dishhome

चाइनिज सुपर लिग आजदेखि एक्सन स्पोर्टसमा

1657427053Chinese-Super-League--Action-Sport-1-Logo.png
काठमाण्डौ । चाइनिज सुपर लिग (सीएसएल) आइतबारदेखि नेपाली दर्शकले एक्सन स्पोर्टसमा हेर्न पाउनेछन्।  नेपाली समयअनुसार आज आइतार ४ः१५ बजे चाइनिज क्लबहरु डालिन प्रो र सान्दोङ टाइसान मैदानमा उत्रिँदैछन्। यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेइजिङ तथा मंगलबार ४ः१५ मा सांघाई पोर्टसँग उहान थ्री टाउनले प्रतिस्पर्धा गर्नेछ। चार चरणमा विभाजन गरी...

डिशहोम स्टार्टअप वर्ल्डकप नेपाल क्षेत्रीय प्रतियोगितामा सहभागी

1657102317DH--Startup-Logo.png
काठमाण्डौ। स्टार्टअप वर्ल्डकप नेपाल क्षेत्रीय प्रतियोगिता स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुप नेपालले यस क्षेत्रमा ल्याएको अखिल नेपाल क्षेत्रीय प्रतियोगिता हो। जसले स्थानीय नवप्रवर्तनलाई विश्वव्यापी प्लेटफर्ममा पुग्न प्रोत्साहित गर्दछ।  यो विश्वव्यापी प्रतिस्पर्धा हो। जसले विश्वव्यापी स्टार्टअपहरुलाई भेट्ने अवसर प्रदान...

डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई रु. २ लाख

16570888112-PHOTO.jpg
काठमाण्डौ । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमले आफ्ना ग्राहकलाई रु. २ लाख वितरण गरेको छ।  यो योजनाअन्तर्गत हरेक हप्ता गरिने लक्कीड्रमार्फत विजेता बनेका काठमाण्डौ बालुवाटारनिवासी डा. वेदप्रकाश उप्रेती र बत्तीसपुतलीनिवासी बिन्दा रेग्मीलाई डिशहोमले जनही रु. १ लाख गरी २ लाख वितरण गरेको हो। पुरस्कार राशि डिशहोमका डिलरदाई स्ट्रोम...

1695556604Online-Ad.gif

चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडीमा प्रसारण हुँदै

1656309950csl-image-with-action-sports.jpg
काठमाण्डौ । चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ।  पहिले चाइनिज जिया ‘ए’ लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एसोसियसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (सीएसएल)को नामबाट सुरु भएको थियो। चाइनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा...

‘कमेडी क्लब विथ च्याम्पियन’मा डिशहोम को प्रायोजन

16558971191.jpg
काठमाण्डौ । नेपाल टेलिभिजनमा प्रसारण भइरहेको हास्य रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ मा डिशहोमले प्रायोजन गरेको छ। हास्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’मा डिशहोमले ६ महिनासम्मका लागि प्रायोजन गरेको छ। कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने...

कमेडी हबमा डिशहोम फाइबरनेटको सहप्रायोजन

1655373754viberimage2022-06-1613-30-03-442.jpg
काठमाण्डौ। मिडिया हबको प्रस्तुति हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’को सहप्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ। एपीवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ‘कमेडी हव’ माग्नेबूढा  (केदार घिमिरे) ले निर्देशन गरेका छन्।  राम राजेन्द्र हिमेश पन्त, जानुका केसी, नारिया गिरीलगायत हास्य विधामा स्थान बनाउन सफल कलाकारको...

गाईघाटमा डिशहोम फाइबनेटको सेवा विस्तार

1655115955viberimage2022-06-1315-12-56-464.jpg
काठमाण्डौ । डिशहोम फाइबरनेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ।  डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाईघाटमा आफ्नो सेवा विस्तार गरेको हो।  काठमाण्डौ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, ढल्केबर, बनेपा,...

इलामकी राईले जितिन् डिशहोममा १ वर्षको रिचार्ज गर्दा नगद रु. १ लाख

1654696132viberimage2022-06-0817-13-19-771.jpg
काठमाण्डौ। अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ।  यो योजनाअन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख...

डिशहोमका CAS ID 2564033775 भएका ग्राहकले जिते रु. १ लाख

1654683581viberimage2022-06-0813-33-28-175.jpg
काठमाण्डौ । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउनेछन्। यसका साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्। यसै योजनाअन्तर्गत गरिएको लक्कीड्रमा CAS ID 2564033775 भएका ग्राहकले रु. १ लाख जित्न सफल भएका छन्। डिशहोमका...

डिशहोमका ग्राहकले जिते रु. १ लाख

1654672691viberimage2022-06-0712-49-45-891.jpg
काठमाण्डौ। १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने योजना ल्याएको छ। यसका साथै यो योजनाअन्तर्गत हरेक हप्ता लक्की ड्रमार्फत एकजनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन्। यसै योजनाअन्तर्गत गरिएको लक्कीड्रमा ऋब्क् क्ष्म् ण्द्दछ...

महेन्द्रनगर खुल्यो डिशहोम फाइबरनेटको सहवितरण शोरुम

1654250844kanchanpur-2.jpg
काठमाण्डौ । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सहवितरण शोरुम खोलेको छ।  डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न बिहीबार सञ्चालन ल्याइएको यो शोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ। शोरुम उद्घाटनमा डिशहोमका तर्फबाट पूर्वी क्षेत्रीय सेल्स म्यानेजर...

बुटवलमा खुल्यो डिशहोम फाइबरनेटको सहवितरण शोरुम

1652181931Butwal-showrrom-inaguration.jpg
काठमाण्डौ । डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ। नेपाल इलोक्ट्रोनिक्स एन्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्ने गरी वैशाख २६  गतेदेखि उक्त शोरुम सञ्चालनमा आएको हो। शोरुमको उद्घाटन डिशहोमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदीले गरेका थिए। उद्घाटन कार्यक्रममा डिशहोमका सेल्स अफिसर विनोद...

महेन्द्रनगरको सुख्खडसल र बागफाटामा खुल्यो डिशहोम फाइबरनेटको शोरुम

1651993920sukhadsal-Mahendranagar-1.jpg
काठमाण्डौ। डिशहोम फाइबरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न महेन्द्रनगरको सुख्खडसल र बागफाटामा डिशहोम फाइबरनेट शोरुमको उद्घाटन  गरिएको छ।  सुख्खडसल शोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ। यो शोरुम उद्घाटन  डिशहोमका तर्फवाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्भिस सेन्टर सुपरभाइजर ज्योति फार्सवान,...

डिशहोमका ग्राहकले जिते रु. १ लाख

16515620520-02-03-166265ac40a75b1b373488b2e5eba4df8aaa4d9a922c1e300500a1125ced37369cb7fbf1cf1191b5.png
काठमाण्डौ । ‘१ वर्षमा २४ महिना’ योजनाका साप्ताहिक विजयी दुई भाग्यशाली ग्राहक घोषणा गरिएको छ।  यस योजनाअन्तर्गत हरेक हप्ता लक्की ड्रमार्फत एकजनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्। योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकले रु. १–१ लाख जित्न सफल भएका छन...

डिशहोम फाइबरनेटको नयाँ अफर–५० एमबीपीएसको इन्टरनेट प्याकेज मात्र रु. ६९९ मा

165103949550mbps.JPG
काठमाण्डौ । डिशहोम फाइबरनेटले आफ्नो ग्राहकका लागि अहिले मात्र रु. ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ। मासिक रु. ६९९ त्रैमासिक रु. २०९७, अर्धवार्षिक रु. ४१९४ र वार्षिक रु. ८३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइभ–जी र डुअल ब्यान्ड राउटर पनि रहेको छ। एक वर्षको जडान गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध