gorkha brewery

क्लब प्लाटिनममा अमेरिकन आईडल स्टार आर्थर गन्को टुबोर्ग होमकमिङको धमाकेदार सुरुवात

1661090846TBTHC20cc.jpg
काठमाण्डौ । आर्थर गन् नामले प्रचलित गायक दिवेश पोखरेलले आफ्नो टुबोर्ग होमकमिङ टुरको हिजो राति क्लब प्लाटिनममा दर्शकहरुमाझ सुरुवात गरेका छन् ।  उक्त कार्यक्रम ‘उनले के पीर पर्यो तिमीलाई?’गीतबाट सुरु गरेका थिए । ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता उनका लोकप्रिय गीतहरुले दर्शकको निकै ताली पायो । समग्रमा दर्शकहरुले...

अर्तनादको गीत ‘लडिराछु’ टुबोर्ग र्यापस्टारमा सार्वजनिक(भिडियोसहित)

15815234163x5-15cc-masthead-rapstar-1.jpg
अर्तनाद, स्टेज नामले प्रचलित बालकृष्णको गीत ‘लडिराछु’ रेडियो नागरिकको युट्युब च्यानल मार्फत सञ्चालित टुबोर्ग र्यापस्टारमा सार्वजनिक भएको छ ।  नेपालमा र्याप संगीतको बढावाका लागि टुबोर्ग र्यापस्टार एक अदितिय शो रहेको छ जसमा, र्याप संगीतमा ईच्छुक रहेका १८ देखि ३५ सम्म उमेरकाहरु सहभागी हुन सक्छन् ।  जनवरी ३, २०२० मा पहिलो गीत...

टुबोर्ग ओपनमा क्लिन ब्यान्डिटसँगको सहकार्यमा नितेशजंग कुँवरको नयाँ प्रस्तुती

1577540260tuborg.jpg
काठमाण्डौ । चर्चित गायक नितेशजंग कुँवरले विश्वप्रसिद्ध समूह क्लिन ब्यान्डिटसँगको सहकार्यमा आफ्नो नयाँ गीत“खुलेर डल्लै” सार्वजनिक गरेका छन् ।  नितेश विश्वव्यापी टुबोर्ग ओपन अभियानको हिस्सा रहेका छन् जसले संगीतमार्फत मानिसहरुलाई आफूलाई थाहा भएको र मनपर्ने कुराहरुको सीमा तोड्दै ओपन टु मोर हुनका लागि प्रोत्साहन गर्दछ । युट्युबमा...

1695556604Online-Ad.gif

भिजिट नेपाललाई सानमिगेलको साथ, सुरु भो एक्सप्लोर अभियान

1571540978san-miguel.jpg
काठमाण्डौ । पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन देशका विभिन्न गन्तव्यहरुको परिचय दिने उद्देश्यले सानमिगेलको‘एक्सप्लोर’ अभियान प्रारम्भ भएको छ ।  ‘एक्सप्लोर’अभियानको सुरुवात सानमिगेल बु्रअरी, फिलिपिन्सबाट सुरु भएको हो । सोही अभियानलाई पछ्याउँदै नेपालमॉएक्सप्लोर’अभियानले देशभित्रका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँका...

काल्सबर्ग गल्फसिरिज-२०१९ को अन्तिम सिरिजको शानदार समाप्ति, मेजर निश्चय रायमाझी चम्किए

1571541022carlsberg.rtf111.jpg
काठमाण्डौ । काल्र्सबर्ग गल्फ सिरिज् २०१९ को अन्तिम लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको अन्तिम सिरिज भव्य रुपमा सकिएको छ । यस प्रतियोगितामा देशका प्रमुख उदीयमान गल्फरहरुको कडा प्रतिस्पर्धा र गल्फप्रतिको माया देखिएको थियो।  तीनमध्येको अन्तिम सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका...

सुशान्तसँगै नाच्दै झुमे युवा

1566137013somersby.jpg
काठमाण्डौ । सोमस्र्वीद्धारा आयोजित कार्यक्रम ‘सिङ विथ सुशान्त’मा सुशान्त केसीसँगको संगीतमय साँँझले काल्म रेष्टुरेन्ट एण्ड बारमा युवा र संगीतप्रेमीहरुको ठूलो भीडलाई आकर्षित गर्यो । उक्त भीडले सुशान्त केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतहरुको आनन्द लिँदै गायकसँगसँगै झुम्दै, गुनगुनाउँदै, नाच्दै ‘गुलाबी’ गीतलाई...

गोर्खा ब्रुअरीद्वारा स्टाफलाई तालिम

1561634345Beer-Enthusiast-II.jpg
काठमाण्डौ । गोर्खा ब्रुअरीले देशभरका तीन सय बार स्टाफलाई बियर उत्पादन, वियर भण्डारण तथा गुणस्तरीय सर्भिङको तालिम दिएको छ ।  कम्पनीले उपभोक्तालाई गुणस्तरीय बियर स्वाद अनुभव गराउनका लागि बियर सर्भ गर्नेहरुको क्षमता अभिवृद्धि गरेको हो । कम्पनीले सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टसँगको सहकार्यमा तालिम दिन थालेको हो । तालीममा...

काल्सवर्ग र लिभरपूल एफसीबीच पुनः साझेदारी, ३१ औं सिजनसम्म पनि सँगै !

1558706955Carlsberge-AD-1.jpg
काठमाण्डौ । काल्सवर्ग र लिभरपूल फुटबल क्लबले आफ्नो ऐतिहासिक साझेदारीलाई ५ वर्षका लागि विस्तारीत गर्दै काल्सवर्गले २०२३–२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक बियरको भूमिका सुरक्षित गरेको छ । यो नयाँ डिल प्रिमियर लिगको इतिहासमै सबैभन्दा लामो साझेदारी हो, यसको सुरुवात सन् १९९२ मा भएको थियो र काल्सवर्गले त्यतिबेलादेखि नै यस...

नेपाल आए ग्रामी अवार्ड विजेता, नितेशजंग कुँवरको साथमा दमदार प्रस्तुती

1557911541gbdl.jpg
काठमाण्डौ । ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ ले ‘नितेशजंग कुँवर’को साथमा प्रिभे नेपाल, होटेल सोल्टि क्राउनप्लाजामा आयोजित टुबोर्ग ओपन समुद्घाटन कार्यक्रम २०१९ मा प्रस्तुति दिनका लागि नेपाल आएका छन् । उनीहरुको २ दिने नेपाल भ्रमणको पहिलो दिनमा टुबोर्ग ओपन समुद्घाटन कार्यक्रम २०१९ मा नितेशजंग कँुवरसँग प्रस्तुति दिएका छन्...

गोर्खाको “नेपालीपन गोर्खाली मन” क्याम्पेनले फेरि पायो एम.ओ.एमद्वारा प्रशंसा

1556117648mom.png
काठमाण्डौ । गोर्खाको नयाँ क्याम्पेन “नेपालीपन गोर्खाली मन” फेरि एक पटक भारतको प्रख्यात मार्केटिङ्ग रिभ्यू वेबसाइट, म्याड ओभर मार्केटिङ्गमा फिचर हुन र सराहना पाउन सफल भएको छ ।  यो क्याम्पेन अघिल्लो क्याम्पेनको विस्तारीत भाग हो र यसले हरेक नेपालीको भावना छायाँद्वारा गोर्खालीको व्यक्तित्व झल्काउने कुरालाई प्रस्तुत गर्दछ...

गोर्खा बियरको क्याम्पेन क्षेत्रीय भाषामार्फत प्रस्तुत गर्ने तयारी

1551877968gorkha.jpg
काठमाण्डौ । जब आफ्नो उपभोक्ताहरुसँग जोडिने कुरा आउँछ,गोर्खा बियरले बिरलै कुनै कसर बाँकी राख्छ ।  पूर्वदेखि पश्चिमसम्म फैलिएको नेपालको पहुँचका लागि केही दिनअघि ल्याएको “नेपाली पन, गोर्खाली मन” क्याम्पेनलाई स्थानीय रुपमा अघि लैजान ब्राण्ड तमतयार भएको छ ।  जातीय भाषालाई क्याम्पेनको मुख्य संचारका लागि प्रयोग गर्दै ब्राण्ड...

गोर्खा बियरको ‘नेपालीपन, गोर्खाली मन’ क्याम्पेन सुरु

1551154232PR20cc-01.jpg
काठमाण्डौ । गोर्खाली सेनाको वीरताको गाथालाई जीवन्त बनाउँदै गोर्खा बियर फेरि एकपटक नेपाली राष्ट्रियताको मूल मन्त्र बोक्दै नयाँ क्याम्पेन लिएर आएको छ ।  “नेपाली पन, गोर्खाली मन” थिम रहेको यो क्याम्पेन गएको वर्षको “हामी गोर्खाली” भन्ने क्याम्पेयनकै विस्तारित रुप रहेको गोर्खा ब्रुअरीले जनाएको छ।  “नेपाली पन, गोर्खाली मन”...

‘टुबोर्ग ओपन’को भिडियो सार्वजनिक: ‘लाउरे’ र ‘बिपुल’को डिप्लो र मोसँग सहकार्य

1536503078masthead-3x8--music-out-now.jpg
काठमाण्डौ । नेपाली कलाकारहरु र्यापर लाहुरे र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकारहरु ‘डिप्लो’ र ‘मो’सँग सहकार्य गराई टुबोर्गले टुबोर्गओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ । अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए, डेनमार्कका लोकप्रिय कलाकार, ‘मो’ सँग फेरि आएका छन् । उनीहरुको...

टुबोर्ग बियर पुरानै मूल्यमा पाइने

1530204602tuborg.jpeg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अल्कोहलजन्य पदार्थमा लगाइने अन्तशुल्क वृद्धिको व्यवस्था गरेपछि धेरै बियरले मूल्य बढाएका छन् । तर, नेपालको बियर बजारमा बलियो पकड जमाएको गोर्खा ब्रुअरीको टुबोर्ग बियर भने पुरानै मूल्य पाइने भएको छ ।  सरकारले प्रस्तुत गरेको बजेटमा मानव स्वास्थ्यमा प्रभाव पार्ने अल्कोहलजन्य पदार्थमा...

गोर्खा बियरको क्याम्पियनको फेरि चर्चा, म्याडओभरबाट प्रशंसा

1526138911gorkha-beer.jpg
काठमाण्डौ । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले नेपालको गोर्खा बियरको अर्को मिनिमल प्रिन्ट क्याम्पियनलाई नोटिस गरी “हामी गोर्खाली” क्याम्पियनलाई उनीहरुको अनलाइन प्ल्याटफर्म(फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट )मा स्थान दिएको छ । गोर्खाको यो नयाँ क्याम्पियनमा “हामीगोर्खाली” भन्ने वाक्यांशलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध