covid-19

अमेरिकामा कोरोना संक्रमणको मामिला घट्दै

1597974988America.jpg
काठमाण्डौ । अमेरिकामा कोरोना संक्रमणको मामिला घट्न थालेको देखिएको छ। जोन हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार बितेको एक सातामा अमेरिकामा ४७ हजार ३०० नयाँ मामिला देखिएका छन्। जब कि जुलाई २२ सम्म साप्ताहिक रुपमा संक्रमणको मामिला औसत रुपमा ६७ हजार ३१७ देखिँदै आएको थियो। गत जुलाई १७ मा मात्रै एकैदिन अमेरिकामा रेकर्डतोड ७५ हजार नयाँ...

अस्ट्रेलियामा कोरोनाविरुद्धको खोप निःशुल्क

1597830328corona-vaccccine.jpg
काठमाण्डौ । अस्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोनाविरुद्धको खोप आफ्ना नागरिकका लागि नि:शुल्क दिने जनाएको छ। त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ।  प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति...

कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन सन् २०२० को अन्त्यसम्म बजारमा आउने

1597811666vaccine.jpg
काठमाण्डौ । चीनको फार्मा कम्पनी सिनोफार्मले सन् २०२० को अन्त्यसम्ममा कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आउने दाबी गरेको छ।  सिनोफार्मका अध्यक्ष लिउ जिंगझेनले सञ्चारकर्मीसँग भ्याक्सिनको तेस्रो चरणको ट्रायल यूएईमा भइरहेको र डिसेम्बरसम्म बजारमा आउने दाबी गरेका छन्। यो भ्याक्सिनको ट्रायलका क्रममा अध्यक्ष लिउ आफैँले दुई डोज लगाएका...

1695556604Online-Ad.gif

कोरोना संक्रमण क–कसबाट फैलिने खतरा बढी ?

1597730273coronavirus.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट हालसम्म विश्वभर २ करोड १७ लाख ७० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये ७ लाख ७२ हजार बढीको ज्यान गइसकेको छ। यो भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशमा भ्याक्सिन तथा औषधि विकासका कामहरु भइरहेका छन्। तर अहिले पनि यो भाइरस तीव्र रुपमा फैलिरहेको छ।  यसबीच विश्व स्वास्थ्य संगठन...

कोरोनामुक्त घोषित न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए सङ्क्रमित

1597220420New-zealand.jpg
काठमाण्डौ । कोरोना सङ्क्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि सङ्क्रमित भेटिएका छन्।  सरकारी अधिकारीहरुले चारजना नयाँ सङ्क्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट सङ्क्रमित नभएको पनि स्पष्ट पारेका छन्। अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन पोष्टले लेखेको समाचारमा न्युजिल्याण्डकी प्...

रुसी कोरोना भ्याक्सिनमा फिलिपिनी राष्ट्रपतिलाई भरोसा, भन्छन्– ‘पहिलो प्रयोग म गर्छु’

1597137436Philippines-President.jpg
काठमाण्डौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले रुसको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासको प्रयासलाई मुक्तकण्ठले प्रशंसा गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति डुटेर्टेले रुसको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षणमा आफू स्वयं सहभागी हुने इच्छासमेत जाहेर गरेका छन्। रुसले आफूले विकास गरिरहेको यो...

चीनको कोरोना भ्याक्सिन निर्णायक चरणमा, सन् २०२१ को सुरुआतमै आउनसक्ने

1597136709vaccine.jpg
काठमाण्डौ । चीनको सिनोभ्याक बायोटेक लिमिटेडले मंगलबार कोरोना भ्याक्सिनको अन्तिम चरणको ह्युमन ट्रायल सुरु गरेको छ। यो भ्याक्सिनको अन्तिम ट्रायल इन्डोनेसियाका १ हजार ६२० बिरामीमा सुरु गरिएको हो। यो भ्याक्सिन इन्डोनेसियाको सररकारी कम्पनी बायो फार्माका साथ मिलेर बनाउने काम भइरहेको छ।  यसअघि सोमबार सिनोभ्याकले दोस्रो चरणको...

इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी

1596795693corona-vaccine.jpeg
काठमाण्डौ । इजरायलले कोरोनाभाइरसविरुद्ध प्रभावकारी असर गर्ने भ्याक्सिन विकास गरेको दाबी गरेको छ। इजरायलले विकास गरिएको भनिएको भ्याक्सिनलाई मावनपरीक्षण गर्न सरकारी अनुमतिको पर्खाइमा रहेको जनाएको छ। यो भ्याक्सिनको मानवपरीक्षणलाई सम्भवत शरदकालीन छुट्टीपछि गर्न सकिने जनाइएको छ।  इजरायलका रक्षामन्त्री बेनी गान्टजले इजरायल...

कोरोनाविरुद्धको रुसी भ्याक्सिनमाथि डब्ल्यूएचओको शंका, सावधान रहन आग्रह

1596598817vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनमा सन्देह जनाएको छ। रुसले आउँदो अक्टोबरबाट कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन सुरु गर्ने खबर सार्वजनिक भएलगत्तै डब्ल्यूएचओले रुसी भ्याक्सिनमाथि सन्देह जनाएको हो। डब्ल्यूएचओले भ्याक्सिन उत्पादनका लागि गाइडलाइनहरु बनाइएको भन्दै रुसी...

रुसमा कोरोनाविरुद्धको भ्याक्सिन बनिसकेको दाबी, अक्टोबरबाट खोप कार्यक्रम चलाइने

1596534998vaccine.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा रुसले अमेरिका, चीन र बेलायतलाई पछाडि पार्ने भएको छ। रुसले आगामी अक्टोबर महिनामा देशभर ठूलो स्तरमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। यद्यपि रुसले गर्न लागेको यो खोप कार्यक्रमका विषयमा भने स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन।  यदि रुसी कोरोना...

ट्रम्प भन्छन्– ‘अमेरिकामा कोरोनाभाइरस कमजोर बन्दै’

1596533902Donald.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरस कमजोर हुँदै गएको दाबी गरेका छन्। अमरिकी न्युज वेबसाइट एक्सिओससँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमणको मामिलामा ६ प्रतिशत गिरावट आएको जानकारी गराए। उनले अमेरिकाको स्थिति अन्य देशको तुलनामा राम्रै रहेको दाबी पनि गरे। ट्रम्पले...

सायद कोरोनाविरुद्धको प्रभावकारी भ्याक्सिन पत्तै नलाग्ला : डब्ल्यूएचओ

1596510614WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस एडोनोम गेब्रिएससले कोरोनाभाइरविरुद्धको भ्याक्सिन चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त र भरपर्दो भ्याक्सिन पत्तै नलाग्ने सम्भावना रहेको बताएका छन्।  प्रमुख टेड्रोसले अहिले नै प्रभावकारी भ्याक्सिन पत्ता लाग्ला भन्ने सकिने अवस्था नरहेको र सायद पत्तै नलाग्न सक्ने...

इरानले लुकायो कोरोनाबाट मृत्यु भएको सही तथ्यांक, वास्तविक संख्या तीनगुणा बढी

1596442946Iran.jpg
काठमाण्डौ । इरानमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएका नागरिकको संख्या सरकारले दाबी गरेकोभन्दा झन्डै तीन गुणा बढी भएको बीबीसी पर्सियन भाषा सेवाले पत्ता लगाएको छ। इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म १४,४०५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको बताए पनि सरकारी दस्तावेजमा त्यो संख्या झन्डै ४२,००० भएको देखिएको छ। सङ्क्रमितको...

अक्सफोर्डद्वारा तयार पारिएको कोरोना भ्याक्सिनको भारतमा परीक्षण हुने

1596428499corona-vaccine.jpg
काठमाण्डौ । अक्सफोर्ड युनिभर्सिटीद्वारा बनाइएको कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो र तेस्रो ह्युमन क्लिनिकल ट्रायल (मानिसमा परीक्षण) भारतमा हुने भएको छ। ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले भारतमा उक्त भ्याक्सिनको दोस्रो र तेस्रो ह्युमन क्लिनिकल ट्रायलको अनुमति दिएको हो। यो ट्रायल भारतमा सिरम इन्स्टिच्युट अफ इन्डियाले...

कोरोना संक्रमणबाट उत्तर प्रदेशकी शिक्षामन्त्रीको मृत्यु

1596353015kamala.jpg
काठमाण्डौ । भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षामन्त्री कमला रानी वरुणको कोरोनाभाइरस संक्रमणबाट आइतबार बिहान मृत्यु भएको छ। मन्त्री वरुणमा गत जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई उपचारार्थ लखनउस्थित सञ्जय गान्धी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो।  करिब दुई साता लामो उपचारका क्रममा पनि उनको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध