indian currency

नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट नसाटिने

1479173028indian-rupees.jpg
नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू) कागजको खोस्टासरह हुने  भएको छ । भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न...

बाहिरबाटै भित्रियो करोडौं भारु

1479088743ic-varu-indian-currency.jpg
काठमाडौं । नेपालमा प्रचलनमा रहेका ५०० र १००० का भारतीय नोटहरु बैंकिङ प्रक्रियाबाट नभएर कामदार र अन्य स्रोतबाट आएको राष्ट्रबैंकले जनाएको छ । राष्ट्रबैंकले १०० दरका नोटमात्र ल्याउने गरेकाले अन्य नोटहरु कामदार र अन्य स्रोतबाट आएको राष्ट्रबैंकका बिनिमय व्यवस्थापन बिभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए । नेपाल-भारत खुल्ला...

मोटो कमिसन लिएर प्रतिबन्धित भारु संकलनमा गिरोह, एसबीआई बैंकको भुमिका रहस्यमय !

1479021393money6.jpg
काठमाण्डौ । भारत सरकारले भारु १ हजार र ५ सयको नोटमाथि प्रतिबन्ध लगाएपछि नेपालको अनौपचारिक क्षेत्रमा रहेका त्यस्ता नोट सटहीको नाममा निकै ठुलो कमिसनको खेल सुरु भएको छ ।  विशेष गरी उपत्यका काठमाण्डौ, सीमावर्ती क्षेत्रका प्रमुख बजारहरुमा नेपाली व्यापारी तथा सर्वसाधारणहरुसँग रहेको ५ सय र १ हजार रुपैयाँको नोट अब काम नलाग्ने भन्दै...

1695556604Online-Ad.gif

साथमा १ हजार दरका भारु नोट धेरै हुने नेपालमा पक्राउ पर्न थाले

1479017942money6.jpg
पर्सा। स्रोत खुलाउन नसकेको ठुलो परिमाणको रकमसहित दुईजना युवकलाई गएराति प्रहरीले वीरगन्जको रजतजयन्ती चोकबाट पक्राउ गरेको छ । भारत सरकारले प्रतिवन्ध लगाएपछि नेपालले पनि कारोबारमा बन्देज लगाएको भारु प्रहरीले वरामत गरेको हो। प्रहरीले हजार दरका दुई सय थान नोट वरामत गरेको हो। साथै स्रोत खुलाउन नसकेको नेपाली १५ लाख पनि वरामत भएको...

भारुमा लागेको प्रतिबन्धले ५ देशलाई सकस, विनिमय दरमा पहिरो

1478878540indian-rs1.jpg
नयाँदिल्ली । मोदी सरकारले कालोधनमाथि अंकुश लगाउने उद्देश्यले ५ सय र १ हजार भारुको नोट बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयको असर भारतमा मात्र परेको छैन, भारतका छिमेकी मुलुकहरुमा समेत उत्तिकै देखिएको छ । कतिपय देशको विनिमय दरले त यही निर्णयका कारण अनपेक्षित रुपमा ठूलै पहिरोको सामना गरिरहेको छ ।  बंगलादेश बंगलादेशी वेबसाइट &ls...

‘प्रतिबन्धित भारु नोट व्यवस्थापन नभए नेपाललाई ठूलो आर्थिक घाटा’

1478865248NCC.gif
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा बैकिङ प्रणाली बाहिर पनि भारु ५ सय र १ हजारको नोट यथेष्ठ परिमाणमा रहेको अनुमान गर्दै ती रकम समयमै व्यवस्थापन नभए सर्वसाधारण र देशलाई नै ठूलो आर्थिक क्षति हुने भन्दै समयमै पहल थाल्न आग्रह गरेको छ ।  हालै भारत सरकारले रु ५ सय र १ हजार दरका नोटको कारोवारमा रोक लगाउँदा त्यसले सर्वसाधारण नेपाली...

कालोधनलाई सेतो बनाउन लाखौं भारतीय गुगलको शरणमा !

1478860216indian-rs.jpg
नयाँदिल्ली । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १ हजारको नोटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि  धेरै भारतीयहरु गुगलको शरणमा पुगेका छन् । मानिसहरुले गुगलमा सर्च गर्न सुरु गरेका छन्–‘कालो धनलाई कसरी सेतो बनाउने ?’ सर्च इञ्जिन गुगलमा यो ‘की वर्डस’ ट्रेन्डमा रहेको इकोनोमिक टाइम्सले जनाएको छ ।  भारतको  कुल...

यसरी पारिदैछ कालो भारुलाई सेतो !

1478833619grey-market.jpg
नयाँदिल्ली । मोदी सरकारले भारु ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै भारतमा कालोधन सञ्चित गर्नेहरु तनावमा छन् । तर, उनीहरुले त्यहाँको सरकारलाई झुक्याएर विभिन्न जुक्ति प्रयोग गरी कालोधनलाई सेतो बनाउने काम पनि गरिरहेका मिडिया रिपोर्टहरु सार्वजनिक हुन थालेका छन् । धेरैले भारतमा विभिन्न विकल्प प्रयोग गरी...

भारु १ हजार र ५ सयको नोट भारतमै प्रतिबन्धित, २ हजार र ५ सयका यस्ता नोट आउँदैछन् प्रचलनमा

1478622854Bharu.jpg
नयाँदिल्ली । भारतले  मंगलबार मध्यरातिदेखि लागू हुने गरी एकहजार र ५ सयको नोटलाई  कारोबारमा ल्याउन पूर्ण प्रतिबन्ध लगाएको छ ।  जाली नोटको कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले १ हजार र ५ सयको नोट चलाउन पूर्ण रुपमा रोक लगाउने निर्णय भएको हो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै मंगलबार सो घोषणा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध