khalti

खल्तीमा राष्ट्रिय वाणिज्य बैंकको खाता लिंक गर्दा रु. १०० बोनसका साथै स्मार्टफोन जित्ने मौका

1663648741RBBPR-01-2.jpg
काठमाण्डौ । खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिंक गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई रु. १०० बोनस अफर ल्याएको छ। यसका साथै यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ। यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलोपटक लिंक गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि...

‘खल्ती’ WITSA Global Innovation & Tech Excellence Awards 2022 द्वारा सम्मानित

1663324063PRaward-WITSA-01.jpg
काठमाण्डौ । मलेसियामा आयोजित WITSA Global Innovation & Tech Excellence Awards 2022 मा रहेको थुप्रै क्याटागोरीमध्ये खल्ती ‘डिजिटल अपर्चुनिटी÷इन्क्लुजन अवार्डद्वारा सम्मानित भएको छ। उक्त अवार्ड  WITSA -World Innovation, Technology, And Service Alliance ले  प्रदान गरेको थियो।  यस अवार्ड कार्यक्रममा विश्वभरका ८० भन्दा बढी देश सहभागिता थियो। बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय WITSA अवार्डबाट खल्ती...

‘नाडा ईभी एक्सपो २०२२’ को एकमात्र टिकटिङ पार्टनर ‘खल्ती’ ले २५% क्यासब्याक दिने

1663133842NADAPress-release-1.jpg
काठमाण्डौ । ‘खल्ती’ले यसपालिको ‘नाडा ईभी एक्सपो २०२२’ सँग एकमात्र टिकटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ। यस साझेदारीपश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा ईभी एक्सपो २०२२’ को टिकट खल्तीमार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन्। असोज ६ देखि असोज ९ सम्म हुन गइरहेको यस एक्स्पोमा विद्यार्थीले रु. १५० र अरुले रु. २०० भुक्तानी...

1695556604Online-Ad.gif

‘द भ्वाइस नेपाल’ को एकमात्र भोटिङ साथै टिकटिङ पार्टनर ‘खल्ती’

1662440256768x432Press-release.png
काठमाण्डौ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग एकमात्र भोटिङ र टिकटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ। यस साझेदारीपश्चात अब खल्ती प्रयोगकर्ताले आफूलाई मनपर्ने ‘द भ्वाइस नेपाल’का प्रतियोगीलाई ‘खल्ती’ मार्फत भोट गर्न सक्नेछन्। यसका साथै ‘द भ्वाइस नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद...

क्यूएफएक्स सिनेमा र खल्तीबीच सहकार्य, अब मुभी टिकट ५० सेकेन्डमै खरिद गर्न सकिने

1661946741DSC9741.JPG
काठमाण्डौ । क्यूएफएक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ।  उक्त सम्झौताअन्तर्गत अब क्यूएफएक्सका ग्राहकले क्यूएफएक्सको एप वा वेबका साथै खल्तीमार्फत क्यूएफएक्सको मुभी टिकट ५० सेकेन्डमै खरिद गर्न सक्नेछन्। यो खल्तीका ग्राहकका लागि पनि उपलब्ध हुनेछ र यो सुविधा विशेष गरी...

खल्ती र अपेनबीच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्झौता

1661664044PRApen4x.jpg
काठमाण्डौ । आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) र खल्तीबीच साझेदारी भएको छ।  यस साझेदारीसँगै अब अपेनसँग आबद्ध रहेका ६०० भन्दा बढी मनटेश्वरीले नवीकरण शुल्क तथा कार्यक्रम शुल्कको सजिलै खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन्। यसका साथै अपेनसँग जोडिन चाहने मनटेश्वरीले...

क्यूएफएक्सको मुभी टिकट अब ५० सेकेन्डमै खल्तीबाट किन्न सकिने

1660451930PR.png
काठमाण्डौ । खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्ससँग साझेदारी गरेको छ।  अब खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै खल्तीमार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्नेछन् र यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको छ। यसअघि क्यूएफएक्सको मुभी टिकट खरिद क्यूएफएक्सकै वेबसाइट लगइन गरी वा क्यूएफएक्सको एपबाट मात्र गर्न...

खल्तीबाट रु. ५० मा जित्नुहोस् रु. १.३५ लाखबराबरको ‘वान प्लस १० प्रो’

1659933333PR-2.jpg
काठमाण्डौ । खल्ती डिजिटल वालेटले मात्र रु. ५० मा  रु. १ लाख ३५ हजारबराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर फेरि पनि ल्याएको छ। यसका सथै हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन्।  प्रयोगकर्ताले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर ‘खल्तीमा वान प्लस १० प्रो’...

‘खल्ती’ र राष्ट्रिय बीमा संस्थानबीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी

1659247194PRRastriya-Beema-Samiti-.png
काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरेको छ। राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकका रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो। खल्ती सँगको यस सहकार्यस्वरूप उपभोक्ताले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम...

सकियो खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर, ५ लाख बढी प्रयोगकर्ताले गरे कारोडभन्दा बढी संख्यामा कारोबार

1658827135PRJatra.jpg
काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि गत जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना गरेको ५२ दिनको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा  सफलतापूर्वक ५ लाखभन्दा बढी प्रयोगकर्ताले १ करोडभन्दा बढी संख्यामा कारोबार गरेका छन्।  डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय–समयमा आफ्ना प्रयोगकर्ताका लागि विभिन्न...

खल्तीमार्फत एसईईको नतिजा निःशुल्क हेर्न सकिने

1658729173PRSEE.jpg
काठमाण्डौ । ‘खल्ती’ले एसईई विद्यार्थीको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ।  यस सहकार्यसँगै अब एसईई २०७८–७९ ब्याचका  विद्यार्थी र अभिभावकले सजिलै र निःशुल्क खल्तीमार्फत नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नका निमित्त प्रयोगकर्ताले खल्ती एपमा...

खल्तीले फेरि ल्यायो रु. १ मा उडान टिकट र आइफोन १३ जित्ने मौका

1658642829FlightPR.jpg
काठमाण्डौ । खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु. १ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र।  यस अफरअन्तर्गत फ्लाइट टिकटहरु खरिद गर्ने खल्ती प्रयोगकर्तामध्ये हरेक हप्ता दुई भाग्यशाली विजेताले रु. १ मा फ्लाइट टिकट जित्न सक्नेछन्। यसका साथै बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘आइफोन १३’ जित्ने मौकासमेत रहेको...

लक्ष्मी लघुवित्तको किस्ता ‘खल्ती’बाट भुक्तानी गरी ५% क्यासब्याक प्राप्त गर्न सकिने

1658129827PRLaxmi-laghubitta-01.jpg
काठमाण्डौ । खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरी आफ्ना ग्राहकलाई मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी सुविधा उपलब्ध गरेको छ।  यसका साथै खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआई भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड ‘LAXMIEMI’ प्रयोग गरी ५% क्यासब्याक (रू. ५० सम्म) पनि प्राप्त गर्नेछन्। यो अफर भदौ ३१ सम्म लागू...

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

1656994487PRLIC.jpg
काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ। विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्ममार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको छ। जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको छ। प्रिमियम तिर्नका...

खल्तीको यस वर्षको सबैभन्दा ठूलो भुक्तानी जात्रा सुरु, करोडभन्दा बढीको अतिरिक्त उपहार र प्रस्ताव

1653552212PR-1.jpg
काठमाण्डौ । ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताका लागि ‘दि बिगेस्ट पेमेन्ट–जात्रा’का रुपमा एक भव्य र रोमाञ्चक अफर ल्याएको छ।  यो अफरअन्तर्गत खल्तीबाट एक महिनामा कम्तीमा ३ वटा भुक्तानी गर्ने प्रयोगकर्ताले पल्सर एनएस १६० एबीएससहित धेरै आकर्षक उपहार र १ करोड रुपैयाँबराबरको अफर जित्न सक्नेछन्। खल्तीले ३ वटा बजाज पल्सर एनएस १६० एबीएस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध