Italy

काममै नगई १५ वर्षदेखि तलब खाइरहेका अस्पतालका कर्मचारी पक्राउ

1619087681arrested.jpg
काठमाण्डौ । इटलीको एउटा अस्पतालमा कार्यरत एक कर्मचारीले पूरा तलब प्राप्त गर्ने गरी लगाइएको काम १५ वर्षदेखि नगरेको आरोप लगाइएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दक्षिणी सहर क्याटानजारोस्थित चाच्चो अस्पतालमा कार्यरत ती कर्मचारी सन् २००५ बाटै काममा आउन छाडेको आरोप लगाइएको छ। उनीमाथि ठगी, जबरजस्ती पैसा असुलेको अनि...

कोरोना संक्रमण बढेका १३ देशबाट इटाली प्रवेशमा प्रतिबन्ध

1594356747Italy.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमण बढ्दै गएका १३ वटा देशबाट आउने यात्रीलाई इटाली प्रवेशमा प्रतिबन्ध लगाइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार इटालीको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएका अरमिनिया, बहराइन, बंगलादेश, ब्राजिल, बोस्निया हर्जगोभिना, ओमान, पनामा, पेरु र डोमिनिक गणराज्यलगायत १३ देशका यात्रुलाई प्रवेशमा प्रतिबन्ध...

कोरोना नियन्त्रणमा लापरबाही गरेको भन्दै इटालीका प्रधानमन्त्रीविरुद्ध जनताका ५० मुद्दा

1592114490Italy.jpg
काठमाण्डौ। कोरोनाभाइरसको विषयमा लापरबाही गरेको आरोपमा इटालीका प्रधानमन्त्री ज्युुसेफ कोन्टेलाई त्यहाँका सरकारी वकिलहरुले सोधपुुछ गरेका छन्। इटलीमा कोरोना संक्रमणबाट मृत्युु भएका परिवारका सदस्यहरुले सरकारविरुद्ध लापरबाहीको मुद्दा दर्ता गरेका थिए। जसको परिणामस्वरुप इटलीका प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई...

1695556604Online-Ad.gif

इटालीका टप डाक्टरहरुको दाबी– ‘कोरोनाभाइरस कमजोर हुँदैछ’

1591080791corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला एक राहतको खबर आएको छ। इटालीका टप डाक्टरहरुले कोरोनाभाइरस विस्तारैविस्तारै आफ्नो क्षमता गुुमाइरहेको र अब हराउँदै जाने दाबी गरेका छन्। जेनोआका सैन मार्टिनो अस्पतालमा संक्रामक रोग प्रमुुख डाक्टर म्याट्टेओ बासेट्टी भन्छन्, ‘कोरोनाभाइरस अब कमजोर भइरहेको छ। यस भाइरसमा अब त्यस्तो क्षमता...

इटालीमा बन्यो कोरोनाविरुद्धको भ्याक्सिन, मानवशरीरमा भाइरसलाई प्रभावहीन बनाउने दाबी

1588832997corona-vaccine.jpg
काठमाण्डौ । इटालीका वैज्ञानिकहरुको एक समूहले कोरोनाभाइरसको भ्याक्सिन विकास गरेको दाबी गरेको छ। उनीहरुले यो भ्याक्सिनले मानवशरीरमा रहेको कोरोनाभाइरसलाई प्रभावहीन बनाइदिने दाबी पनि गरेका छन्।  इटालीको न्युुज एजेन्सी एएनएसएका अनुुसार ताकिस बायोटेक नामक फर्मले कारोनाविरुद्धको विश्वको पहिलो भ्याक्सिन बनाएको दाबी गरेको हो। ताकिसका...

स्पेन र इटलीमा मृतकको संख्या घट्दै, लकडाउन खुकुलो पारिँदै

1587954622spain.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अत्यन्त प्रभावितमध्येको एउटा देश स्पेनमा गएको २४ घन्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आइतबार स्पेनमा २८८ को मृत्यु भएको छ। जुन गत मार्च २० यताकै सबैभन्दा कम हो। स्पेनमा शनिबार ३७८ जनाको मृत्यु भएको थियो। हालसम्म २३ हजार १९० जनाको मृत्यु...

इटालीमा आशाको किरण पलायो, गम्भीर बिरामीको संख्या घट्यो

1586062547Italy.jpg
काठमाण्डौ। पूरै विश्व अहिले कोरोनाभाइरसको चपेटामा परेको छ। जसमा इटाली अतिप्रभावित छ। सरकारी अधिकारीहरुका अनुसार इटालीमा शनिबार एकैदिन ६८१ जनाको ज्यान कोरोनाको महामारीबाट गएको छ। योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १५ हजार बढी भएको छ। लामो समयपछि शनिबार इटालीमा नयाँ आशाको पहिलो किरण देखिएको छ। इटालीमा आममानिसको सुरक्षा गर्ने...

कोरोना नभित्रेको इटालीको एउटा गाउँ, कुवाको पानीबाट सुरक्षित !

1585816503bartolomeo-bollino.jpg
काठमाण्डौ । कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा सबैभन्दा बढी इटालीमा करिब १३ हजार मानिसको ज्यान गइसकेको छ। इटालीमा १ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित छन्। कोरोनाभाइरसका कारण पूरै इटाली अहिले हैरान छ। चिकित्सा व्यवस्था र सरकारमा पूरै हल्लीखल्ली मच्चिएको छ।  इटालीमा चिकित्सकहरुले समेत ज्यान गुमाइरहेका छन्। अहिले हरेक दिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध