debenture

माछापुच्छ्रे बैंक लगानीका लागि जोखिममुक्त !

1562513146mbl.jpeg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेड लगानीका लागि जोखिममुक्त कम्पनी रहेको देखिएको छ ।  क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो बैंकलाई ‘इक्रा एनपी आइआर–ए–माइनसको रेटिङ प्रदान गरेको छ ।  यस्तो रेटिङको अर्थ माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउने बताइएको छ ।  इक्रा नेपालले नेपालका वित्तीय...

नेपाल बंगलादेश बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम म्याद

1561274325nb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको ऋणपत्र खरिद गर्ने आज आइतबार अन्तिम दिन रहेको छ।  सर्वधारणले नेपाल बैंगलादेश बैंकको कुनै पनि शाखा तथा सिआस्बामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।  वैशाख २३ गते धितोपत्र बोर्डले नेपाल बंगलादेश बैंकको रु. २ अर्ब बराबरको ऋणपत्र (डिवेञ्चर...

माछापुच्छ्रे बैंकलाई रु. ३ अर्ब बराबरको ऋणपत्र निश्कासनको अनुमति

1561117021mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडलाई धितोपत्र बोर्डले रु. ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ ।    यो बैंकले '१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८३' निश्कासनको अनुमति पाएको हो ।    यो क्रममा बैंकले ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई एक सम्झौता गरी अनुबन्ध गरिसकेको छ ...

1695556604Online-Ad.gif

भरतपुरमा देव विकास बैंकको शाखा

1561114894deva.jpg
काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले चितवनको भरतपुरमा शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ ।  बैंकले भरतपुर महानगरपालिका वडानम्बर १० मा शाखा कार्यालय स्थापना गरेको हो ।  एक औपचारिक समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष तथा अवकाशप्राप्त उपरधी बज्र गुरुङले सो शाखाको उद्घाटन गरेका बैंकले जनाएको छ ।  क...

फ्लप भएको ६ महिनापछि सिद्धार्थ बैंकद्वारा साइज बढाएर ऋणपत्र निश्कासनको तयारी !

1560258900sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले ६ महिनापछि पुनः अर्को ऋणपत्र निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  करिब ६ महिनाअघि(गत मंसिर)मा निश्कासन भएको ऋणपत्रतर्फ सर्वसाधारणका लागि छुट्याइएको इकाईमध्ये करिब ११ प्रतिशत मात्र बिक्री भएको थियो ।  लगानीकर्ताबाट निकै कमजोर रेसपोन्स पाए पनि बैंकले पहिलाको साइजमा २५ करोड रुपैयाँ थपेर कुल...

इन्भेष्टमेन्ट बैंकको ऋणपत्र निश्कासन, १०.५०% ब्याज पाइने

1559879065nib.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले जेठ २४ गते(आज)देखि रु. २ अर्ब बराबरको ऋणपत्र निश्कासन गरेको छ ।  यो ऋणपत्रका इकाईमा लगानी गर्नेले १०.५० प्रतिशतका दरले वार्षिक ब्याज पाउनेछन् । ब्याजको भुक्तानी प्रत्येक ६—६ महिनामा हुनेछ ।  रु दुई अर्ब रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड–२०८२” नामको ऋणपत्रलाई नेपाल...

प्रभू बैंकले पनि रु. १ अर्बको ऋणपत्र निश्कासन गर्ने, कति पायो रेटिङ ?

1559823383prabhu.jpg
काठमाण्डौ । प्रभू बैंकले पनि रु. १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।  यो बैंकले '१०% प्रभू बैंक डिवेञ्चर-२०८६' जारी गर्ने भएको हो ।  एकहजार रुपैयाँ प्रति इकाई दरको डिवेञ्चरलाई इक्रा नेपालले 'इक्रा एनपी एलबीबीबी' रेटिङ प्रदान गरेको छ ।  यस्तो रेटिङ प्राप्त गर्ने धितोपत्र उपकरणहरु समयमा वित्तिय दायित्व पूरा गर्ने...

जेठ २४ देखि इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, वार्षिक ब्याज १०.५०%

1559633166nib.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले जेठ २४ गतेदेखि रु. २ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्दैछ । यो ऋणपत्रका इकाईमा लगानी गर्नेले १०.५० प्रतिशतका दरले वार्षिक ब्याज पाउनेछन् । ब्याजको भुक्तानी प्रत्येक ६—६ महिनामा हुनेछ ।  रु दुई अर्ब रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड–२०८२” नामको ऋणपत्रलाई नेपाल इ...

एनआइसी एशियाले रु. ४.४ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज १०.२५ %

1558021940nicaa.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले रु.१,००० अंकित दरका ४४,००,००० कित्ताले हुन आउने रु.४ अर्ब ४० करोड बराबरको सात वर्षको अवधिको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले निश्कासन गर्ने भनिएको यो ऋणपत्र चौथो हो ।  वार्षिक व्याजदर १०.२५ प्रतिशत भएको “एनआई सी एशिया ऋणपत्र २०८३/८४” निष्काशनको निमित्त बैंकले सानिमा क्यापिटल लिमिटेडलाई...

१० वर्षसम्म उस्तै ब्याज पाइने उपकरणको खोजीमा हुनुहुन्छ ? खुल्दैछ लगानीको अवसर

1557976597NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले आगामी जेठ १० गतेदेखि रु. २ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले ‘१०.२५ एनबिबिएल डिवेञ्चर–२०८५’ निश्कासन गर्न लागेको हो ।  ऋणपत्र खरीद गर्न इच्छुकले छिटोमा जेठ १४ गतेभित्र र सो अवधिसम्म पनि बिक्री नभए ढिलोमा असार ८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  एनबी बैंकले रु. १००० अंकित दरका...

एनबी बैंकलाई रु. २ अर्बको ऋणपत्र निश्कासनको अनुमति, ब्याज कति ?

1557318809sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नेपाल बंगलादेश बैंकको रु. २ अर्ब बराबरको ऋणपत्रलाई निश्कासन अनुमति दिएको छ । यो बैंकलाई बोर्डले '१०.२५ एनबिबिएल डिवेञ्चर-२०८५' निश्कासनको स्वीकृति प्रदान गरेको हो ।  पछिल्लो समय नेपाल राष्ट्रबैंकले ऋणपत्र निश्कासनलाई प्राथमिकतामा राख्न निर्देशन दिएसँगै वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै ऋणपत्र...

नवजीवन परोपकार समाजलाई सनराइज बैंकको रु. अढाईलाख सहयोग

1557316926srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडद्वारा सडक तथा असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैरसरकारी संस्था नवजीवन परोपकार समाजलाई बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत रु. २५०,००० नगद सहयोग प्रदान गरेको छ ।  बैंकको प्रधान कार्यालयमा भएको एक कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल तथा...

सनराइज बैंकको १५.४९% ऋणपत्र बिक्री, आवेदन दिने समय अब एकसाता मात्र

1556123565srbl.png
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले गत चैत २० गतेदेखि निश्कासन गरेको पाँच वर्षे ऋणपत्रमा अत्यन्त न्यून आवेदन परेको छ ।  यो कम्पनीले निश्कासन गरेको ऋणपत्रमा बुधबारसम्म ५६९ जनाले ६१ हजार ९७५ युनिट खरीदका लागि आवेदन दिएका छन् ।  कम्पनीले कुल १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुलाएकोमा ४० प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरका...

व्यापार वार्ताका लागि अमेरिकी प्रतिनिधि बेइजिङ जाँदै

1556101272usa-china.JPG
वासिङ्टन(रासस/एएफपी) । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई वार्ता र सम्झौताद्वारा सुल्झाउने उद्देश्यले अमेरिकी उच्च अधिकारीहरु अर्को साता बेइजिङ प्रस्थान गर्न लाग्नुभएको ह्वाइट हाउसले जनाएको छ । दुबै मुलुकका उच्च अधिकारीहरु व्यापार विवाद जतिसक्दो चाँडो टुङ्ग्याउन केही महिनादेखि वार्तामा छन् । ह्वाइट हाउसद्वारा जारी...

सनराइज बैंकको ५ वर्षे ऋणपत्रको बिक्री खुल्ला, ब्याज कति ?

1554270156srbl.png
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आज(चैत २० गते)देखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुलाएको छ ।  अधिकांश वाणिज्य बैंकहरुको ऋणपत्र नबिकिरहेको बेलामा सनराइजको पनि ऋणपत्र बजारमा आएको हो ।  बैंकको ऋणपत्रको आकार अन्य वाणिज्य बैंकको तुलनामा सानो रहेकोले बिक्री हुने संभावना देखिन्छ ।  बैंकले १००० दरका ५ वर्षे ऋणपत्र निश्कासन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध