सहकारी संस्थालाई ३५ दिने अल्टिमेटम देखिएको छ।  कोषले आज एक सूचना प्रकाशित गर्दै लिएको कर्जा नतिरेका ती सहकारीलाई कर्जा तिर्न आउन ३५ दिने अल्टिमेटम दिएको हो। कोषबाट थोक कर्जा लिएका ती संस्थाहरुलाई कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र बुझाउनुपर्ने सावाँ, ब्याज र...

समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता

1683792134coop.jpg
काठमाण्डौ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताले रकम फिर्ता पाएका छन्।  सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरिएको सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख केशवप्रसाद पौडेलले...

‘राज्यले सहकारीलाई सहुलियत ऋण दिनुपर्छ’

16808681163399753991072666990036238778711737410573475n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताएका छन्।  राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले १ अर्बभन्दा बढी कारोबार गर्ने सहकारी २०० भइसकेको बताए। विकास...

सहकारीलाई सचिव रेग्मीको सुझाव-‘सुरक्षित अवतरणका लागि लागौँ, नत्र डुंगा पल्टियो भने हामी सबै डुब्छौँ’

16808539895.JPG
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।  राष्ट्रिय सहकारी महासंघ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनको दोस्रो दिन कार्यपत्र प्र्रस्तुत गर्दै...

‘सहकारीले आर्थिक र नेतृत्व विकासमा योगदान पुर्याएको छ’

16808508452.JPG
काठमाण्डौ । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुले सहकारीमा समान सहकार्यले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकाससमेत गर्ने गरेकोमा जोड दिएका छन्।  राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजना भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो...

चुनौतीपूर्ण आर्थिक अवस्थामा सहकारीको योगदान

1680488756Cooperatives.jpg
मानवजीवनलाई नै चुनौती हुने गरी विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण सन् २०२० मा प्रायः सबै मलुकुको अर्थतन्त्रसहित विश्व अर्थतन्त्र सङ्कुचित हुनुपुग्यो। जसका कारण कम आय भएका मुलु्क तथा वर्गका मानिसको दैनिक जीवनयापनसमेत कष्टकर हुन पुग्यो। रोजगारी र आयमा भएको परिवर्तनले गरिबी र असमानता पनि बढेर गयो।  कोभिडविरुद्धको...

सहकारी व्यवस्थापकहरुको गोष्ठी सुरु, वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिबद्धता

1678257825CEO-Workshop-2023-3.jpg
काठमाण्डौ । काठमाण्डौमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सुरु भएको छ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिएका छन्। सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद...

सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी बुधबार हुने

1678021626CEO-Workshop-photo-2.JPG
काठमाण्डौ । ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा फागुन २४ र २५ काठमाडौंको...

पुसभित्रै साधारणसभा सक्न सहकारीहरुलाई काठमाण्डौ महानगरको निर्देशन

1669349010ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सरकारी संस्थाहरुलाई यही पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ।  काठमाण्डौ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी काठमाण्डौ महानगरभित्र कार्यक्षेत्र भएका सहकारीहरुलाई यस्तो निर्देशन दिएको हो। साधारणसभा सम्पन्न भएको मितिले १५...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध