kamana sewa bikas bank

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग

1574567344Kamana.jpg
पर्वत । कामना सेवा विकास बैंकले आफ्नो १३ औं वार्षिकउत्सवको उपलक्ष्यमा देशभर बिभिन्न सामाजिक गतिविधी सञ्चलन गर्दैआएको छ । यसै अवसरमा पर्वतको कुश्मा शाखाले श्री जनक माद्यामिक विद्यालय थुम पर्वतका १३ जना स्काउट खेलाडी विद्यार्थिहरुलाई एक कार्यक्रम विच १३ थान ट्रयाक सुट वितरण गरेको छ । विद्यालयको खेलक्षेत्रमा थप टेवा पुगोस भन्ने...

कर दिवसमा कामना सेवा बैंक सम्मानित

1573999696ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा आन्तरिक राजस्व विभाग लाजिमपाट, काठमाडौंबाट सम्मानित भएको छ ।  मंसिर १ गते आइतबारका दिन एक समारोहका बीच बैंकलाई सो...

कामना सेवा विकास बैंकले गत वर्षको मुनाफाबाट नगद लाभांशमात्र बाँड्ने प्रस्ताव

1573624618Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिले नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३५२ रुपैयाँबराबरको ६.८ प्रतिशतका दरले हुन आउने १७...

1695556604Online-Ad.gif

कामना सेवाद्वारा ओडी कार्डको सुरुवात

1568911715ksbbl.jpg
काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओडी(ओभरड्राफ्ट) कार्ड सुविधा समेत प्रदान गर्ने गरी असोज २ गतेदेखि सो सेवा शुभारम्भ गरेको छ ।  बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृती प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको सुरुवात गरेकाथिए ।  सो क्रममा सीइओ बस्नेतले ओडी कार्डको...

नवलपरासीको सुस्तामा कामना सेवाको शाखा

1567949485ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडानम्बर १ स्थित बरुवामा शाखा स्थापना गरी संचालनमा ल्याएको छ।  भदौ २२ गते एक समारोहका बीच बैंकले आफ्नो ९९ औं शाखा कार्यालय सो ठाउँमा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो ।  कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी...

कामना सेवा बैंक र इस्टर्न एजेन्सिजबीच गाडी कर्जा सम्झौता

1567674112Eastern-Agencies.jpg
काठमाण्डौ । काठमाण्डौको ज्ञानेश्वर केन्द्री कार्यालय रहेको कामना सेवा विकास बेंक लिमिटेड र इस्टर्न एजेन्सिज प्रालिबीच गाडी कर्जा सुविधाका लागि सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार इस्टर्न एजेन्सिजमर्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा Eicher का विभिन्न प्रकारका सवारीसाधनमा...

कामना सेवाका ग्राहकले ५० बढी सपिङ साइटबाट सेवा खरीद गर्न सक्ने

1566463413ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र  एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैंकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेबसाइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् ।  काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ठाउँहरुमा ९७...

कामना सेवाद्वारा निक्षेप र कर्जामा छलाङ, अन्य सूचक पनि सन्तोषजनक

1565798207profit.jpg
काठमाण्डौ । । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ ।  आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७५/७६ मा २२.९७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बैंक सफल भएको छ ।  साथै कर्जातर्फ सोही अवधिमा १३.२० अर्ब रहेकोमा ५२.८६ प्रतिशतले वृद्धि गरी...

कामना सेवाद्वारा सहयोग र चेक हस्तान्तरण

1565624332ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुपन्देही जिल्ला बुटवल ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ। एक समारोहका बीच बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका बैंकले जनाएको छ ।  त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सिसि क्यामेरा जडानका लागि...

कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण

1565097441ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालयको साउन २१ गते (अगस्ट ०६, २०१९) देखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको कारोबार शुभारम्भ गरेकी...

कामना सेवा र आइएमई पेसँग सम्झौता

1564059506ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसंग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।  बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आई.एम.ई. पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ । आई.एम.ई. पेए वालेट...

पोखराको पुरुञ्चौरमा कामना सेवाको शाखा

1563801684kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले पोखराको पुरुञ्चौरमा शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ ।  पोखरा महानगरपालिका वडानबर १९ स्थित पुरुञ्चौरमा साउन ६ गते एक समारोहका बीच सो शाखा कार्यालय उद्घाटन भएको हो ।  बैंकको यो शाखा ९७ औं शाखा हो ।  शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास...

कामना सेवाको प्रदेश ४ मा दुई नयाँ शाखा थप

1563534439kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ४ अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासी जिल्ला(बर्दघाट सुस्तापूर्व)गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा यही साउन ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । योसँगै अब बैंकको शाखा संख्या...

आइएमई मोटर्सका ग्राहकले कामना सेवाबाट सहजै कर्जा पाउने

1563454316ksbbl.jpg
काठमाण्डौ । काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र आइएमई मोटर्स प्रा. लि. बीचमा व्यापार सम्झौता भएको छ । यस सम्झौताअनुसार आइएमइ मोटर्स प्रालिमार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लेल्याण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा...

कास्कीको छिनेडाँडामा कामना सेवाको ९४ औं शाखा

1563102827ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कास्की जिल्लामा पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा असार २९ गते आफ्नो ९४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।  बैंकका संचालक चतुराखर अधिकारी, संचालक देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेश् ाप्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध