covid-19

कोरानाविरुद्धको खोप निर्माण गर्दै भारतीय वैज्ञानिक, मुसामा परीक्षण गर्ने तयारी

1585381521123.jpg
काठमाण्डौ । विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसविरुद्धको अभियानमा जुटेका भारतीय वैज्ञानिकहरुले खोप बनाउन थालेका छन्।  मिडिया रिपोर्टका अनुसार भारतको नेशनल इन्स्टिच्यूट अफ इम्यूनोलोजी(एनआईआई)ले कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि देशका टप १० वैज्ञानिकको टिमले काम गरिरहेको छ। जीवनरक्षक कैयन खोप निर्माण गरिसकेको...

कोरोना रोकथामको औषधि र स्वास्थ्य उपकरण लिएर गएको विमान नेपालगञ्जमा दुर्घटना

1585378331na.jpg
काठमाण्डौ । कारोना भाइरस रोकथामका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि लिएर गएको नेपाल एयरलाइन्सको विमान नेपालञ्जमा दुर्घटनामा परेको छ ।  नेपालगञ्जको राँझा विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको स्थानीय प्रशासनले जनाएको छ ।  प्रहरीका अनुसार बिहान ११ः३३ मिनेटमा विमानस्थलमा अवतरणको क्रममा विमान रनवेबाट चिप्लिएर...

अण्डामा कोरोनाको खोप पत्ता लगाउने प्रयास विफल, अन्य २० विकल्प सफलतानजिक

158537673322.jpg
काठमाण्डौ । पूरा अमेरिकाभरका गोप्य फर्महरुमा मानिसहरुको जीवन रक्षा गर्ने प्रयोजनले कखुराका लाखौं अण्डाहरु राखिएका छन् । यस्ता बहुमूल्य अण्डाहरुलाई प्रत्येक दिन सयौं र हजारौं ट्रकमा राखेर त्यस्ता फर्महरुमा राखिन्छ, जहाँ यी अण्डाको सुरक्षाका लागि गार्ड, लाखौं डलर बराबरको सरकार प्रवद्र्धित सुरक्षा सिस्टम बनाइएको हुन्छ ।  तर, ती...

1695556604Online-Ad.gif

इटलीमा पछिल्लो १७ घण्टामा ९१९ को मृत्यु

1585331733itali.jpg
काठमाण्डौ । कोरोना संक्रमणले तहसनहस इटलीको अवस्था अझै भयावह बन्न थालेको छ ।  इटलीमा दैनिक मृत्यु हुनेको संख्या हालसम्मकै उच्चको नयाँ रेकर्ड बनेको हो ।  कोरोना रोकथामका सरकार र नागरिकहरुबाट हेलचेक्र्याईँ हुँदाको परिणाम इटलीले अहिले प्रत्येक दिनजसो भोगिरहेको छ ।  प्रत्येक दिन ५०० देखि ७०० को हाराहारीमा संक्रमितको मृत्यु हुने...

दुबईबाट २ जहाज र एक माइक्रो हुँदै धनगढी पुगेका थिए संक्रमित युवा

1585329157covid.jpg
काठमाण्डौ । शुक्रबार धनगढीमा देशको चौथो कोरोना संक्रमित फेला परेका छन् ।  दुबईबाट केही दिनअघि स्वदेश आएका धनगढीका ३२ वर्षीय युवाको स्वाब परीक्षण गर्दा कोभिड १९ देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको थियो ।  पहिलो, दोश्रो र तेश्रा संक्रमित झै विदेशबाट स्वदेश आएका धनगढीका ती युवामा समेत कोरोना संक्रमण पुष्टि भएसँगै...

कोरोना रोकथामका लागि सातै प्रदेशले केन्द्रसँग मागे वित्तीय सहयोग

1585319692cms.jpg
काठमाण्डौ । सातै प्रदेशका मुख्यमन्त्रीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफूहरुको स्रोतले मात्र नपुग्ने भन्दै संघीय सरकारसँग वित्तीय सहयोग मागेका छन् ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिसँगको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले केन्द्रबाट पनि वित्तीय सहयोग उपलब्ध हुनुपर्ने माग गरेका हुन्...

कोलकाताबाट आई भन्सार विन्दूमा अलपत्र मालसामान ढुवानीको व्यवस्था मिलाइने

1585319160yuwaraj.jpg
काठमाण्डौ । सरकारले कोलकाताबाट भन्सार विन्दूमा आएर अलपत्र परेका मालसामानलाई नेपाली बजारसम्म ल्याउन दिने भएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोलकाताबाट ठूलो संख्यामा सामान लिएर भन्सार विन्दूमा...

लकडाउनलाई केही खुकुलो पार्ने सरकारी निर्णयः किनमेल गर्न जान पाइने, तर दूरी कायम गर्नुपर्ने

1585318148ssss.jpg
काठमाण्डौ । सरकारले लकडाउनको कडाईलाई केही खुकुलो पार्ने भएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण समितिको शुक्रबार साँझ सम्पन्न बैठकले सर्वसाधारणको आवागमनलाई पूर्ण रुपमा रोक्दा अवस्था जटिल भएको समीक्षा गर्दै त्यसलाई केही खुकुलो बनाउने निर्णय गरेको हो ।  बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज...

धनगढीमा भेटिए कोरोनाका चौथो संक्रमित, दुबईबाट आएका थिए

1585316494covid19.jpg
काठमाण्डौ । नेपालमा शुक्रबार कोभिड १९ का चौथो संक्रमित भेटिएका छन् ।  स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्दै चौथो संक्रमित व्यक्ति धनढीस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेका बताएको छ ।  दुबईबाट हालै मात्र नेपाल आएका उनी उच्च ज्वरो र रुघाखोकीको समस्यापछि चैत ११ गते अस्पताल भर्ना भएका थिए ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता...

१०१ वर्षीय वृद्धद्वारा कोरोना संक्रमणमाथि जित, पाका जोखिममा पर्ने दाबी झूठो हो ?

1585316071old-man.jpg
काठमाण्डौ । कोभिड–१९ का संक्रमणका कारण पाका उमेरका व्यक्तिहरु बढी प्रभावित हुन्छन् भन्ने आम बुझाई छ । तर, इटलीमा एउटा यस्तो घटना भएको छ, जसका आधारमा यो बुझाई सही होइन भन्न सकिन्छ ।  इटलीको तटीय शहर रीमीनीमा एक १०१ वर्षीय वृद्धले कोरोना भाइरसको संक्रमणमाथि जित हासिल गरेका छन् ।  यसको संक्रमणबाट इटलीमा हालसम्म ८१ हजार बढी संक्रमित...

राष्ट्रकवि र शताब्दी पुरुष लगायतका अगुवाद्वारा शहरमा 'जनता भान्छाघर' संचालन गर्न माग

1585314491madhav.jpg
काठमाण्डौ । नागरिक समाजका अगुवा तथा जेष्ठ नागरिकहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण शहरी क्षेत्रमा भोकमरीको अवस्था आउनसक्ने भन्दै जनता भान्छाघर संचालन गरी दुईछाक टार्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  नागरिक समाजका अगुवा तथा जेष्ठ नागरिक गरी १९ जनाले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै सरकारसँग...

सरकारको कलसेन्टरमा गुनासो-'मोफसलका क्वारेन्टाइनमा बस्नेहरु मनपरी डूल्न थाले'

1585312561bikash.jpg
काठमाण्डौ । विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट तयार गरिएका क्वारेन्टाइनमा बसेकाहरु आफूखुशी बाहिर निस्किएका गुनासा आएका भन्दै सरकारले त्यसमा कडाई गर्न निर्देशन दिएको छ।  स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।  कोभिड १९...

विद्युतका ३८ लाख घरायसी ग्राहकले चैत महिनाको महसुलमा २०% छुट पाउने

1585311057nea.jpg
काठमाण्डौ । मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने घरायसी ग्राहकले चैत महिनाको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्।  शुक्रबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष घरायसी प्रयोगकर्ताले खपत गर्ने विद्युतको महसुलमा २०...

यूरोपको एउटा मात्र यस्तो देश, जसलाई डर छैन कोभिड–१९ को

1585291915belarus.jpg
काठमाण्डौ । बितेको केही दिनदेखि युुरोप कोरोनाभाइरसको महामारीको केन्द्र बनेको छ । यतिबेला युुरोपका कयौ देशले लकडाउन र प्रतिबन्ध गरेका छन् । कोरोना नियन्त्रण गर्न जनतालाई घरबाहिर ननिस्कन सरकारले निर्देशन दिइरहेको छ । तर, युुरोपमा यस्तो देश पनि छ, जहाँ कोरोना नियन्त्रणका लागि आम जनजीवनमा कुुनै प्रकारको पनि प्रतिबन्ध लगाइएको छैन...

अठार घण्टाभित्र इटली र स्पेनमा ११६० संक्रमितको मृत्यु, विश्वभर ३९ हजार बढी नयाँ संक्रमित फेला

1585244430italy.jpg
काठमाण्डौ । पछिल्लो १८ घण्टाभित्र इटली र स्पेनमा कोरोना संक्रमणबाट ११६० भन्दा बढीले ज्यान गुमाएका छन् ।  विश्व स्वास्थ्य संगठनका अनुसार यो अवधिमा सबैभन्दा बढी इटलीमा ६६२ संक्रमितको मृत्यु भएको छ ।  स्पेनमा यही अवधिमा ४९८ संक्रमितले ज्यान गुमाएका छन् ।  यो १८ घण्टाको अवधिमा इटलीमा ६ हजार १००, स्पेनमा ६ हजार ६०० नयाँ संक्रमित फेला...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध