Debentures

असार १० बाट सिद्धार्थ बैंकले रु. ४ अर्बको ऋणपत्र जारी गर्ने, १०.७५% ब्याज पाइने

1655350852siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले असार १० गतेदेखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाइहरु बिक्री खुला गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरमा कुल ४० लाख इकाइको  ‘एसबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने भएको हो। कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि बिक्री...

सानिमा बैंकको रु. ५ अर्बको ऋणपत्रमा असार १० बाट आवेदन खुल्ने, कति पाइन्छ ब्याज ?

1655348719debentures.jpg
काठमाण्डौ । सानिमा बैंकको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र यही असार १० गतेबाट बिक्री खुला गरिने भएको छ। बैंकको ‘सानिमा डिबेन्चर-२०८९’ नामक ऋणपत्रका १ हजार अंकित दरका कुल ५० लाख इकाइ बिक्री खुलाइने भएको हो। कुल इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेको) का लागि बिक्री...

प्राइम बैंकको रु. ५ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

1655174451prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आज जेठ ३१ गतेबाट रु. ५ अर्बको ऋणपत्रमा आवेदन खुला गरेको छ।  प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन प्राप्त नभएको) लाई बिक्री गर...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकले पायो रु. ४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, १०.७५% ब्याज पाइने

1654865684siddhartha.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।  सेबोनले आज सिद्धार्थ बैंकलाई ‘एसबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४०...

एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

1654491710laxmi.jpg
काठमाण्डौ। लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रुपैयाँबराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र’ निष्कासन तथा बिक्री प्रबन्धका रुपमा काम गर्ने भएको छ।  बिक्री प्रबन्ध नियुक्तिसम्बन्धी सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटलका तर्फबाट...

प्राइम बैंकको रु. ५ अर्बको ऋणपत्रमा जेठ २१ बाट आवेदन खुल्ने, १०.१५% ब्याज पाइने

1654396420prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले यही जेठ २१ गतेबाट रु. ५ अर्बको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।  प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र जारी गर्नै भएको हो। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन प्राप्त नभएको) लाई बिक्री...

प्राइम बैंकले पायो रु. ५ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, कति पाइन्छ ब्याज ?

1654156015debenture.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको रु. ५ अर्बको ऋणपत्रले निष्कासन अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुधबार (जेठ १८ गते) प्राइम बैंकको ‘प्राइम डिबेन्चर–२०८४’ नामक ऋणपत्रलाई निष्कासन अनुमति दिएको हो।  सेबोनको अनुमतिसँगै अब प्राइम बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ। बैंकले कुल...

हिमालयन बैंकले रु. २.५ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

1653480452Bollinger-Band.png
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ निष्कासन गर्ने भएको हो। यो सात वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्। यसैबीच हिमालयन बैंकको यो ऋणपत्रको बिक्री...

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

16533776191653371161246.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २ अर्ब २० करोड रुपैयाँको ‘सेञ्चुरी डिबेन्चर २०८८’ मंगलबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान ९ः३० बजे यो ऋणपत्र बाँडफाँड गरिएको हो। १० वर्षे अवधिको वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको यो ऋणपत्रका अंकित मूल्य १ हजार रुपैयाँ दरका कुल...

सेञ्चुरी बैंकको रु. २.२ अर्बको ऋणपत्र भोलि बाँडफाँड गरिने

1653303495debenture.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल कमर्सियल बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको भोलि मंगलबार बाँडफाँड हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा ऋणपत्र बाँडफाँड हुनेछ। ऋणपत्र बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको छ।  बैंकले २ अर्ब २० करोड रुपैयाँको ‘सेञ्चुरी डिबेन्चर–२०८८’ नामक ऋणपत्र गत...

तरलताको चरम अभावकै बीच सेञ्चुरीको ऋणपत्र समयमै बिक्री

1653041047century.jpg
काठमाण्डौ । तरलताको चरम अभावका कारण बैंकहरुलाई फिटफिटी परिरहेको बेला कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र भने तोकिएको समयभित्रै बिक्री भएको छ। ब्याजदरको तीव्र उतारचढाव हुने नेपालजस्तो देशमा १० वर्षसम्म एउटै ब्याजदर पाइने भएका कारण पनि सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र समयभित्रै पूर्ण...

सेन्चुरी बैंकको रु. २.२ अर्बको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन

1652841970century.jpg
काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज जेठ ४ गते अन्तिम मौका रहेको छ।  बैंकले गत वैशाख २१ गतेदेखि १ हजार रुपैयाँ अंकित दरमा कुल २२ लाख इकाइ भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र जारी गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक ग्लोब आइएमई...

एनएमबि बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम अवसर

1652841168nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकको ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आव जेठ ४ गते अन्तिम दिन रहेको छ।  गत वैशाख २१ गतेबाट बैंकको एनएमबि ऊर्जा ऋणपत्र (इनर्जी बन्ड–२)को बिक्री खुला गरिएको छ। यो ऋणपत्रको आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।  यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित...

बैंक अफ काठमाण्डूले रु.१.१ अर्बको ऋणपत्र जारी गर्ने, कति पाइन्छ ब्याज ?

1652272446bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूले १ अर्ब १० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा यही वैशा २६ गते ऋणपत्र निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो। सेबोनले अनुमति दिएमा बैंकले ‘बीओके डिबेन्चर २०८६’ नामक ऋणपत्र निष्कासन गर्नेछ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल...

लुम्बिनी विकास बैंकले रु. १ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ

1652257972Lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘११प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निकाष्सन गर्ने भएको हो। यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।  बैंकले यो ऋणपत्र जारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध