covid

फेरि बढ्न थाल्यो भारतमा कोरोनाको कहर, पछिल्लो २४ घन्टामा थपिए २२६ संक्रमित

1671956067covid.jpg
काठमाण्डौ । छिमेकी भारतमा एकैदिनमा २२६ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै देशमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४६ लाख ७७ हजार १०६ पुगेको छ।  पछिल्लो २४ घन्टामा निको हुनेको संख्या १९८ रहेको छ। जब कि सक्रिय संक्रमितको संख्या ३ हजार ४२४ पुगेको छ।  चीन र जापानपछि अहिले भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ। यो...

चीनमा कहर मच्चाइरहेको कोरोनाको नयाँ सबभेरिएन्ट भारतमा पनि देखियो, चार संक्रमित

1671776825corona.jpg
काठमाण्डौ । चीनमा कहर मच्चाइरहेको कोरोनाको नयाँ भेरिएन्ट भारतमा पनि देखिएको छ। भारतमा ४ जना यो नयाँ भेरिएन्टबाट संक्रमित भएका छन्। पछिल्लो समय चीनलगायत केही देशमा कोरोना संक्रमण बढेसँगै विश्वभर चिन्ता बढेको छ। चीनमा कोरोनाको सबभेरिएन्ट बीएफ.७को संक्रमण तीव्रगतिमा फैलिरहेको छ।  भारतमा पनि यो सबभेरियन्टबाट ४ जना संक्रमित फेला...

चीनमा कोरोनाको कहरः अहिले देखिएको ‘बीएफ.७’ सबभेरिएन्ट कति खतरनाक ?

1671612190covid.jpg
काठमाण्डौ । चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरसको महामारीले अंग्रेजी नयाँ वर्षअघि नै चीनमा फेरि एकपटक कहर मच्चाएको छ। त्यहाँको अवस्था अनियन्त्रित देखिएको छ।  रिपोर्टका अनुसार जिरो कोभिड नीति हटाएपछि चीनमा कोरोनाका कारण अवस्था अनियन्त्रित छ। चीनका अस्पतालहरुबाहिर लामो लाइन लाग्न थालेको छ।  कोभिड–१९ को उत्पत्तिपछि यसका...

1695556604Online-Ad.gif

चीनमा कोभिडको भयावह अवस्था, ८० करोड मानिस संक्रमित हुन सक्ने आशंका

1671603408china.jpg
काठमाण्डौ । कोभिड–१९ को अहिलेसम्मकै ठूलो लहर चीनमा आएको छ। त्यहाँ कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुले आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन सक्ने अनुमान गरेका छन्। एनपीआरको प्रतिवेदनमा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख हुन सक्ने उल्लेख भए पनि चीनको...

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

1670416569china.png
काठमाण्डौ । एक हप्ताको व्यापक विरोध प्रदर्शनपछि चीनले कडा कोभिड प्रतिबन्धहरु खुकुलो गरेको छ।  संक्रमित व्यक्तिहरु अब क्वारेन्टाइन शिविरमा बस्न बाध्य हुने छैनन् र घरमा अलग्गै बस्न सक्नेछन्। यद्यपि यी नियम हल्का वा कुनै संक्रमण नभएकाहरुका लागि हुन्। अब भने नेगेटिभ टेस्ट रिपोर्ट पनि चीनमा जताततै जान आवश्यक छैन। तर, विद्यालय र...

कोभिड नियन्त्रण गर्न लगाइएका प्रतिबन्ध खुकुलो गर्दै चीन

1669895639china.jpg
काठमाण्डौ । चीनले हरेक दिन कोभिड संक्रमणका घटना बढ्दै गए पनि आफ्नो कडा प्रतिबन्धमा परिवर्तन गर्ने संकेत गरेको छ। सांघाई र ग्वान्झाउ सहरका सबै क्षेत्रमा कोरोना संक्रमका मामिला बढ्दै गए पनि बिहीबारदेखि लकडाउन हटाइएको छ। चीनका उपप्रधानमन्त्रीले भने, ‘देशले नयाँ परिस्थितिको सामना गरिरहेको छ।’ चिनियाँ उपप्रधानमन्त्री यो अभिव्यक्ति...

लगातार चौथो दिन चीनमा कोरोना संक्रमितको संख्या रेकर्डस्तरमा वृद्धि

1669537047china-covid.jpg
काठमाण्डौ । चीनको स्वास्थ्य आयोगले आफ्नो देशमा लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार देशमा ३९ हजार ७९१ नयाँ संक्रमित भेटिएको जनाएको छ। तीमध्ये ३ हजार ७०९ जनामा संक्रमणको लक्षण देखिएको छ भने ३६ हजार ८२ जनामा संक्रमणको लक्षण देखिएको...

चीनमा लकडाउनको विरोध, प्रदर्शन उत्रिए जनता

1669522591china.jpg
काठमाण्डौ । चीनमा कोभिड लकडाउनको कडा नियमविरुद्ध आमजनता प्रदर्शनमा उत्रिएका छन्। विरोध प्रदर्शनका भिडियोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। लकडाउनबीच चीनको उरुम्ची सहरमा बिहीबार एउटा अपार्टमेन्ट ब्लकमा आगलागी भएको थियो। आगलागीमा १० जनाको मृत्यु भएपछि जनता प्रदर्शनमा उत्रिएका थिए।  कोभिड नियन्त्रण गर्न लागू गरिएको...

चीनमा फेरि बढ्दै कोरोनाको कहर, दैनिक संक्रमित संख्या रेकर्डस्तरमा, थुप्रै सहरमा लकडाउन

1669362889china.jpg
काठमाण्डौ । छिमेकी मुलुक चीनमा कोरोनाको प्रकोप फेरि बढ्दै गएको छ। आज (नोभेम्बर २५)मा जारी गरिएको तथ्यांकअनुसार चीनमा पछिल्लो २४ घन्टामा फेरि एकपटक ३२ हजार ९४३ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा लगातार दोस्रो दिन ३० हजारभन्दा बढी कोभिडका केस आएका छन्। हिजो ३१ हजार ४४४ जनामा कोरोना पुष्टि भएको तथ्यांक सार्वजनिक थियो। हिजोको तुलनामा आज थप...

कोभिडबाट चीनमा ६ महिनापछि ३ जनाको मृत्यु, बेइजिङमा लकडाउन

1669093976china.jpg
काठमाण्डौ । चीनको राजधानी बेइजिङमा शनिबारयता कोभिड संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ। यो मृत्युको घटना ६ महिनापछि पहिलोपटक हो।  योसँगै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २२९ पुगेको छ। तीनजनाको मृत्युसँगै बेइजिङमा लकडाउन गरिएको छ। जसका कारण २ करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका छन्।  चीनको शून्य–कोभिड...

चीनमा फेरि बढ्न थाल्यो कोरोनाको कहर, अर्थतन्त्रका लागि ठूलो संकट !

1666065446china.jpg
काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोनाको प्रकोप बढ्न थालेको छ। यसको सबैभन्दा ठूलो असर हेनान प्रान्तको राजधानी झेङ्झाउमा देखिएको छ। जसलाई आइफोन उत्पादन केन्द्र भनिन्छ। त्यहाँको ठूलो आईफोन कारखानानजिकै रहेको जिल्लामा कोरोना तीव्रगतिमा फैलिएसँगै लकडाउन गरिएको हो। ब्लुमबर्गको रिपोर्टका अनुसार चीनको जिरो कोभिड नीतिअन्तर्गत जहाँ...

वुहानमा फेरि लकडाउन, नयाँ कोरोना संक्रमित फेला परेसँग कडाइ

1658981409china.jpg
काठमाण्डौ । चीनको वुहान सहरको ठूलो क्षेत्रमा चारजनामा नयाँ कोरोना संक्रमित भेटिएपछि फेरि लकडाउन लगाइएको छ। यसअघि पनि विश्वमै पहिलोपटक कोरोना संक्रमणको मामिला वुहानमै देखिएको थियो।  पछिल्लोपटक वुहानको जिआङ्सिया क्षेत्रमा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। ती संक्रमितमा कुनै पनि लक्षण देखिएको थिएन। त्यसपछि उक्त क्षेत्रका...

कोरोनाले चीनको अटोमोबाइल्स क्षेत्र अतिप्रभावित, सांघाईमा कारको बिक्री शून्य

1652770679car.jpg
काठमाण्डौ। चीनको व्यापारिक केन्द्र सांघाईमा कारको बिक्री शून्य भएको छ। कोरोना महामारी नियन्त्रण गर्न चीन सरकारले जारी गरेको कडा लकडाउनका कारण अप्रिल महिनामा सांघाईमा कारको बिक्री शून्य भएको हो। २ करोड ५० लाख मानिसहरु बसोबास गर्ने चीनको सबैभन्दा ठूलो सहरी क्षेत्रका रुपमा रहेको सांघाई विगत ७ सातादेखि कडा लकडाउनमा रहेको छ।  सरकारी...

कोरोनाले चीनको अर्थतन्त्र डामाडोल, सेयर बजारमा भारी गिरावट

1652697850china.jpg
काठमाण्डौ। कोरोना महामारीका कारण चीनको अर्थतन्त्र अपेक्षा गरेभन्दा बढी प्रभावित भएको छ।  गत अप्रिल महिनामा चीनको खुद्रा बिक्री ११.१ प्रतिशतले घटेको छ। जुन अर्थशास्त्रीहरुले अनुमान गरेको ६.१ प्रतिशतभन्दा निकै कम हो।  त्यस्तै औद्योगिक उत्पादन पनि २.९ प्रतिशतले घटेको छ। जुन सन् २०२० पछिकै सबैभन्दा खराब हो।  यसैगरी बेरोजगार दर पनि...

कोरोना कहर : उत्तर कोरियामा ४ दिनमै ८ लाख बढी संक्रमित

1652610803north-korea.jpg
काठमाण्डौ । उत्तर कोरियामा ४ दिनमा ८ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भएको छ। गत बिहीबार कोरोना संक्रमणको पहिलो केस देखिएको थियो। त्यसयता उत्तर कोरियामा कोरोनाका कारण ४२ जनाको मृत्यु भइसकेको जनाइएको छ। रिपोर्टका अनुसार ४ दिनमा उत्तर कोरियामा ८ लाख २० हजार ६२० जनामा कोरोना संक्रमण देखिएको छ। विगत दुई वर्षदेखि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध