gold

वर्षको अन्तिम दिन घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

1618290687gold.jpg
काठमाण्डौ । यो वर्षको अन्तिम दिन आज मंगलबार (चैत ३१) गते सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५० रुपैयाँ कायम भएको छ।  हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो। हिजो प्रतितोला...

सुन आयातको सीमा बढ्यो, अब दैनिक कति ल्याउन पाइन्छ ?

1617278304gold-123.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ।  राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले बिहीबार एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको छ।  अब दैनिक २० केजी सुन आयात गर्ने पाउने केन्द्रीय बैंकले व्यवस्था गरेको छ। यसअघि दैनिक १० केजीमात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो। राष्ट्र...

आज कतिमा भइरहेको छ सुनको कारोबार ?

1604293608gold.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँ कायम भएको छ।  हिजो आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतितोला फाइन गोल्ड ९५...

1695556604Online-Ad.gif

ओरालो लाग्यो सुनको भाउ, चाँदी स्थिर

1602998485gold.jpg
काठमाण्डौ। साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँ कायम भएको छ।  गत साता शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन...

कोरोना संकटमा किन बढिरहेको सुनको भाउ ?

1594023770Golddd.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्रमा मन्दी आएको छ। करोडौँ मानिसको रोजगार संकटमा परेको छ। त्यहीँ सुनको भाउ भने आकासिएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गत चैत ११ गतेदेखि लकडाउन लगाइएको छ। केही सातायता लकडाउन केही खुकुलो पारिए पनि अर्थव्यवस्था प्रतिकूल नै छ।  लकडाउनकै कारण चैत ११ गतेदेखि बन्द...

अमेरिकामा बढ्यो मन्दीको खतरा, सुनमा लगानी गर्ने सही समय !

1553856028fine-gold.jpg
काठमाण्डौ । अमेरिकामा सन् २००७ पछि पहिलोपटक यिल्ड कर्भ तल झर्न थालेको छ, जसलाई हेर्दा लगानीकर्ताहरुका लागि यो नै सुनमा लगानी गर्ने सुवर्ण अवसर हो भन्न सकिन्छ । यिल्ड कर्भमा यस्तो परिवर्तन हुनुलाई विज्ञहरुले मन्दीको संकेतको रुपमा बुझ्छन् र यस्तो अनिश्चितताको समयमा सुन नै लगानीको उत्तम विकल्प बन्ने गर्छ ।  भारतका सुन व्यापार विज्ञ...

सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

1523191714gold.jpg
काठमाडौँ । सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइयो ।  महासंघका अध्यक्ष मोहनकुमार सुुनारले महँगो...

अन्ततः बढ्ने भो सुनको कोटा, दैनिक ५ केजी थपिने

1516122919final-gold.jpg
काठमाण्डौ । सुनचाँदी व्यवसायीहरुको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै निकट भविष्यमै सरकारले सुनको दैनिक कोटा बढाउने भएको छ ।  विवाहको सिजनमा देशभित्र सुनको उच्च माग हुने, तर त्यसलाई सम्बोधन गर्ने गरी आपूर्ति व्यवस्था चुस्त नहुँदा तस्करीको सुनले प्रवेश पाएपछि सरकारका एजेन्सीहरुले समेत व्यवसायीहरुको लामो समयदेखिको माग सम्बोधन...

सुन किन्नेहरु मालामाल, सातामै साढे ३% नाफा !

1504859977gold-price.jpg
काठमाण्डौ । अमेरिका र उत्तरकोरियाबीचको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा लगातार भाउ बढिरहँदा त्यसको प्रभावले नेपालको आन्तरिक बजारमा समेत सुनको भाउ बुम भएको छ ।  एकैदिन प्रति तोलामा ६ सय रुपैयाँले वृद्धि भई शुक्रबार फाइन गोल्डको मूल्य प्रतितोला ५७ हजार ८ सय पुुगेको हो । बुधबारसम्म प्रति तोला ५७ हजार ५ सयमा कारोबार भइरहेको...

सुनले ६ दिनमै दियो ३ % रिटर्न !

1504676676Gold.jpg
काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य नेपाली बजारमा बुधबार पनि बढेको छ । मंगलबारसम्म प्रति तोला ५७ हजार ३०० रुपैयाँ रहेको फाइन गोल्डको मूल्य बढेर बुधबार प्रति तोलामा २०० रुपैयाँ वृद्धि भई ५७ हजार ५०० पुुगेको हो ।  यहीकारण पछिल्लो ६ दिनमै प्रति तोला सुनको मूल्यमा १५०० रुपैयाँले बढिसकेको छ । यसरी ६ दिनको अवधिमा सुनबाट लगानीकर्ताले करिब ३...

सुनको भाउमा बुमै बुम, पाँचदिनमा रु. १३०० वृद्धि

1504592922gold-fluctuation.jpg
काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य हरेक दिनजसो बुम हुन थालेको छ । यहीकारण पछिल्लो ५ दिनमै प्रति तोला सुनको मूल्यमा १३०० रुपैयाँको वृद्धि भइसकेको छ ।  सोमबार सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ वृद्धि भई प्रतितोला ५७ हजार ३ सय कायम भएको हो ।  भदौ १५ गते सुनको भाउ प्रतितोला ५६ हजार रहेको थियो...

उत्तरकोरियाली हाइड्रोजन बमले सुनमा बुम, केही दिनमै रु. ५८,००० पुग्ने !

1504518043gold-going-up.jpg
काठमाण्डौ । उत्तर कोरियाले परीक्षणको रुपमा तथा अमेरिकालाई मनोवैज्ञानिक दवाब दिने उद्देश्यले पड्काएको हाइड्रोजन बमका कारण सुनको भाउ बुम भएको छ । अमेरिका र उत्तर कोरियाबीच बढ्दो तनावका बीच केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउ उत्तरकोरियाको परीक्षण बम विस्फोटनका कारण अझ बढ्न पुुगेको हो । तनावको अवस्था यथावत रहेकोले सुनको भाउ अझ माथि...

सुन खरीद गर्ने यसकारण बन्दैछन् मालामाल

1504075169gold.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक वातावरण बिग्रिएका कारण विगत डेढ महिनाको अवधिमा सुनको मूल्य घरेलु बजारमा प्रति तोलामा ३ हजार रुपैयाँले बढिसकेको छ । साउन १ गते प्रति तोला ५३ हजार ५ सय रहेको सुनको मूल्य भदौ १३ गते ५६ हजार ५ सय थियो । भदौ १४ गते बुधबार सुनको मूल्य केही घटेर ५६ हजार ३ सयमा झरेको छ ।  यस्तै, अन्तर्राष्ट्रिय...

एकैदिन एकहजारले बढ्यो सुन, डेढ महिनामा ३ हजारको वृद्धि !

1504014442gold.jpg
कठमाण्डौ । मंगलबार सुनको भाउ प्रति तोलामा एकहजार रुपैयाँले बढेको छ । सोमबार फाइन गोल्ड प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेर ५६ हजार ५ सय कायम भएको हो ।   अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक वातावरण बिग्रिएका कारण विगत डेढ महिनाको अवधिमा सुनको मूल्य घरेलु बजारमा प्रति तोलामा ३ हजार रुपैयाँले बढिसकेको छ ।...

सुन अझै महङ्गो हुने यस्ता छन् ४ कारण

1502900842gold.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक वातावरण बिग्रिएका कारण विगत एक महिनाको अवधिमा सुनको मूल्य घरेलु बजारमा प्रति तोलामा १९ सय रुपैयाँले बढिसकेको छ । साउन १ गते प्रति तोला ५३ हजार ५ सय रहेको सुनको मूल्य ५५ हजार ४ सयको उचाई छोएर बुधबार ५५ हजारमा कारोबार भयो ।  यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ महिनाकै उच्च विन्दूमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध