google

अस्ट्रेलियामा फेसबुक र गुगलले सञ्चारमाध्यमका समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने

1614227586facebook.jpg
काठमाण्डौ । अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थाले सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ। यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए। गएको साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर...

फोर्ड र गुगलबीच रणनीति साझेदारी, यस्ता छन् योजनाहरु

1612348832Ford--Google.jpeg
काठमाण्डौ । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ।  आज एक कार्यक्रमबीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन्। गुगलसँगको ६ वर्षीय सहकार्यपछि फोर्डले आफ्नो डेटा, आर्टिसियल इन्टेलिजेन्सलगायतका तथ्यांकका लागि गुगल क्लाउड नै आफ्नो उपयुक्त क्लाउड भएको...

गुगलका कर्मचारीलाई २०२१ सेप्टेम्बरसम्म ‘वर्क फ्रम होम’ सुविधा

1608013506google.jpg
काठमाण्डौ । गुगलले कर्मचारीहरुका लागि ‘वर्क फ्रम होम’ सुविधा सन् २०२१ सेप्टेम्बरसम्म दिने भएको छ।  न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अल्फाबेट तथा गुगलका सीईओ सुन्दर पिचईले वर्क फ्रम होमको सुविधा बढाइएको जानकारी गराएका हुन्। सन् २०२१ अक्टोबरबाट गुगलका कार्यालयहरु खुले पनि कर्मचारीहरुले तीन कार्यालयबाट र बाँकी दिन...

1695556604Online-Ad.gif

फ्रान्समा गुगल र अमेजनलाई रु. १८ अर्ब जरिवाना

1607669727google.jpg
काठमाण्डौ । फ्रान्समा डेटा गोपनीयतामाथि निगरानी राख्ने निकाय नेसनल कमिसन अन इन्फोमेटिक्स एन्ड लिबर्टी) सीएनआईएलले गुगल र अमेजनमाथि जरिवाना लगाएको छ। सीएनआईएलले गुगललाई १० करोड युरो (रु. १४ अर्ब २३ करोड) र अमेजनलाई ३.५ करोड युरो (रु. ४ अर्ब ९८ करोड) को जरिवाना लगाएको हो। यी दुवैलाई फ्रान्सको विज्ञापन कुकिज नियमहरुको उल्लंघन गरेको आरोप...

विश्वभर गुगलका जीमेल, युट्युब र गुगल ड्राइभ सेवामा समस्या, समाधानको कोसिस जारी

1597917343gmail.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो टेक कम्पनीमध्ये एउटा गुगलको आज बिहीबार थुप्रै सेवाहरु डाउन भएका छन्।  आज सबैभन्दा धेरै समस्या जीमेल, गुगल ड्राइभ र युट्युबमा देखिएको छ। यसका कारण प्रयोगकर्ताहरुलाई निकै समस्या भएको छ।  जीमेल र गुगल ड्राइभमा फाइल अट्याच नै भइरहेको छैन। युट्युबमा भने भिडियो अपलोड गर्न समस्या भइरहेको छ। अहिले...

गुगलले समुद्रमुनि नेटवर्क केवल बिछ्याउने, अमेरिकालाई स्पेन र बेलायतसँगै जोड्ने

1595997871google.jpg
काठमाण्डौ । टेक्नोलोजी कम्पनी गुगलले अमेरिकालाई बेलायत र स्पेनसँग प्राविधिक रुपमा जोड्न समुद्रमुनि नयाँ नेटवर्क केबल बिछ्याउने घोषणा गरेको छ। गुगलले केबलमा नयाँ प्रविधि जडान गर्ने जनाएको छ। जसलाई कम्पनीले अहिले यथावत रहेको पुरानो केबललाई अपग्रेड गर्ने महत्वपूर्ण कदमका रुपमा लिएको छ।  कम्पनीले यो नयाँ प्रोजेक्ट सन् २०२२ भित्र...

गुगलले ल्यायो फ्याक्ट चेकिङ टुल, अब फर्जी तस्बिर र भिडियोमा लाग्नेछ रोक

1592974147search-engine.png
काठमाण्डौ । फर्जी तस्बिर र भिडियोमा रोक लगाउनका लागि सर्च इन्जिन गुगलले विशेष पहल सुरु गरेको छ। फर्जी तस्बिर र भिडियोको पहिचानका लागि गुगलले टुल सुरु गरेको हो। त्यहाँ यस्ता तस्बिर र भिडियो पहिचानका लागि एउटा नयाँ फ्याक्ट चेक मार्कर पनि जडान गरिएको छ। जुन गुगलको सर्च रिजल्टमा तस्बिरका साथ देखिनेछ।  यो टुल फर्जी तस्बिरको पहिचान गरेर...

फोटो प्रिन्टिङ सेवा बन्द गर्ने योजनामा गुगल

1592879262google.png
काठमाण्डौ । गुगलले पाँच महिनाअघि सुरुआत गरेको युनिक आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित फोटो प्रिन्टिङ सेवा पूर्ण रुपमा बन्द गर्ने योजना बनाएको छ। एआई फोटो प्रिन्टिङ सेवा एउटा मन्थ्ली पेड सर्भिस हो। जहाँ यसका प्रयोगकर्ताले आफ्नो कलेक्सनमा रहेका फोटोहरु प्रिन्ट गर्न सक्छन्।  गुगलले यो सेवा बन्द गर्ने योजना सुनाउँदै आफ्ना...

गुगलका २ हजार कर्मचारीको जागिर चट्

1592279440google.jpg
काठमाण्डौ । कोरोनाभाइरसको प्रभावले विज्ञापनमा आएको कमी भन्दै टेक कम्पनी गुुगलले करिब २ हजार करार र अस्थायी कर्मचारीलाई काम हटाएको छ। न्युुयोर्क टाइम्सका अनुुसार कम्पनीले कर्मचारी घटाएर खर्च कटौती गर्ने निर्णयअनुसार ती कर्मचारीलाई कामबाट हटाएको हो। गुुगलका प्रमुुख वित्तीय अफिसर रुथ पोराटले यो वर्ष गत वर्षको तुुलनामा कम्पनीले...

अबदेखि फेसबुकमा राखिएका फोटो तथा भिडियो ‘गुगल फोटोज’ मा सार्न सकिने

1591413232facebook.jpg
काठमाण्डौ । विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ। गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ। अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो।  नयाँ...

एप्पल र गुुगलको कोरोना ट्रेसिङ नोटिफिकेसन ‘एपीआई’ एप सार्वजनिक

1590059149apple.jpg
काठमाण्डौ। एप्पल र गुुगलले संयुुक्त रुपमा आफ्नो एक्सपोजर कोरोना ट्रेसिङ नोटिफिकेसन ‘एपीआई’ एपको पहिलो पब्लिक भर्सन सार्वजनिक गरेका छन्। पहिलोपटक एप्पल र गुुगलको साझेदारीमा कन्ट्याक्ट ट्रेसिङ सफ्टवेयर टुल ल्याइएको हो। यसले संक्रमितको पहिचान तथा लोकेसनका डेटाहरुलाई सुुुरक्षित राखेर गोपनीयताको संरक्षण गर्ने बताइएको ...

कोरोना संकटमा गुगल, फेसबुक, एप्पल र अमेजनको व्यापार कसरी चम्कियो?

1588565320facebook.png
काठमाण्डौ । कोरोनाभाइरसको महामारीका कारण विश्वको ठूलो हिस्सा अहिले लकडाउनमा छ। आम्दानी नहुँदा उपभोक्ता खर्च गर्न सकिरहेका छैनन्। उद्योगधन्दा धरासायी बनेका छन्। केही टेक्नोलोजी क्षेत्रका ठूला कम्पनीलाई भने यो विश्व महामारीको सामान्य असर पनि नपरेजस्तो देखिएको छ। यो संकटपछि ती कम्पनी झनै चम्किने पक्काजस्तै भएको छ। पछिल्लो केही...

गुगलले ‘जीमेल’ ल्याउँदछ नयाँ सुविधा, अब एकैपटक पठाउन सकिनेछ थुप्रै ‘ई–मेल’

1576045982Gmail.jpg
काठमाण्डौ । गुगलको ई–मेल सेवा ‘जीमेल’ ले आफ्ना ग्राहकलाई एउटा नयाँ सुविधा प्रदान गर्ने तयारी गरिरहेको छ । अब जीमेल प्रयोगकर्ताले एक साथ थुप्रै ई–मेल अट्याच गरेर पठाउन सकिने नयाँ सुविधा गुगलले प्रदान गर्न लागेको हो । अहिले यो सुविधा जी सुट प्रयोगकर्तालाई दिइएको छ । आगामी महिना अन्य सबै प्रयोगकर्ताले यो सुविधा पाउने आशा गरिएको छ...

गुगलको स्मार्टफोनमा कमजोरी पत्ता लगाउनुहोस्, रु. १७.२५ करोडसम्म पुरस्कार पाउनुहोस्

1574570082google-pixel-xl.jpg
काठमाण्डौ । आफ्ना केही एन्ड्रोइड स्मार्टफोनमा भएका सुरक्षा त्रुटि पहिचान गरिदिनेलाई प्रविधि कम्पनी गुगलले न्यूनतम दुई लाख अमेरिकी डलर (दुई करोड ३० लाख नेपाली रुपैयाँ) देखि अधिकतम १५ लाख अमेरिकी डलर (१७ करोड २५ लाख रुपैयाँ) सम्म पुरस्कार दिने भएको छ। बीबीसीका अनुसार उक्त धनराशि प्राप्त गर्न गुगलले निर्माण गरेको पिक्सल स्मार्टफोनको...

अब गुगलको एकछत्र राज सकियो !

1562936911getty.jpg
-मार्क वार्ड प्रविधि सम्वाददाता, बीबीसी एकदेशमा गुगल अनलाइन जीवनको शुरूवात र अन्त्य थियो। यदि तपाईँले चिने जानेको खोज बाकसमा केही शब्द लेखेर खोज्दा भेटिएन भने सायद त्यो चीज कतै नहुन सक्थ्यो। गुगल भनेकै इन्टरनेट थियो। "लामो समयको लागि खोज्ने भनेकै शब्दहरूको झोला थियो," गार्टनरका सर्च इन्जिन विशेषज्ञ स्टेफन इम्मोट भन्छन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध