global ime bank limited

वार्षिकोत्सवमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक

1672838867Swastha-Nari-PahalPR.JPG
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गर्दैछ। बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन...

ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेश, कर्मचारीलाई सम्मान

1672747310photo1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ। सोमबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन्। उनले ग्लोबल आइएमई बैंकले...

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रम

1672663822PHOTO-2023-01-02-16-33-48.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।  बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो। यस कार्...

1695556604Online-Ad.gif

बीओके गाभिएपछि ग्लोबल आइएमई बैंककै नाममा कारोबार हुने, राष्ट्र बैंकद्वारा अन्तिम स्वीकृति

1672559007global.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  गत १४ पुस गते बसेको राष्ट्र बैंकको बोर्ड बैठकले ग्लोबल आइएमई र बीओके)बीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘राष्ट्र बैंकले ग्लोबल आइएमई र बीओकेबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको...

ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

1671787214Handover-photo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी, महोत्तरीको मनरा शिशवा नगरपालिका वडा नं. १, गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ बडागाउँ नेटा र वडा नं. २ मुसिकोट देउराली, उदयपुरको कटारी नगरपालिका वडा नं. २ गराँसमा नयाँ...

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर म्याग्दीको पोखरेबगरमा

1671695596Beni-GIBL-extension-counter.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं. ६ पोखरेबगरमा बैंकको ५२औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो। यस...

ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी

1671622429Photo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  उक्त समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन्।  समझदारी अनुसार ग्लोबल आइएमई बैंकले राजधानी...

राष्ट्र बैंकसमक्ष मर्जरको अन्तिम स्वीकृतिका लागि ग्लोबल आइएमई–बीओकेको संयुक्त निवेदन

167101879231965914956574432110138958795883821811272085n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष बुधबार संयुक्त निवेदन पेस गरेका छन्। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेस गरेका हुन्। कार्यक्रममा...

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

1670830313global.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको संस्थापक समूहको सेयर बिक्रीमा आएको छ। बैंकले आफ्ना केही संस्थापक सेयरधनीहरुका नाममा रहेको सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको रजिस्टर्ड कार्यालयमा निवेदन दिन पनि...

ग्लोबल आइएमईको एजीएमबाट बीओकेसँगको मर्जर प्रक्रिया स्वीकृत, एकीकृत कारोबार पुस २५ भित्रै

16705680963175947246827355166587188735379236962161403n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट बैंक अफ काठमाण्डू (बीओके)सँगको मर्जर प्रक्रियालाई स्वीकृत भएको छ।  काठमाण्डौको गैह्ररीधारास्थित सिल्भर ओक बैंक्वेज एन्ड इभेन्ट्स सेन्टरसमा भएको वार्षिक साधारणसभाले बीओकेसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।  सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू...

ग्लोलब आइएमई र बीओकेको एजीएम आज, यस्ता छन् अजेन्डा

1670554152global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को वार्षिक साधारणसभा आज (मंसिर २३ गते) बस्दैछ।  ग्लोबल आइएमईको १६ औँ वार्षिक साधारणसभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १० बजेबाट हुनेछ। बीओकेको २८ औँ वार्षिक साधारणसभा भने काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा...

ग्लोबल आइएमई बैंकले रु. ५ अर्बको ऋणपत्र जारी गर्ने, ११.२५% ब्याज पाइने

1669286896debenture.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै ऋणपत्र निष्कासनका लागि अनुमति मागेको हो।  सेबोनले अनुमति दिएमा बैंकले ‘ग्लोबल आइएमई बैंक डिबेन्चर–२०८४÷८५’ जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख...

मूल्य समायोजनपछि ग्लोबल आइएमई बैंकको सेयरभाउ कति ?

1669171385price.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४४.०८ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता २५१.४० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको...

लक्ष्मी इन्टरकन्टिनेन्टल र ग्लोबल आईएमई बैंकबीच विद्युतीय सवारीसाधनमा वित्तीय विस्तारका लागि समझदारी

1669090825Global-IME-MOU.JPG
काठमाण्डौ। नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकल (ईभी) का लागि वित्तीय विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।  ग्लोबल आइएमई बैंकका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक...

ग्लोबल आइएमई बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1668484363global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओक बैंक्वेट एन्ड इभेन्ट्स सेन्टरमा बिहान १० बजेबाट हुनेछ।  सभाले सञ्चालक समितिले प्रस्ताव...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध