kamana sewa bikas bank

कामना सेवाको बचत खातामा ८ लाखसम्मको बीमा सुविधा

1581511551ksbbl.png
काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वणर््िाम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ । यस प्रकारको खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा  र रु १ लाखसम्मको ओषधीउपचार बीमा सुविधा समेत प्रदान गर्ने  हुँदा यसबाट ग्राहकले...

कामना सेवाद्वारा मन्दिरलाई १ लाख रुपैयाँ सहयोग

1581254029akaladevi-mandir2.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले पोखरा महानगरपाविलका वडा नं. १९ पुरुन्चौर स्थित शाखा कार्यालयमार्फत आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगंैचा स्थित अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रमका...

पैसा डबल हुने निक्षेप योजना लञ्च गर्न विकास बैंकबीच होडबाजी, सांग्रीला र कामना सेवामध्ये कसको राम्रो ?

1580302919sdbl.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुलाई पछ्याउँदै देशका विकास बैंकहरुले समेत निश्चित अवधिमा पैसा दोब्बर हुने प्रकृतिको मुद्धती निक्षेप योजना सार्वजनिक गर्न तँछाडमछाड गर्न थालेका छन् ।  पैसा राखेको निश्चित वर्षभित्र दोब्बर हुने योजना लोकप्रिय बन्दै गएपछि विकास बैंकहरुमा समेत यस्तो तँछाडमछाड देखिएको हो ।  बैंकिङ क्षेत्रको यही...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकको नाफा थोरै घट्यो, ब्याज आम्दानी बढ्यो

1580093763kamana-sewa.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो त्रैमास वित्तीय वितरणअनुसार यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने ४.०६ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा बैंकले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  दोस्रो त्रैमासमा बैंकले वितरणयोग्य...

कामना सेवा विकास बैंकको ११७ औँ शाखा भीमसेनगोलामा

1579850080kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौको भीमसेन गोलामा आफ्ना शाखा विस्तार गरेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं ३१ स्थित भीमसेनगोलामा गत बुधबारदेखि बैंकले शाखा सञ्चालनमा ल्याएको हो । काठमाण्डौ वडा नं. ३० ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले...

कामना सेवाकोे प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन

1579439231ksbbl.jpg
काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा आज आइतबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी समुद्घाटन गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या ११६पुगेका छन् । बर्दघाट...

कामनासेवाको साधारणसभाबाट नगद लाभांश पारित, अब्बल विकास बैंक बनाउने

1577966597agm-photo-3.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज बिहीबारका दिन काठमाडौं डिल्लीबजारस्थित अमृतभोग क्याटेरर्समा सम्पन्न भएको छ ।  गत आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष्य सुदिप आचार्यले बताए । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम...

कामना सेवा र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सबीच सम्झौता

1577788709ksbbl.jpg
काठमाण्डौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाविकास बैंक लिमिटेड र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअनुसार एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.मार्फत् सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा ब्राण्डका...

कामना सेवा विकास बैंकको ६ वटा नयाँ शाखा सञ्चालनमा

1577625424ks.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गतसाता काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्ध साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका स्थित गरगरे र सियारी गाउँपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न...

कामना सेवा विकास बैंकको १०८ औं शाखा बागलुङमा

1576565434Kamana.jpg
काठमाण्डौ । ‘प्रगतिको आधार : कामना सेवासँग कारोबार’ भन्ने नाराका सथा संचालित कामना सेवा विकास बैंक लिमिटेडको १०८ औँ शाखा बागलुङमा सञ्चालनमा ल्याइएको छ । बागलुङ शाखाको सोमबार एक समारोहबीच बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरे। मेयर पौडेलको प्रमुख आतिथ्यतामा संचालित शुभारम्भ...

कामना सेवा विकास बैंकको १०७औं शाखा काठमाण्डौको भङ्गालमा

1576414070ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ स्थित भङ्गालमा आफ्नो १०७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गरे । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक...

दुई वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन–कुन ?

1576378991book-closure.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । यी दुवै वित्तीय संस्थाहरुले साधारणसभा तथा लभांश प्रयोजनार्थ भोलि सोमबारदेखि बुक क्लोज गर्दैछन् । दुवै संस्थाको आजसम्म कायम सेयरधनीहरुमात्र लाभांश र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।  कामना...

कामना सेवा विकास बैंकको शाखा भक्तपुरको लोकन्थलीमा

1575975545ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं १ स्थित लोकन्थलीमा आज मंगलबार १०६आँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm...

कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा पुस १७ गते, बुक क्लोज कहिले ?

1575861677annual-general-meeting-agm-2017-notice.gif
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड आफ्नो १३ औँ वार्षिक साधारणसभाबाट मिति र स्थान तय गरेको छ । बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १७ गते काठमाण्डौको डिललीबजारस्थित अमृतभोगमा गर्ने निर्णय गरेको छ । सभामा विशेष अजेन्डा रुपमा राखिने कामना सेवा विकास बैंक लिमिटेड र इजाजतपत्र प्राप्त अन्य...

कामना सेवा विकास बैंकको शाखा ललितपुरको सानागाउँमा

1575290409ksbbl.png
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा यही आज सोमबार आफ्नो १०४ आँै शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध