gurans life insurance limited

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1660627235gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७८ का लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँको कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने...

जन्मदिनमा छोरीको रु. १० लाखको जीवन बीमा

16598791387802022-08-07-04-31-12.jpeg
काठमाण्डौ । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनीदेवी चौधरीले जीवन बीमा गराएकी छन्। गोदावरी नगरपालिका–१ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा १० लाख रुपैयाँको गुराँस जीवन सावधिक तथा आजीवन बीमा गराएकी हुन्। फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बीमा गराएको भौनी...

गुराँस लाइफद्वारा झापाका बीमितलाई रु. ५२.५५ लाख भुक्तानी

1659012378WhatsApp-Image-2022-07-28-at-6.01.45-PM.jpeg
काठमाण्डौ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका–८ का बीमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ।  मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मामार्फत ५० लाख रुपैयाँको वार्षिक नगद फिर्ता जीवन बीमा गराएका थिए। राईकी पत्नी रुबिना तामाङलाई बीमांक र बोनससहित ५२ लाख ५५ हजार गुराँस...

1695556604Online-Ad.gif

गुराँस लाइफ इन्स्योरेन्सद्वारा रु. २१ लाख दाबी भुक्तानी

1658469018IMG-20220721-WA0001.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय पोखराले २१ लाख २ हजार रुपैयाँको चेक रकम बीमितलाई हस्तान्तरण गरेको छ।  कम्पनीको क्षेत्रीय कार्यालयमा २०७८ साल भदौ ३० गते रु. २० लाख बीमांकको जीवन बीमा गरेका पर्वत जिल्ला माहाशिला गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका पोखरा १५ बस्ने राजु गुरुङ भन्ने...

गुराँस लाइफले एकैदिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

1658403162WhatsApp-Image-2022-07-21-at-4.23.55-PM.jpeg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन दुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका–१ बस्ने शेष अनसारुल हकको मृत्यु दाबीबापतको रकम १३ लाख रुपैयाँबराबरको चेक उनले इच्छाइएका व्यक्ति श्रीमती समसा खातुनलाई हस्तान्तरण गरेका छन्।  यसका साथै...

तीन जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता, चुक्तापुँजीको हिसाबले दोस्रो ठूलो कम्पनी बन्ने

1652358916Photo.jpg
काठमाण्डौ । तीन जीवन बीमा कम्पनी आपसमा गाभिने भएका छन्।  युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स आपसमा गाभिने भएका हुन्। मर्जर प्रयोजनका यी तीन कम्पनीबीच आज प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा तीनै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका छन्।  बीमा समितिले हाल २ अर्ब रुपैयाँ...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

1650014230Photo-Suman.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ मा बसोबास गर्ने सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान इन्द्रबहादुर राना मगरलाई गुराँस सावधिक जीवन बीमा गराएबापत बीमा दाबी रकम हस्तान्तरण गरेको छ।  कम्पनीको नारायणगढ शाखामा बुधबार आयोजित एक कार्यक्रमबीच शाखा...

गुराँस लाइफद्वारा अभिकर्ताहरु सम्मानित

1647426253gurans-life.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राष्ट्रियस्तरको अभिकर्ता उत्प्रेरणा, एमडीआरटी, सीओटी तथा टीओटीलाई सम्मान गरेको छ। पोखराको होटल ग्रान्डमा आयोजित एक कार्यक्रमबीच कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ। कार्यक्रममा देशभरिका करिब ४०० उत्कृष्ट अभिकर्ताको संलग्नतामा सम्पन्न भएको थियो।  कार्यक्रमको सञ्चालन...

गुराँस लाइफको एजीएमबाट लाभांश पारित

1637916837AGM-Photo.jpg
काठमाण्डौ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २)७५÷७६ का लागि प्रस्तावित लाभांश पारित भएको छ। काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कम्फ्रेन्सका माध्यमबाट सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अनुमोदन गरेको हो। जसमा...

गुराँस लाइफ : खुद बीमाशुल्क रु. ८६.३३ करोड, नाफामा ४.१५%को गिरावट

1636954507gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ८६ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९६ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क...

मूल्य समायोजनपछि गुराँस लाइफको सेयरभाउ कति ?

1636425181gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि गुराँस लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६१८.०१ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता सेयर ६५२ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर...

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा मंसिर १० मा, बुक क्लोज कहिले ?

1635398963gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले वार्षिक साधारणसभा मंसिर १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित राज भवनमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान ११ बजेबाट...

गुराँस लाइफ इन्स्योरेन्समा सेयर स्वामित्व परिमार्जन, अब संस्थापक र सर्वसाधारणको कति–कति?

1629968644gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले झन्डै १८ लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १७ लाख ७८ हजार २६.१४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1628483436Gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापुँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६०० रुपैयाँको ५.७९ प्रतिशत लाभांश...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन

1626691730Gurans123.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ। कम्पनीले पौने २० लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १९ लाख ७५ हजार ५८४.६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध