dishhome

डिशहोमको अफरः रु.८९९ मै १०० एमबिपिएसको इन्टरनेट

164302616027144786810753710432623907737236100214143198n-1.jpg
काठमाण्डौ । छोटो समयमै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मूल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ।  यसै क्रममा कम्पनीले मासिक ८९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ। डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरुमार्फत बजारमा आक्रामक उपस्थिति जनाइरहेको छ।   यस अफरअन्तर्गत ८९९...

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

164110821911111111111111111.png
काठमाण्डौ। डिशहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ।  २०७८ कात्तिक १९ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए।  पुस १६ गते...

आइसिटी अवार्डको २०२१ को ‘पावर्ड बाई स्पोन्सर’मा डिशहोम फाइबरनेट

1639569643ICT-and-FIbernet.png
काठमाण्डौ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रुपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्रान्ड फिनाले पुस २ गते शुक्रबार हुँदैछ।  छैटौँ संस्करणको आइसिटी अवार्डको पावर्ड बाई स्पोन्सरमा डिशहोम फाइबरनेटले सहकार्य गरेको छ। आइसिटी अवार्ड २०२१ का विजेताहरुले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको...

1695556604Online-Ad.gif

चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडी १ मा प्रशारण हुँदै

1639293967Chinese-Super-League--Action-Sport-1-Logo.png
काठमाण्डौ। चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एचडी १ लिएको छ।  यस सिजनको चाइनिज सुपर लिगअन्तर्गत मंसिर २६ गते आइतबारदेखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एचडी १ मा प्रत्यक्ष प्रसारण हुनेछन्। पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज...

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक

1638957778WhatsApp-Image-2021-12-07-at-5.24.53-PM.jpeg
काठमाण्डौ। डिशहोम फाइबरनेटले ‘डाइनामिक कम्बो प्याक’ अफरअन्तर्गत ४० ःदउक इन्टरनेट वार्षिक मात्र रु. १२ हजार ९९९ मा ल्याएको छ। यस अफरअन्तर्गत डिशहोम फाइबरनेटसँगै डिशहोम टीभी कनेक्सन वा आईपी टीभीको सुविधा ग्राहकहरुले पाउनेछन्। यो सुविधा २५ ःदउक वार्षिक रु. ११ हजार ५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ।  यसका साथमा उत्कृष्ट...

डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

163886456826478193745315973568959416002697500965648363n.jpg
काठमाण्डौ। डीटीएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ।  छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्टस्थापना गरेको हो।  अब कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नका लागि...

डिशहोमले आफ्ना ग्राहकलाई १० एमबीपीएस इन्टरनेट निःशुल्क प्रदान गर्ने

1636978111WhatsApp-Image-2021-11-14-at-5.33.26-PM.jpeg
काठमाण्डौ। नेपालको एकमात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ। कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो। गत साउनदेखि रोकिएको यो प्याकेज...

डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

1636361431spain.jpg
काठमाण्डौ । डिशहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ।  गत असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए। कात्तिक १७ गते...

डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टेरनेट जडानमा आईपीटीभी सित्तैमा पाइने

1635045644sittaima.png
काठमाण्डौ । डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी” सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउनेछन्। डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षका लागि ग्राहकले...

डिशहोम फाइबरनेट सेवा थप ४ स्थानमा विस्तार

1633317294WhatsApp-Image-2021-10-03-at-11.07.06-AM.jpeg
काठमाण्डौ। डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको हो। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ। देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ।...

“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

1632831777happy-parva.jpg
काठमाण्डौ । विगत ११ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टीभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ। डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ। जसअनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ।  अहिले...

डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार

1632725151viberimage2021-09-2415-36-08-309.jpg
काठमाण्डौ । झापामो बिर्तामोडमा डिशहोम फाइबरनेट सेवाको सुरुआत गरिएको छ।  बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उद्घाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन्। झापाका आन्य स्थानहरूमा डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रोजवल अधिकारीले बताए।  डिशहोम फाइबरनेट देशवासीमाझ उच्च गतिको इन्टरनेट...

एक दशक पूरा गर्दै डिशहोमको प्लस मुभी च्यानल

1616152255PlusMovie-10th-Aniversery.jpg
काठमाण्डौ । टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्यसहित डिशहोमले सुरु गरेको ‘प्लस मुभी’ च्यानलले एक दशक पूरा गरेको छ। डिशहोममा ‘मुभी अन डिमान्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन् २०१२ देखि ‘प्लस मुभी’ च्यानलको नामबाट सञ्चालन भइरहेको छ। दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल...

डिशहोममा अब ‘मधेस प्लस’ च्यानल

1616067734MadheshPlusLogo-01.png
काठमाण्डौ। डिशहोमले ‘मधेस प्लस’ च्यालनको प्रसारण सुरु गरेको छ।  डशहोमको च्यानल नम्बर ११९ मा ‘मधेस प्लस’ च्यानल हेर्न सकिन्छ। उक्त च्यानलमा भोजपुरी, मैथली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलिचलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ। हरेक शुक्रबार राति ८ बजे मैथली भाषाको समामााजिक...

रु. १ मै ६ महिनाका लागि डिशहोमको फाइबर नेट जित्न सकिने

1614084877forPR.jpg
काठमाण्डौ। १ रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ।  दराज हाट बजारमामार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ। उक्त प्याकेज आज (मंगलबार) देखि लागू हुनेछ।  डिशहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो। दुई कम्पनीबीचको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध